बुधबार, कात्तिक ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


लुम्बिनी कांग्रेसले बनायो चुनावी वार्ता समिति 

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा काँग्रेसले लुम्बिनी प्रदेशमा गठबन्धनका दलहरुसंग वार्ता र संवादको लागि प्रदेश सभापति अमरसिंह पुनको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

श्रीलंकामा आपत्‍कालीन स्वास्थ्य अवस्था घोषणा

देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसनको आपतकालीन कानून लागू गर्ने र औषधिको चरम अभावका बारेमा छलफल गर्न बसेको आपतकालीन सामान्य समितिको बैठकपछि यो निर्णय घोषणा गरिएको डेली मिररले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

चीनको सांघाइमा अहिलेसम्मकै कडा निषेधाज्ञा जारी

सांघाइमा कोभिड–१९ संक्रमितहरूको संख्या ह्वात्तै बढेपछि प्रशासनले यो निर्णय लिएको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

आईपीएलमा राजस्थानमाथि बैंगलोरको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्समाथि जित निकालेको छ। वांखडे रंगशालामा मंगलबार राति सम्पन्न भएको खेलमा बैंगलोरले राजस्थानमाथि चार विकेटको जित निकालेको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

फेवाताल किनारमा चैत ३० गते नव वर्ष महोत्सव हुने

होटल संघ पोखराको आयोजनामा नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली नयाँ वर्षको अवसरमा यही चैत ३० र वैशाख १ गते लेकसाइडको फिस्टेल गेटबाट हल्लनचोकसम्मको मुख्य सडकमा १७औँ...
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

ग्रामीण उद्यम विकास आयोजनाले माग्यो कर्मचारी

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाले ३९ जना कर्मचारी करारमा माग गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

अब पशुपतिनाथका गुठी जग्गा परिषद्को निर्णयले मात्र दर्ता हुने

कोष सञ्चालक परिषद्को यही चैत १४ गतेको बैठकले उक्त निर्णय गरेको सदस्यसचिव डा. मिलनकुमार थापाले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

किन आवश्यक छ सेनाभित्र 'प्रतिरक्षा' विश्वविद्यालय?

विश्वविद्यालयले राष्ट्रिय सुरक्षा, सामरिक अध्ययन, वैदेशिक मामिला लगायतका विषय पढाउने र विद्यार्थी अफिसर आफैं स्नातकाेत्तरसम्म हुने हुनाले प्राध्यापक कमसेकम पीएचडी हुनुपर्ने छ। अन्यथा यो नयाँ संस्थामा विदेशबाट अरु देशका प्रशिक्षार्थी...
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

राखेप सदस्य सचिव विवाद सकियो : सिलवालको रिट खारेज

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवबारेको विवाद सर्वोच्च अदालतले समाधान गरिदिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

यूक्रेनमा आन्तरिकरुपमा विस्थापित ७१ लाखभन्दा बढी

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रबासनसम्बन्धी संगठन (आइओएम)ले मार्च १६ मा जारी गरेको पहिलो अध्ययनमा अनुमानित ६४ लाख ८० हजार आन्तरिकरूपमा विस्थापित व्यक्ति रहेको बताइएको थियो।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

चाहेको काम गर्न बजेटमा कमी हुने छैन : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा चाहेको काम गर्न बजेटमा कमी नहुने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

कस्तो रहला आजको मौसम?

नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ। प्रदेश १ र बागमतीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

एएफसी छनोट खेल्न बिस्केक पुग्यो नेपाली राष्ट्रिय फुटसल टिम

मंगलबार दिउँसो त्रिभुवन विमानिस्थलबाट प्रस्थान गरेको नेपाली टिम बुधबार बिहान सवा पाँच बजे बिस्केकको मनस विमानिस्थल पुगेको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

अमेरिकाको सान प्रान्सिस्कोमा 'नेपाल डे परेड' हुने

अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्को सहरमा 'नेपाल डे परेड' आयोजना हुने भएको छ। नेपाली नयाँ वर्षको अवसरमा ९ अप्रिल २०२२ मा नेपाली पहिचान झल्किने ‘नेपाल डे परेड' आयोजना गर्न थालिएको आयोजक...
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

चक्कु आक्रमण गरी इरानी इस्लाम धर्मगुरुको हत्या

उत्तर पूर्वी तीर्थनगर मशहादमा घटनामा अन्य दुई जना घाइते भएको यहाँको प्रहरीले बताएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रान्तीय गभर्नरलाई उद्धृत गरी इरानी टेलिभिजनले उल्लेख गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

सांघाइमा दुई करोड ५० लाख जनसंख्या कडा निषेधाज्ञामा

चीनको सांघाइमा कोरोना संक्रमण दर तीब्र बनेको छ। कोरोना तीब्र बनेपछि चिनियाँ अधिकारीहरूले सांघाइमा जारी निषेधाज्ञालाई दुई करोड पचास लाख जनसंख्यामा लागु हुने गरी बिस्तार गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ २८ पैसा र बिक्री दर १२०...
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

पेट्रोलियम पदार्थको मूल्य बढ्यो : प्रतिलिटर पेट्रोल १६०, ग्यास सिलिण्डर १६ सय

पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

पत्रकारको व्यक्तिगत विवरण लिएर आफैंलाई घाटा हुने कदम चाल्दैछ जम्मू-कश्मीर प्रशासन

स्थानीय पत्रकारहरुलाई नियमित रुपमा आफ्ना श्रोतबारे सोधपुछ गरिन्छ। श्रोत खुलाउन नचाहेको खण्डमा उनीहरुका समाचारलाई झुटो ठहर्‍याइन्छ। सुरक्षा फौजले मोबाइल फोन मागी अक्सर ‘कल रेकर्ड’ जाँच गरिने आरोप पनि स्थानीय पत्रकारहरुले...
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

पुरातात्त्विक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मन्त्री झाँक्रीको निर्देशन

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गुजेश्वरी फाँट र टेकु दोभानमा निर्माण भइरहेका पुरातात्विक संरचनाको निर्माणकार्य समयमा नै सम्पन्न गर्न निर्देशन दिएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८