आइतबार, असार ७, २०८३

भारतमा पेट्रोलको मूल्य पुन: बढ्यो

भारतमा पेट्रोल तथा डिजेलको मूल्य सोमबार पुनः बढेको छ। नयाँ सार्वजनिक गरिएको मूल्यसूची अनुसार तेट्रोत तथा डिजलको मूल्य ४० पैसा प्रतिलिटरले बढेको हो।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८

काठमाडौं- भारतमा पेट्रोल तथा डिजेलको मूल्य सोमबार पुनः बढेको छ। नयाँ सार्वजनिक गरिएको मूल्यसूची अनुसार तेट्रोत तथा डिजलको मूल्य ४० पैसा प्रतिलिटरले बढेको हो। 

National life

भारतमा निरन्तर पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भइरहेको छ। गत दुई सातामा पेट्रोल–डिजेलको मूल्यमा ८ दशमलव ४० भारु प्रतिलिटर वृद्धि भएको छ।

सरकारी तेल कम्पनीको तर्फबाट जारी गरिएको सूचनाअनुसार दिल्लीमा पेट्रोलको मूल्य १०३ दशमलव ८१ भारु प्रतिलिटर भएको छ। डिजेलको मूल्य ९४ दशमलव ६७ भारुबाट बढेर ९५ दशमलव ०७ पुगेको छ।

पेट्रोल र डिजेको मूल्य केन्द्र सरकार र राज्य सरकारको तर्फबाट लगाइएको करमा आधारित हुनाले भारतमा राज्यअनुसार पेट्रोलियम पदार्थको मूल्य फरक फरक छ।

प्रकाशित: Apr 04, 2022| 11:26 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।