बिहीबार, साउन २८, २०८३

सांघाईमा खटाइयो दुई हजार स्वास्थ्यकर्मी

ओमिक्रोन संक्रमण तीब्र हुन थालेपछि सांघाईमा दुई हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८

काठमाडौं- ओमिक्रोन संक्रमण तीब्र हुन थालेपछि सांघाईमा दुई हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ। चिनियाँ सेनाले आफ्ना दुई हजार स्वास्थ्यकर्मी उक्त सहरमा खटाएको जनाएको हो।

चिनियाँ सेनाले २ करोड ६० लाख जनसंख्या रहेको सहरका लागि आफ्नो स्थल सेना, जलसेना र अन्य सहयोग बल एकाइका स्वास्थ्यकर्मीहरुलाई सांघाईमा खटाइएको जनाएको छ। 

यसअघि जियान्सु, झेजियाङ र बेइजिङजस्ता धेरै प्रान्तले सांघाईको लागि स्वास्थ्यकर्मी पठाइएको थियो। 

कोरोना बढ्नथालेसँगै गत सोमबार सांघाईमा दुई चरणको लकडाउन सुरु गरिएको थियो।

प्रकाशित: Apr 04, 2022| 11:10 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।