सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • युक्रेन युद्ध अन्त्य गर्न पुटिनलाई नर्वेली प्रधानमन्त्रीको आग्रह

युक्रेन युद्ध अन्त्य गर्न पुटिनलाई नर्वेली प्रधानमन्त्रीको आग्रह

नर्वेका प्रधानमन्त्री युनस गार स्तोराले युक्रेनमाथि आक्रमण रोक्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आग्रह गरेका छन्।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

ओस्लो (नर्वे)- नर्वेका प्रधानमन्त्री युनस गार स्तोराले युक्रेनमाथि आक्रमण रोक्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आग्रह गरेका छन्। उनले युक्रेनबाट सेना हटाउन र मानवीय सहयता पुर्‍याउन समेत आग्रह गरेका हुन्। 

National life

दुवै नेताहरूले करिब घण्टा लामो फोन संवाद गरेको र त्यस क्रममा स्तोराले यस्तो आग्रह गरेको नर्वेली वक्तव्यलाई उद्धृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ। 

'हामीलाई अपेक्षा त कमै छ,' बैठकपछि प्रधानमन्त्री स्तोराले भनेका छन्, 'तर अहिलेको अवस्थामा प्रयास गर्न त केही पनि छाड्नु भएन।'

नर्वेको उत्तरी क्षेत्र पनि रुससँग सीमा जोडिएको छ। नर्वे नाटोको सदस्य पनि हो। युक्रेन नाटोमा जाने प्रक्रिया अघि बढेपछि रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको हो। 

प्रकाशित: Apr 01, 2022| 08:10 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।