मंगलबार, कात्तिक १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


कालो सूची सिफारिसमा परेका पाँच कम्पनीसँग सोधियो स्पष्टीकरण

कालो सूचीको सिफारिसमा परेका पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

तीन क्यासिनोलाई पाँच दिनभित्र ९० करोड बक्यौता तिर्न मन्त्री आलेको अल्टिमेटम

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले तीन क्यासिनोलाई पाँच दिनभित्र साढे ९० करोड बक्यौता बुझाउन अल्टिमेटम दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

संसारभरका मानिसलाई सडकमा उत्रन जेलेन्स्कीको अपिल

रुसले युक्रेनमा अतिक्रमण गरेको एक महिना पुगेको दिनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संसारभरका मानिसलाई सडकमा उत्रिएर आफ्नो देशप्रति समर्थन जनाउन अपिल गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

विद्युत् कटौती नगर्न उद्योगीको माग

उद्योगी व्यवसायीहरूले विद्युत् कटौती नगर्न माग गरेका छन्। वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरूले अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)लाई भेटेर मंगलबारदेखि बिजुली कटौती भएको गुनासो गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ७९ पैसा र बिक्री दर १२२...
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

एमाले केन्द्रीय कमिटीमा राजनीतिक प्रतिवेदनमाथि छलफल हुने

नेकपा एमालेको बैठक आज बिहीबार पनि बस्ने भएको छ। काठमाडौंको माइतीघरस्थिति कार्की ब्यांक्वेटमा बुधबारदेखि जारी बैठक बिहीबार पनि बस्ने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

५८ प्रतिशत क्षयरोगी उपचारको दायराबाहिरै, सन् २०३५ मा कसरी हुन्छ निर्मूल?

५८ प्रतिशत क्षयरोगी उपचारको दायरामा नआउनुले सन् २०३५ सम्ममा क्षयरोगमुक्त गर्ने लक्ष्य हासिल गर्नु चुनौतीपूर्ण देखिएको केन्द्रका निर्देशक सञ्जयकुमार ठाकुर बताउँछन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

चीनबाट २३२ मेट्रिक टन रासायनिक मल भित्रियो

चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

आज विश्व क्षयरोग दिवस : लागूपदार्थको दुर्व्यससनले क्षयरोगको विश्वव्यापी महामारी

विश्वकै सबैभन्दा घातक सङ्क्रामक रोगका रूपमा कोभिड–१९ ले क्षयरोग (टिबी) लाई उछिनेको हुन सक्छ। तर, विश्वव्यापी रूपमा क्षयरोगको भयानक महामारी ल्याउन खोप र एन्टिबायोटिकको अवहेलना कारण भएको बताइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

लेटाङमा आज बिहानदेखि निषेधाज्ञा हट्दै

जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले नगरपालिकाको चौतर्फी अध्ययनपछि सो निर्णय भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

अन्तर्राष्ट्रिय मान्यता पाउन तालिवानले मन्त्रीमण्डलमा हेरफेर गर्ने

तालिबान मुल्ला हेबतुल्लाह अखुन्दजादाका सर्वोच्च नेताको नेतृत्वमा १५ सदस्यीय टोली कन्दहार प्रान्तमा अन्तरिम मन्त्रीमण्डललाई पुनः छाँटकाँट गर्ने विषयमा छलफल भइरहेको ‘द खामा प्रेस’ले उल्लेख गरेको छ। तालिबानले सत्ता सञ्चालन गरेदेखि...
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

यातायात व्यवस्था विभागको सेवा विभाग ५ बजेदेखि खुल्ने

विभागले एक विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यममा आएको समाचार गलत भएको भन्दै बिहीबार बिहान ५ बजेसम्मका लागि मात्रै सेवा अवरुद्ध भएको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

इजरायलमा छुरा प्रहारबाट चार जनाको मृत्यु, कैयौँ घाइते

घटनामा थुप्रै घाइते भएका छन्। इजरायलको दक्षिणी क्षेत्रमा रहेको बेरशेवा शपिङ मलमा गाडीमा आएको आक्रमणकारीको समुहमध्ये एक ब्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गर्दा तीन जनाको घटना स्थलमा मृत्यु भएको हो। एक...
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

कृषिका नाममा कर्जा लिएर अन्य क्षेत्रमा लगानी गर्नेलाई कारवाहीको दायरामा ल्याइने

नेपाल कृषि मेशिनरी व्यवसायी संघले बुधबारदेखि यहाँ सुरु गरेको पाँचौँ राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी, २०७८ अन्तर्गतको कृषि कर्जा मेलाको उद्घाटन गर्दै उहाँले राज्यले कृषकलाई दिएको सुविधाको दुरुपयोग रोक्न राष्ट्र बैंकले...
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

गृहमन्त्रीले भने- बीओपी स्थापना प्राथमिकतामा छ

नवलपुरको कावासोतीमा बुधबारदेखि सुरु भएको नेपाल आदिवासी जनजाति महासङ्घको १०औँ महाधिवेशनको उद्घाटन शत्रमा उनले भने, 'अहिले भर्खर–भर्खर सरकारले बिओपीको स्थापना गर्दैछ। सीमा सुरक्षाको लागि सुरक्षाकर्मीको उपस्थितिसहित बोर्डर आउट पोष्ट स्थापना...
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

कोरियामा नेपाली श्रमिकको प्रवेशाज्ञा एक वर्ष थपियो, ७७ हजार नेपाली श्रमिक लाभान्वित हुने

दक्षिण कोरिया सरकारले यहाँ श्रम गरिरहेकामध्ये सन् २०२२ अप्रिल १३ देखि डिसेम्बर अन्तिमसम्ममा प्रवेशाज्ञा सकिन लागेका नेपालीसहित सम्पूर्ण प्रवासी श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप गरेको हो। निर्णयअनुसार इपीएस प्रक्रियामार्फत दक्षिण...
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

बागमती प्रदेशमा फैलिँदै बर्डफ्लु, कृषकलाई सर्तक रहन आग्रह

हालसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक जिल्लामा बर्डफ्लु देखिएको मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले जानकारी दिए। उनका अनुसार बर्डफ्लुका कारण हालसम्म करिब रु तीन करोड भन्दाबढीको क्षति भएको...
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

यातायात व्यवस्था विभागका आधिकारिक सञ्चालकको रुपमा सूचीकृत हुन आह्वान

यातायात व्यवस्था विभागले नेपाल र भारतबीच सवारीसाधन सञ्चालन गर्न चाहने सेवा प्रदायकलाई आधिकारिक सञ्चालकको रुपमा सूचिकृत हुन आह्वान गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

प्रदेश नं १ ले थप्यो तीन दिन सार्वजनिक बिदा

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको सो बैठकले सङ्घीय सरकारले २०७९ सालका लागि स्वीकृत गरेको बाहेक प्रदेशमा तीन वटा सार्वजनिक बिदा थप गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

यू-१८ साफ च्याम्पियनसिपका चारै खेलमा नेपाल पराजित

यू-१८ साफ च्याम्पियनसिपको अन्तिम खेलमा पनि नेपाली महिला टिम पराजित भएको छ। भारतको जमशेदपुरमा भर्खरै सम्पन्न खेलमा भएको नेपालको अन्तिम खेलमा नेपाल पराजित भएको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८