मंगलबार, कात्तिक १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


'ट्रिलियनायर' रेकर्ड दर्ज गर्दै मस्क

उमेरले बल्ल ५० पुगेका एलन पृथ्वीकै पहिलो 'ट्रिलियनायर' बन्ने आकलन गरिएको छ। अबका २ वर्षभित्रै एलन ट्रिलियनायर बन्न सक्ने टिपाल्टी अप्रुभले सार्वजनिक गरेको रिपोर्टमा लेखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

घाइते भेटिएका पुरुषको मृत्यु

विराटनगर महानगरपालिका–१४ स्थित एमएम प्लाष्टिक उद्योगनजिक सडकमा घाइते अवस्थामा भेटिएका एक पुरुषको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

जिल्ला निर्वाचन कार्यालय बाँकेले मृतक मतदाताको नाम हटायो

एक हजार १२६ जनाको अझै पनि मतदाता नामावलीमा नाम रहेको बताइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

ऊर्जा मन्त्रालयद्वारा १५ कर्मचारी बढुवा सिफारिस [नामावलीसहित]

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले १५ जना कर्मचारीको बढुवा सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

श्रीलंकामा राष्ट्रपति भवनमा आक्रमण प्रयासपछि कोलम्बोमा कर्फ्यु

गम्भीर आर्थिक संकटमा रहेको श्रीलंकामा राष्ट्रपति भवनमा आक्रमणको प्रयास भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

देउवाको भारत भ्रमण पारिवारिक हो कि भन्दै एमालेले उठायो प्रश्न

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण निजी-पारिवारिक हो कि भन्दै प्रश्न उठाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

युक्रेन युद्ध अन्त्य गर्न पुटिनलाई नर्वेली प्रधानमन्त्रीको आग्रह

नर्वेका प्रधानमन्त्री युनस गार स्तोराले युक्रेनमाथि आक्रमण रोक्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

आईपीएलमा लखनौको पहिलो जित, चेन्नइको लगातार दोस्रो हार

बिहीबार राति इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनौ सुपर जायन्टले पहिलो जित निकालेको छ। बारबोर्न रंगशालामा सम्पन्न खेलमा चेन्नईले पहिलो जित निकालेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

नवनियुक्त राजदूत आचार्यद्वारा ओहोदाको प्रमाणपत्र पेश

बेलायतका लागि २२औं नेपाली राजदूतका रूपमा नियुक्त ज्ञानचन्द्र आचार्यले बडामहारानी एलिजावेथ द्वितियासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

मेलम्चीको पानी चैत मसान्तमा काठमाडौं पुग्छ : मन्त्री चौधरी

खानेपानीमन्त्री उमाकान्त चौधरीले सरकारको लक्ष्यअनुसार चैत मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौं पुग्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

मधुमेह हुनेले पोषणविद्‍को सल्लाहअनुसार खाना खानुपर्छ

रगतमा चिनीको मात्रा नियन्त्रण नहुँदा मधुमेह हुन्छ। आम भाषामा यसलाई ‘चिनीरोग’ वा ‘सुगर’ पनि भनिन्छ। वास्तवमा मधुमेहलाई नियन्त्रण गर्न नसक्दा यो अरू दिर्घरोगको कारक तत्त्व बन्न सक्छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९७ पैसा र बिक्री दर १२१...
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

लुटपाट गर्न सुनचाँदी पसल सञ्‍चालकमाथि आक्रमण, एक जना पक्राउ

सुनचाँदी पसल लुट्न आएको समूहले पसल सञ्‍चालकमाथि आक्रमण गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

चिकित्सा शिक्षा स्नातक तहको परीक्षा आजदेखि

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत परीक्षा आजदेखि लिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

देशमा हाल भारतको विहार आसपास रहेको न्युन चापीय प्राणलीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

आज घोडेजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक विदा

प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ। जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

प्रधानमन्त्री देउवा आज भारत जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री शेरबहादुर देउवा चार मन्ती, सचिवसहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार भारतको तीन दिने औपचारिक भ्रमणका लागि जाने भएका छन्। भ्रमण दलमा चार मन्त्रीहरु परराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री...
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

इमरान खानविरुद्धको अविश्वासको प्रस्तावमाथिको मतदान ३ अप्रिलसम्म स्थगित

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्तावमाथि बिहीबार हुनसक्ने बताइएको मतदान अप्रिल ३ (आइतबार) का लागि सरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

पाकिस्तानले अप्रिलदेखि २७ प्रतिशत पानीको अभावको सामना गर्ने

खरीफ ऋतुको (अप्रिल १) सुरुदेखि देशमा २७ प्रतिशतसम्म पानीको अभाव हुन सक्ने बिहीबार सिन्धु नदी प्रणाली प्राधिकरण (आईआरएसए)ले जानकारी गराएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८