सोमबार, कात्तिक ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


एसिया रिजन तेक्वान्दोमा सिर्जनालाई रजत

प्रशिक्षक लामाका अनुसार नेपाल ‘फेयर प्ले अवार्ड’ पनि जित्न सफल भयो। नेपालबाट एक्लो सहभागी खेलाडी सिर्जनाले क्वाटरफाइनलमा आयोजक राष्ट्र इरानकी सहर घन्बरी कोमिसानीलाई ५–३ ले पारजित गर्दै सेमिफाइनल यात्रा तय...
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तिलप्रसाद श्रेष्ठविरुद्ध मङ्गलबारदेखि लागु हुने गरी १० दिनभित्र उजुरी दिन आह्वान गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

दक्षिण एसियाली सम्मेलन काठमाडौंमा

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बालिका, किशोरी, अपाङ्गता भएका महिला, यौनिक अल्पसङ्ख्यक, सिमान्तकृतलगायत समुदायका महिला बढी हिंसा प्रभावित हुने गरेको बताए।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

स्थानीय तह निर्वाचन अनुगमन निर्देशिका स्वीकृत

आयोगद्वारा आज आयोजित पत्रकार भेटमा निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७८ समेत स्वीकृत भई कार्यान्वयनमा आएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

बेपत्ता बालबालिकाको खोजीमा गोताखोरसहितको टोली परिचालन

नम्बर ३२ रक्तकाली गण सुर्खेतबाट १४ जनाको विपद् उद्धार टोली र बाँकेको शम्शेरगञ्जस्थित रिर्जभ गणबाट चार जनाको गोताखोर टोली परिचालन गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

एमसीसीबारे प्रधानमन्त्री देउवा र रावलबीच जुहारी, सपुतको 'पिर'बारे मुख खोले प्रचण्डले [२०७८-११-३०]

केन्द्रीय महाधिवेशन सकिएको तीन महिनापछि नेपाली कांग्रेसले जिल्ला अधिवेशनका कार्यक्रम पनि समापन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

जसपाले गठन गर्‍यो हेडक्‍वाटर

पार्टीभित्र देखिएका जल्दाबन्दा विषय र तत्काल निर्णय लिनुपर्ने अवस्थामा हेडक्वाटरले आवश्यक निर्णय गर्नेगरी हेडक्वाटर बनाइएको जसपाका कार्यकारिणी सदस्य मोहम्मद ईश्तियाक राईले राससलाई जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

यस्तो छ प्रकाश सपुतको ‘पिर’की यी चर्चित पात्रको कथा

'उहाँको कुरा सुनेपछि काम गर्ने हौसला आयो। अनि सहकार्य गर्न तयार भएँ। 'पिर'सँग जोडिएँ,’ 'पिर'मा देखिएको उनको भूमिकाबारे केसुले खुलाइन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

२३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं आइपुगे साउदी राजकुमार

साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैजल बिन फहरान अल साउद २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुईदिने औपचारिक भ्रमणमा आज साँझ यहाँ आइपुगेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

एमालेले लोकतन्त्रकै खिल्ली उडायो : मुख्यमन्त्री केसी

संघीय संसद्‌मा विपक्षी एमालेले लामो समयदेखि संसद अवरुद्ध गरेर जनताको सार्वभौम अधिकार कुण्ठित गरेको उनको भनाई छ। हाट बजार व्यावसायी संघ रुपन्देहीको १६ औं साधारण सभा तथा ९ औं अधिवेशनलाई...
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

मधेश प्रदेशमा विपद् व्यवस्थापन गर्न प्रदेशस्तरीय सञ्‍जाल बनाइँदै

मधेस प्रदेशमा विपद् व्यवस्थापन गर्न प्रदेशस्तरीय सञ्जाल बनाइने भएको छ। पछिल्लो समय बढ्दो विपद्को घटनालाई मध्यनजर गर्दै त्यस्तो तयारी सुरु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

६ तस्बिरमा युक्रेन आक्रमणको १९ औं दिन

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको करिब तीन साता हुँदैछ। २४ फेब्रुअरीमा आक्रमण सुरु गरेको रुसी सेनाले युक्रेनमाथिको आक्रमण १९औं दिनसम्म जारी राखेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

पुटिनलाई एलन मस्कको चुनौती - युक्रेन मामिलामा एक्लै भिड्न तयार हो?

एलन मस्कको उक्त चुनौतीलाई युक्रेनी राजनीतिज्ञहरुले स्वागत गर्दै रुसको गालामा झापड प्रहार भएको बताएका छन्। किभका मेयर भिताली किलस्च्कोले मस्कको उक्ट ट्विटमा तीनवटा पाखुराको इमोजी पठाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

वर्तमान सरकार विकास विरोधी : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकार विकास विरोधी भएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

दक्षिण कोरिया पठाइदिन्छु भनी ठगी गर्ने कोरियन नागरिक पक्राउ

दक्षिण कोरिया पठाइदिन्छु भनी नेपाली नागरिकलाई ठगी गर्ने एक जना कोरियन नागरिक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

काठमाडौं दरवार स्क्वायरमा कंक्रिटका संरचना बनाउने काम रोक्न कांग्रेसको माग

नेपाली कांग्रेस काठमाडौं महानगर समितिले विश्वसम्पदामा सूचीकृत काठमाडौं दरवार स्क्वायरमा कंक्रिटका संरचना बनाउन रोक्न माग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

झापा गोल्डकपको उपाधि चौथो पटक आर्मीलाई

विभागीय टिम त्रिभुवन आर्मी क्लबले चौथो पटक झापा गोल्डकपको उपाधि जितेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

कांग्रेसले कसरी छान्छ स्थानीय तहमा उम्मेदवार?

एक महिनाको अवधिमा कांग्रेसले देशभरका ७५३ स्थानीय तहका जनप्रतिनिधिको उम्मेदवारी टुंगो लगाइसक्ने छ। केन्द्रीय सदस्य प्रदीप पौडेल भन्छन्- अहिले जारी अभियान सकेर हामी दोस्रो चरणमा उम्मेदवार सहित चुनावी प्रचारमा निस्कन्छौं।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

रुस–युक्रेन वार्ता जारी रहँदा किभमा रहेको आवासीय भवनमा हमला

युक्रेनको राजधानी किभमा रहेको आवासीय भवनमा रुसी सेनाले आक्रमण गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

ट्याटुसँगै मान्छेका कथा खोप्दैछिन् दिया

अमेरिकाका प्रसिद्ध कलाकार जोनी डेपले भनेझै‌ उनका लागि पनि हरेक मान्छेको शरीर एउटा पत्रिकाजस्तै हो। अनि, ट्याटुचाहिँ उनीहरुको कहानी। भन्छिन्, ‘म जतिजति मान्छेहरुको ट्याटु खोपिरहेकी हुन्छु, लाग्छ, सँगसँगै म उनीहरुको...
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८