मंगलबार, कात्तिक १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


७ देशका ६३ खेलाडी सहभागी बन्‍ने एसिया कप ट्रायथलन शनिबार

नेपाल ट्रायथलन संघको आयोजनामा एशिया ट्रायथलन कप तथा दक्षिण एशिया च्यामिपयनसिप शनिबार पोखराको फेवातालमा हुने भएको छ। त्यसका लागि सम्पूर्ण तयारी भएको संघले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

प्रधानमन्त्री देउवालाई विमानस्थलमा भारतीय रक्षा राज्यमन्त्रीको स्वागत

प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

मोरङ व्यापार संघ ट्रेड एक्स्पो सुरु

विराटनगरमा शुक्रबारदेखि मोरङ व्यापार संघ ट्रेड एक्स्पो सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

२७ सय मिटरको उचाईमा 'ट्राई एडभेन्चर' प्रतियोगिता गर्दै सेना

नेपाली सेना, सैनिक शारीरिक तालिम तथा खेलकूद केन्द्रले शुक्रबार पत्रकार सम्मेल गरी कार्यक्रमबारे जानकारी दिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

सिभिल बैंकको नगदरहित अभियान बेगनासतालमा

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्युआर कोडलाई सर्वव्यापी रुपमा लैजानुपर्ने बताए।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

नेष्डोमा १० कित्ता सेयर पर्नेलाई साढे ९ हजार नाफा!

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत भई चैत्र १४ गतेदेखि कारोबार सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

मलेसियाविरुद्ध पीएनजी ८ विकेटले विजयी

कीर्तिपुर मैदानमा जारी त्रिदेशीय टी–२० सिरिजमा पपुवा न्युगिनी (पीएनजी)ले मलेसियालाई ८ विकेटले हराएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

प्रधानमन्त्री देउवासँगै एक दर्जन व्यापारी भारत भ्रमणमा

प्रधानमन्त्री शेरबहादुर देउवासँगै भारत भ्रमणमा एक दर्जन उद्योगी तथा व्यापारी गएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा गएका प्रधानमन्त्री देउवाको ५० सदस्यीय टोलीमा एक दर्जन व्यापारी पनि समावेश भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

बिमाको दाबीभुक्तानी समयमै गर्नुस् : अध्यक्ष सिलवाल

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सकेसम्म छिटो दाबी भुक्तानी गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

युक्रेनी सहर मारियापोल खाली गर्न दुवै देश सहमत

'यो प्रयास निक्कै असहज थियो। र अझ पनि असहज नै छ,' वाटसनले भनेका छन्, 'सुरक्षित तरिकाले सबै काम गर्न सकिन्छ भनेर विश्वस्त हुन सकिने अवस्था छैन। अप्ठेरोमा परेका हजारौँलाई सुरक्षित...
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

विराटनगर विमानस्थलको स्तरोन्नति चाँडै : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विराटनगर विमानस्थलको स्तरोन्नति चाँडै गरिने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

प्रधानमन्त्री देउवालाई दिल्ली विमानस्थलमा राज्यमन्त्रीले स्वागत गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

काश्मीरमा गाडी दुर्घटनामा परी नौ जनाको मृत्यु, चार घाइते

गत साँझ विवाह भोजमा सहभागी मानिसहरूलाई गाडीको सीट क्षमताभन्दा बढी लिएर गुडिरहेको समय उक्त सवारी साधन पहाडी बाटोबाट करिब ३०० फिट गहिरो खोल्सामा खसेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

मलेसियाले पीएनजीलाई दियो १९७ रनको लक्ष्य

टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले पुरा ओभर खेल्दै छ विकेट गुमाएर १९६ रन बनाउँदै १९७ रनको लक्ष्य प्रस्तुत गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खाणलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी बालकृष्ण खाणले पाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

रुसको इन्धन डिपोमा युक्रेनको हवाई हमला

'युक्रेनी सेनाका दुई हेलिकप्टरले कम उचाइमा रुसी भूभागमा प्रवेश गरेको हवाई हमलाका कारण पेट्रोल डिपोमा आगो लागेको थियो।'
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

प्रधानमन्त्री देउवा भारत प्रस्थान, यस्तो छ भ्रमण तालिका

प्रधानमन्त्री शेरबहादुर देउवा पत्‍नी आरजु राणा देउवा, चार मन्ती, सचिवसहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार भारतको तीन दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा : राष्ट्रसंघ प्रमुख

‘अफगानिस्तानको अर्थतन्त्र ध्वस्त भएको र संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूले जीवन बचाउने सहायता प्रदान गर्न जारी राख्नका लागि दाताहरूलाई सहयोगका निम्ति आह्वान गरेका छन्।’
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

दलहरुबीच सहमति कायम गरी अगाडि बढ्ने निर्णय भएको छ : मन्त्री आले

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले जिल्ला तहमा जिल्ला कार्यदल निर्माण गरी प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्य आपसी सहमतिबाट निर्णय हुने बताए।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

प्रधानमन्त्री देउवा भारत प्रस्थान [तस्बिरहरू]

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै देउवा दिल्ली प्रस्थान गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८