मंगलबार, कात्तिक १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


रुख कटानमा ढिलाइले राजमार्ग विस्तार प्रभावित

रुख कटानसम्बन्धी प्रक्रियागत ढिलाइले हाल वन क्षेत्र नभएका स्थानमा मात्र सडक स्तरोन्नतीको काम भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

अफगानिस्तानलाई सहयोग गर्न इमरान खानको आह्वान

उनले हाल अफगानिस्तानले निकै अप्ठेरो परिस्थितिको सामना गरिरहेकाले यस्तो अवस्थामा विश्वका सबै इस्लामिक देशहरुले सहयोग गर्नुपर्ने आवश्यकता रहेको धारणा राखेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

देशका छुट्टाछुट्टै स्थानमा तीन जना मृत फेला

देशका विभिन्न स्थानमा तीन जना मृत फेला परेका छन्। रूपन्देही, सैनामैना नगरपालिका-४ लखनपाडास्थित सैनामैना कृषि पशुपंक्षी तथा मत्स्यपालन फर्ममा काम गर्ने एक जना मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

भरुवा बन्दुकसहित पक्राउ

अन्नपूर्ण गाउँपालिका-९ बस्ने ३२ वर्षीय सेते गर्वुजालाई एक थान भरूवा बन्दुकसहित मंगलबार प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

ट्रकले ठक्क दिँदा दुई वर्षीया बालिकाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

जीर्ण बन्दै ऐतिहासिक गर्भादरबार

कैलालीको चुरे गाउँपालिका-४ मा रहेको ऐतिहासिक राणाकालीन गर्भादरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ। वि.सं. १९८४ मा खड्कशम्सेर जबराले निर्माण गरेको ऐतिहासिक संरचना संरक्षण अभावमा खण्डहरमा परिणत हुँदै गएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

भातृ संस्थामा विषयमा देउवा र कोइरालाबीच छलफल

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच पार्टीका भातृ संस्थाको विषयमा छलफल भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

अध्यादेश जारी भएसँगै रेल सेवा सञ्चालनको तयारी

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

नाबालिग बहिनी बलात्कार आरोपमा दाजु पक्राउ

बहिनी बलात्कार आरोपमा बझाङ प्रहरीले दाजुलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

...अनि त्यो रात सुतिरहेका सत्यमोहनलाई उठाए पत्रकार गिरिशले

एक रात सत्यमोहन लेखिरहँदा गिरी अड्किए। लेखिरहेको च्याप्टर अगाडि बढाउनै सकेनन्। जोशीले भनेका कुरा र अरू मान्छेका कुरा बाझिएको महसुस गरे।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

तोलामा ११ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला ११ सय रुपैयाँले घटेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

सिटिइभिटी र विश्वविद्यालयमध्ये कसको कार्यक्रम सञ्चालन गर्ने जानकारी गराउनु : चिकित्सा शिक्षा आयोग

चिकित्सा शिक्षा आयोगले स्नातक तहको सिट निर्धारणका लागि सबै विश्वविद्यालय, प्रतिष्ठान र शिक्षण संस्थालाई शैक्षिक कार्यक्रमबारे निर्णय लिन निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

मदिरा सेवन गरेर सुतेका पुरूष मृत

मदिरा सेवन गरेर सुतेका एक पुरुष मृत फेला परेका छन्। कैलालीको भजनी नगरपालिकाका ४० वर्षीय रामबहादुर चौधरी मंगलबार राति मदिरा सेवन गरेर सुतेकोमा बुधबार बिहान मृत फेला परेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

भक्तपुरमा शववाहन र मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा आगलागी

भक्तपुरको लोकन्थलीमा शववाहन र मोटरसाइकल ठोक्किएर सवारी दुर्घटना भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

पर्यटन बोर्ड सञ्चालक समितिमा मिलन देवकोटा नियुक्त

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिको कार्यकारी सदस्यमा मिलन देवकोटा नियुक्त भएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

ठूला राजनीतिक परिवर्तनको नेतृत्वकर्ता कांग्रेस हो : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संकटमा मुलुकलाई नेतृत्व प्रदान गर्ने पार्टी कांग्रेस भएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

जिप दुर्घटनामा एक जनाको मृत्यु

धनकुटाको सागुरीगढी गाउँपालिका-६ नजिकै मंगलबार राति जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

धवलागिरि गाउँपालिकामा जुवातास बन्द भएपछि महिलालाई राहत

जुवातास खेलेर समय बिताउने युवा र प्रौढ पुरुष घरायसी, आयआर्जन र विकास आयोजनामा संलग्न हुन थालेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

स्थानीय चुनावका लागि चितवनमा २७ दल दर्ता

जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठूला दलबाहेक २७ साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल दर्ता गराएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

२५ डिएसपीको काज सरुवा [सूचीसहित]

प्रहरी प्रधान कार्यालयले २५ डिएसपीको काज सरुवा गरेको छ। स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा प्रहरी प्रधान कार्यालयले डिएसपीको काज सरुवा गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८