मंगलबार, कात्तिक १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


चीनको विमान दुर्घटना : घटनास्थलमा भेटिएन कुनै पनि विस्फोटक पदार्थ

चीनको इस्टर्न एयरलाइन्स विमान दुर्घटना भएको स्थलमा सामान्य अकार्बनिक वा जैविक विस्फोटकका कुनै अवयवहरू नभेटिएको शनिबार बताइएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

संसद् सदस्यको आवश्यक संख्या नपुग्दा इराकमा राष्ट्रपतिको मतदान पुनः सर्‍यो

यसअघि फेब्रुअरी ७ तारिखका लागि तय भएको उक्त निर्वाचन कुर्दिस्तान डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार रहेका हुश्यार झबारीलाई कानुनी विवाद देखाएर निर्वाचन प्रक्रियामा सहभागी हुनबाट रोक्ने षड्यन्त्र भएको भन्दै उनका...
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

गृहमन्त्री खाण र राष्ट्रिय अपाङ्ग कोषका प्रतिनिधिमण्डलबीच भेट

गृहमन्त्री बालकृष्ण खाणले विश्व बैंकले विसं २०७२ मा गएको शक्तिशाली भूकम्पमा परेर अपाङ्गता भएकालाई जीविकोपार्जन र सहायक सामग्री किन्नका लागि उपलब्ध गराएको सहयोग राष्ट्रिय अपाङ्ग कोषमार्फत खर्च गर्ने वातावरण मिलाउन...
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

स्थानीय तह निर्वाचन : जनशक्ति व्यवस्थापनमा निर्वाचन कार्यालय

सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालय आसन्न स्थानीय तह निर्वाचनका जनशक्ति व्यवस्थापनमा जुटेको छ। निर्वाचनको मिति नजिकिएसँगै कार्यालयले निर्वाचनपूर्वका व्यवस्थापकीय काममा तीव्रता दिएको जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

बर्दियामा पाटेबाघ मृतावस्थामा भेटियो

यहाँ पाटेबाघ मृतावस्थामा फेला परेको छ। आज अपराह्न ३ बजे मधुवन नगरपालिका–६ कालिका सामुदायिक वनमा अन्दाजी पाँच-छ वर्षको पाटेबाघ मृतावस्थामा फेला परेको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

६ महिनादेखि प्रयोगविहीन डायलासिस मेशिन, समस्यमा बिरामी

कैलालीको सेती प्रादेशिक अस्पतामा मिर्गौला रोगीको डायलाइसिस गर्ने सातवटा नयाँ मेशिन ६ महिनादेखि थन्क्याएर राखिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

बीआरआई कार्यान्वयनमा निराशा

परराष्ट्रका मन्त्रालयका अधिकारीका अनुसार अर्थ मन्त्रालयबाट आएको प्रतिवेदनमा दिइएका सुझावका विषयमा थप अध्ययन गर्नुपर्ने देखिएकोले पराष्ट्रमन्त्री डा. खड्काले नै अध्ययन हुन बाँकी भएकोले अहिले एजेन्डामा राख्‍न नसकिने बताएका थिए। बीआरआई...
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

प्रतिगमनको खतरा अझै टरेको छैन : वरिष्ठ नेता श्रेष्ठ

बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले संविधान विरोधी शक्तिबाट देशमा प्रतिगमन खतरा बाँकी नै रहेको बताएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

चीनद्वारा श्रीलङ्कालाई दुई हजार टन चामल सहयोग

कोलम्बोस्थित चिनियाँ दूतावासले शुक्रबार वक्तव्य जारी गर्दै छिमेकी मुलुकको आधारभूत जिम्मेबारी स्वरुप दुई हजार टन चामल उपलब्ध गराइएको जनाएको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

सांसद साहमाथि भएको आक्रमणबारे छानबिन हुन्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले सर्लाहीको ईश्वरापुर नगरपालिका ६ पुरानो नगरपालिका चोकमा जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रमोद शाहमाथि भएको सांघातिक आक्रमणको छानबिन गरिने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

लुम्बिनीका पाँच जिल्लामा अब जाँदैन झ्याप्प–झ्याप्प बिजुली

कपिलवस्तु अर्घाखाँची, पाल्पा, गुल्मी, प्यूठानको विद्युत् आपूर्तिलाई भरपर्दो एवं गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको मोतीपुर–सन्धिखर्क प्रसारण लाइन र सबस्टशेन आज एकैसाथ उद्घाटन गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

सर्लाहीको धन्कौलमा आगलागी, १३ घर जलेर नष्ट

शनिबार दिउँसो धनकौल गाउँपालिका–५, पासवान बस्तीमा आगलागी हुँदा १३ वटा घर पूर्णरुपमा जलेर नष्ट भएको हो। एउटा घरमा आंशिक क्षति पुगेको छ। दिउँसो एक्कासि स्थानीय प्रदीप पासवानको घरबाट बस्तीमा आगो...
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

नेपाल र चीनबीच यी ९ समझदारीपत्रमा हस्ताक्षर

परराष्ट्रमन्त्री डा. नारायण खड्का र चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीबीच सम्पन्‍न द्विपक्षीय वार्तापछि दुवै देशका सम्बद्ध अधिकारीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी नौ वटा समझदारीमा हस्ताक्षर पनि गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

धनगढीमा तीन दिने ‘फारवेष्ट ट्राभल मार्ट-२०२२’ आयोजना हुने

सुदूरपश्चिम प्रदेशका पर्यटकीय गन्तव्य स्थलहरुलाई देश तथा विदेशका सम्भावित बजारहरुमा प्रचारप्रसार गरी पर्यटकीय गतिविधिलाई ग्रामीण स्तरसम्म बढाउँदै रोजगारी सृजना, आयआर्जनमा वृद्धि गर्दै पर्यटनमार्फत प्रदेशलाई समृद्ध बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको...
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

चिनियाँ विदेशमन्त्रीले बुझाए पोखरा विमानस्थलको चाबी

चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको चाबी परराष्ट्रमन्त्री डा नारायण खड्कालाई बुझाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

२६५५ जनाको परीक्षण गर्दा ८ जना संक्रमित, ९ जिल्लामा संक्रमितको संख्या शून्य

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार दुई हजार ६५५ मा कोरोना परीक्षण गर्दा ८ जनामा सङ्क्रमण देखिएको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

प्रदीप पौडेलले भने - राजनीतिमा नयाँ संस्कृतिको विकास गर्न चाहन्छौँ

राजनीतिमा एक अर्कालाई गाली र उछितो काढ्ने भन्दा पनि एकअर्कालाई सम्मानको राजनीतिक संस्कार बसाउन चाहेको उनको भनाइ छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

एकदिवसीय सिरिजमा पपुवा न्यु गिनीको 'क्लिन स्विप'

शनिबारको दोसो खेलमा टस जितेर ब्याटिङ राजेको नेपालले पुरा ओभर खेल्दै आठ विकेट गुमाएर २७८ रन बनाएको थियो। जवाफमा पीएनजीले ४८ ओभर चार बल खेल्दै सात विकेट गुमाएर २७९ रनको...
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

प्रधानमन्त्रीलाई पोखरा विमानस्थलको चाबी बुझाउँदै चिनियाँ विदेशमन्त्री

चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको चाबी प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

नेपाल र चीनबीच ९ बुँदे समझदारीपत्रमा हस्ताक्षर

नेपाल र चीनबीच ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ। शनिबार दिउँसो परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच भएको भेटवार्ता पछि दुवै देशका प्रतिनिधिमण्डलले ९ बुँदे समझदारी...
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८