शीर्ष नेताहरुको बैठकमा चुनावी गठबन्धनबाहेकका कुरै हुँदैनन्। देशको अर्थतन्त्र कसरी अगाडि बढाउने भन्ने चिन्ता नगरेकोबाट विषयबाट अर्थतन्त्रप्रति राजनीतिक नेतृत्वको धारणा स्पष्ट छ।
जनकपुरधामस्थित नेपाली कांग्रेसको प्रदेश कार्यालयमा बसेको बैठकमा तालमेल कसरी गर्ने, कुन स्थानीय तहमा कुन पार्टीले उम्मेदवारी दिनेलगायतका विषयमा छलफल भएको र जिल्लास्थित पालिकाको अवस्थाबारे प्रतिवेदन आएपछि थप छलफल गरिने निर्णय...
यौन दुर्व्यवहारका आरोपित शिक्षक पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रोशित भीडको आक्रमणबाट एक महिला प्रहरीको मृत्यु भएपछि बन्द रहेको लेटाङ ५ खेरुवाको शिक्षा विकास मावि दुई सातापछि सञ्चालनमा आएको छ।