सोमबार, कात्तिक ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


स्थानीय निर्वाचनका उम्मेदवार कांग्रेसले चैतभित्रै टुंग्याउने

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि पार्टीले यही चैतभित्रै उम्मेदवारको टुंगो लगाउने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

प्रधानमन्त्रीले आकस्मिक रूपमा बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

निर्वाचन प्रचारमा विद्यालय, शिक्षक र विद्यार्थी प्रयोग गर्न नपाइने

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले हालै जारी गरेको ‘निर्वाचन आचारसंहिता–२०७८’ मा ‘कुनै सरकारी कार्यालय वा सामुदायिक विश्वविद्यालय वा सामुदायिक विद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी...
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

एकैपटक शिलान्यास गरिएका ३९६ अस्पतालको के छ प्रगति?

हालसम्म कुनैपनि स्थानीय तहले अन्तिम किस्ता भने माग गरेका छैनन्। दुई वर्षमा सक्ने लक्ष्य भएपनि अपवाद भए मात्रै उक्त समयसीमामा अस्पताल निर्माण सम्पन्न हुनेमा मन्त्रालय बताउँछ।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

९० घरमा ‘एक घर एक धारा’

खानेपानीको समस्या भएको गुल्मीको धुर्कोट र इस्मा गाउँपालिका क्षेत्रमा ‘एक घर एक धारा’ निर्माण सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

स्रोत नखुलेको २२ लाखसहित एक जना पक्राउ

स्रोत नखुलेको २२ लाख नगदसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

२२१ किलो लागूऔषध गाँजा बरामद

बराहक्षेत्र नगरपालिकापा-१ कोशीको भङ्गालोस्थित खयरघारीबाट २ सय २१ किलो अवैध लागूऔषध गाँजा शनिबार साँझ प्रहरीले बरामद गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

किशोरीमाथि जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

मैनहिया–सम्पत्तिया प्रसारण लाइन निर्माण ६० प्रतिशत सकियो, बुटवल–लुम्बिनी अन्तिम चरणमा

नेपाल र भारतको उत्तर प्रदेश जोड्ने मैनहिया–सम्पत्तिया १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइनको निर्माण ६० प्रतिशत सकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

ओली विपक्षी रहेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दाको सुनुवाइ हुँदै

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विपक्षी रहेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दाको सुनुवाई आज हुँदैछ।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

गोलरक्षक एन्जिलाको जीवनीमा आधारित फिल्म ‘अन्जिला’ बन्दै

महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर फिल्म ‘अन्जिला’ निर्माण हुने भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा गरियो।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

तोलामा ६ सयले घट्यो सुनको मूल्य

साताको पहिलो दिन सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

पत्रकार जीवन पराजुलीले ल्याए ‘क्लोज-अप’

नेपाली चलचित्रका केही आयाम र पात्रमा आधारित गैरआख्यान पुस्तक ‘क्लोज–अप’ सार्वजनिक गरिएको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच चलचित्र पत्रकार जीवन पराजुलीद्वारा लिखित पुस्तकको सार्वजनिकीकरण गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

म्यादी मोह [तस्बिरहरू]

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलाइएको छ। आइतबार देशका सबै जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरी तोकिएको कोटाअनुसार म्यादी भर्नाका लागि आवेदन आह्वान गरेका...
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

माओवादी कर्णाली प्रदेशका प्रमुख सचेतक विष्ट निलम्बित

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टलाई दलको सदस्यबाट निलम्बन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

कम्युनिस्टको दोधारे चरित्रको पछि नलाग्नुहोस् : कांग्रेस नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले जुन सुकै छिमेकी मुलुकले राष्ट्र र जनताको हितमा दिने सहयोग लिन सकिने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

आगामी निर्वाचनमा गठबन्धनको सम्भावना कायमै छ : कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय निर्वाचनमा गठबन्धनको सम्भावनालाई कायमै रहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

आत्मनिर्भर अर्थतन्त्रका लागि सीबीफीनसँग मिलेर काम गर्ने एडीबीको इच्छा

एसियाली विकास बैंकले वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)सँग मिलेर काम गर्ने इच्छा प्रकट गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

छुट्टाछुट्टै पोखरीमा डुबेर दुई युवकको मृत्यु

महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित पोखरीमा पौडी खेल्नेक्रमा एक युवकको डुवेर मृत्यु भएको छ। मृत्युहुनेमा मुखियापट्टी मुसरनियाँ गाउँपालिका–३ का १८ वर्षीय सुमन ठाकुर छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

पर्यटन क्षेत्रमा पलाएको आस!

नेपाल भ्रमण वर्ष सन् २०२० घोषणा हुँदा बागलुङका पर्यटकीय क्षेत्रको व्यापक प्रचारप्रसार भयो। जिल्लामा नेपाल भ्रमण वर्षमा हजारौं पर्यटक भित्र्याउने लक्ष्य थियो। तर, कोरोना महामारीका कारण देश प्रभावित हुँदा बागलुङ...
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८