मंगलबार, कात्तिक १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


जी–२० बाट रूसलाई नहटाउने पक्षमा ब्राजिल

ब्राजिलले रूसलाई जी–२० बाट हटाउन रोक्न ‘स्पष्ट रूपमा अडान’ राखेको छ। ब्राजिलका विदेश मन्त्रीले कार्लोस फ्राङ्काले भने, 'अमेरिकाले यूक्रेनमाथि आक्रमण गरेको आरोपमा यस समूहबाट मस्कोलाई हटाउन दबाव दिएको तर ब्राजिलको...
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

मोबाइलको टावर खोज्‍न अग्लो स्थान धाउनुपर्ने बाध्यता

पर्शुराम नगरपालिकाको भौगोलिक रूपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दा सञ्चार सुविधाबाट वञ्‍चित छन्। मोबाइलमा कुरा गर्न उनीहरु अग्लो स्थान खोज्दै धाउनुपर्ने बाध्यता छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

स्वार्थसमूहले पर्वतारोहण संघको साख गिराएको आरोप

नेपालको पवर्तारोहण क्षेत्रको प्रवद्र्धन गरी विदेशी मुद्रा आर्जन गर्ने मुख्य स्रोतका रूपमा रहेको पर्यटन उद्यमलाई नेपाल पर्वतारोहण सङ्घका पदाधिकारीबीचको खिचातानी र केही व्यक्तिहरूको स्वार्थले संस्थाको साख गिराएको आरोप लागेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

सिंहदरबार गुरुयोजना छिट्टै ल्याइन्छ : मन्त्री झाँकी

मन्त्रालयमा शुक्रबार आयोजित छलफल कार्यक्रममा मन्त्री झाँक्रीले देशको प्रमुख प्रशासकीय केन्द्रलाई वर्षौसम्म अव्यवस्थित बनाएर राख्‍न नहुने बताउँदै सिंहदरबार गुरुयोजना स्वीकृत गरेर छिटो अघि बढाइने बताएकी हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

गुडिरहेको बसमा एक्कासी आगलागी

कालीकोटदेखि सुर्खेत–नेपालगन्ज हुँदै काठमाडौंका लागि जाँदै गरेका बस गुडिरहेको अवस्थमा बराहताल गाउँपालिका–८ सुर्खेत ओदाल तालस्थित दिउँसा ३:४५ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक...
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

ओलीका '१८ सूत्र' बोकेर गाउँ पस्दैछ एमाले

दुई दिने बैठकका लागि काठमाडौं आएका केन्द्रीय सदस्य अहिले गाउँ फर्किइरहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

तीन पत्रकारलाई सञ्चारिका समानता पुरस्कार

सञ्चारिक समानता पुरस्कारबाट तीन पत्रकार सम्मानित भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

मधेश प्रदेश सरकारद्वारा ठोरी क्षेत्रलाई विशेष पर्यटकीयस्थल घोषणा

मधेश प्रदेश सरकारले पर्साको ठोरी क्षेत्रलाई आज विशेष पर्यटकीयस्थल घोषणा गरेको छ। पर्साको ठोरीमा शुक्रबार आयोजित विशेष कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउत गद्दीले यस क्षेत्रलाई प्रदेशको विशेष पर्यटकीय क्षेत्रको रूपमा घोषणा...
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

नेपालको समावेशी विकासका लागि विश्व बैंकबाट १८ अर्ब १५ करोड प्राप्त हुँदै

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको हरित, लचिलो र समावेशी विकासमा सहयोग गर्न तथा क्षेत्रको स्थायित्व सुदृढ, वित्तीय समाधानमा विविधता ल्याउन र वित्तीय सेवाहरूमा पहुँच बढाउन ऋणस्वरूप उक्त रकम उपलब्ध...
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

ओलीले पूर्वराजासँग साँठगाँठ गरेको आरोप, पीएनजीविरुद्धको क्रिकेटमा तीन कीर्तिमान [२०७८-१२-११]

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

सन्दीपले देखे आजसम्मकै उत्कृष्ट खेल!

‘खेल हार्‍यौँ, दुखी त छु। तर आज हामीले जसरी खेल्यौँ त्यो खेल निकै राम्रो रह्यो। सेन्चुरी पनि बन्यो। एक सयको पार्टनरसिप पनि बन्यो। हारपछि पनि धेरै सकारात्मक कुरा भए। धेरै...
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

सुरक्षित आप्रवासनका निम्ति अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने नेपालको प्रतिबद्धता

परराष्ट्रमन्त्री डा. नारायण खड्काले आज मोरक्कोको रबातमा ‘हाइब्रिड’ ढाँचामा सम्पन्न सुरक्षित, व्यवस्थित र नियमित आप्रवासन (जिसीएम) सम्बन्धी ‘ग्लोबल कम्प्याक्ट’ देशहरूको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै सुरक्षित आप्रवासनका निम्ति अन्तर्राष्ट्रिय समुदायसँग मिलेर...
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

निर्वाचनमा गठबन्धन आवश्यक छ : सञ्चारमन्त्री कार्की

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी निर्वाचनसम्म सरकारमा सहभागी दलको गठनबन्धन आवश्यक रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

२४ घण्टामा २७१ कोरोना संक्रमणमुक्त

देशभर पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ३४२ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि...
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

खुला चौरमा बसेर पढ्न बाध्य छन् जुम्लाका विद्यार्थी

विद्यालयमा कक्षा कोठा नहुँदा विद्यार्थीहरू खुला चौरमै बसेर पढ्न बाध्य भएका हुन्। उनीहरू वर्षायामको चर्को घाममा चौरमै पढ्छन्। हिउँदे याममा कठयांग्रिदो जाडोमा समेत चौरमै बसेर पढिरहेका छन्। विद्यालयमा दुई कोठे...
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

विप्लव नेकपा बैठक : चुनावका विषयमा 'चर्काचर्की' परेपछि गहुँ काट्न निस्किए नेता

बिहीबार महासचिव विप्लवको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राखेपछि नेकपा केन्द्रीय कार्यालयले सञ्चालन गरेको ‘जनकम्युन’ मा गहुँ काट्न निस्केका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

माओवादीसँग तालमेल गर्दा टिकट खोसिएका दिनेश भन्छन्- प्रचण्डले माफी माग्नुपर्छ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले प्रचण्डले माफी माग्नुपर्ने बताएका छन्। शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

केन्द्रीय समिति बैठकमा अनि बम्किए देउवा

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति देउवा बम्किएका छन्। चितवनका केन्द्रीय सदस्य दिनेश कोइरालाले चुनावी तालमेल गर्न नहुने बताएपछि देउवा बम्किएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

पार्टीलाई जे गर्दा फाइदा हुन्छ, त्यही गर्ने हो : प्रवक्ता डा महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीलाई फाइदा हुने गरी चुनवी तालमेलका विषयमा निर्णय हुने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

कांग्रेसका सातमध्ये पाँच प्रदेश सभापति गठबन्धनको विपक्षमा

नेपाली कांग्रेसका सातमध्ये पाँच वटा प्रदेशका सभापतिले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नहुने धारणा राखेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८