बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ऊर्जा मन्त्रालयद्वारा १५ कर्मचारी बढुवा सिफारिस [नामावलीसहित]

ऊर्जा मन्त्रालयद्वारा १५ कर्मचारी बढुवा सिफारिस [नामावलीसहित]

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले १५ जना कर्मचारीको बढुवा सिफारिस गरेको छ।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले १५ जना कर्मचारीको बढुवा सिफारिस गरेको छ।

मन्त्रालयको बढुवा समितिको सचिवालयले नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, इरिग्रेशन उपसमूह, रा.प. तृतीय श्रेणी, इन्जिनियर पदमा बढुवाका लागि उनीहरूलाई सिफारिस गरेको हो।

ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनको आधारमा उनीहरूको बढुवा सिफारिस गरिएको सचिवालयले जनाएको छ।



प्रकाशित: Apr 01, 2022| 08:54 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।