बुधबार, कात्तिक ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पोखरामा खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु

पोखरा महानगरपालिका–१८ सराङकोटमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव पहारीले प्यारा पाइलट शिव थापालाई ग्लाइडर हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

किएभबाट रुसी सेना फिर्ता भएको अमेरिकी भनाइ

अमेरिकी रक्षा अधिकारीले किएभ र चेर्निहिभ क्षेत्रबाट रुसी सेना फिर्ता भएको जनाएको छ। रुसी फौज किएभ र चेर्निहिभ नजिकका क्षेत्रबाट फिर्ता हुने प्रक्रिया सम्पन्न भएको पेन्टागनका एक अधिकारीले बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

पाल्पामा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल हुने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

स्वास्थ्य पर्यटनको हब बन्दै भरतपुर

भरतपुरमा रहेका ठूला अस्पतालमा बाहिरी जिल्लाबाट दैनिक उपचार गर्न आउने बिरामी र तिनका कुरुवाका कारण भरतपुर स्वास्थ्य पर्यटनको हब बन्दै गएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

टाइफाइडविरुद्धको खोप अभियानलाई सबैले सहयोग गरौं : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले चैत २५ देखि सुरु हुने टाइफाइड खोप अभियानमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

सेनाका ढकाललाई 'वेष्ट रेफ्री अवार्ड'

यही चैत १८ देखि २० गतेसम्म स्पेनको एलिकान्टेमा भएको विश्व वरियता जीटु तेक्वान्दो च्याम्पियनसीप’मा उनी वेष्ट रेफ्री बन्न सफल भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

गहना लुटपाट गरेर महिलाको हत्या

उदयपुरको त्रियुगा नगरपालिका-१३ बेहर्डवामा ६६ वर्षीया सुखरीदेवी चौधरीको हत्या भएको छ। घरमा कोही नभएको मौका छोपी गरगहना लुटपाट गरेर चौधरीको बुधबार राति हत्या भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

नसर्ने रोगको रोकथामका लागि बहुपक्षीय सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री खतिवडा

नसर्ने रोग दिनानुदिन बढ्दै गएको र यसको मुख्य कारण जलवायु परिवर्तन, निष्क्रिय जीवनशैली, अस्वास्थ्यकर खानपान लगायत नसर्ने रोगको कारक बनेको बताए।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

प्रधानमन्त्रीद्वारा टाइफाइडविरुद्धको खोपको शुभारम्भ

प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध दिइने खोपको उद्घाटन गरेका छन्। प्रधानमन्त्री देउवाले स्वास्थ्यकर्मीलाई भ्याक्सिन क्यारियर हस्तान्तरण गर्दै खोप कार्यक्रमको शुभारम्भ गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

बेहोस फेला परेका वृद्धको मृत्यु

टीकापुरमा बेहोस फेला परेका एक वृद्धको मृत्यु भएको छ। बुधबार टीकापुर नगरपालिका-२ आँखा अस्पताल पछाडिको खेतमा टीकापुर-१ का ६९ वर्षीय लालबहादुर चौधरी बेहोस अवस्थामा फेला परेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

ग्यास सिलिण्डर पड्किएर घरमा आगलागी

कैलालीको घोडाघोडी नगरपालिकामा ग्यास सिलिण्डर पड्किएर एक घरमा आगलागी भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

बाजुरामा स्थानीय तहको निर्वाचनको चुनावी सरगर्मी बढ्यो

जिल्लाका ठूला राजनीतिक दलले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्। गाउँगाउँ र टोलटोलमा गएर यहाँका राजनीतिक दलले जनतालाई मत माग्न थालेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

नेताको उपचारमा राज्यकोषको दोहन कहिलेसम्म?

पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्रीहरू, पूर्व मन्त्रीहरू र अन्य केही उच्चपदस्थ नेताहरूले खुलेआम देशको ढुकुटीबाट उपचार खर्च लिएका छन्। दुई वर्ष अगाडि बाहिरिएको तथ्याङ्कलाई आधार मान्ने हो भने दश वर्षमा राज्य...
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

लुभुमा कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

ललितपुरको लुभुमा कारको ठक्करबाट दुई वर्षीय बालकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

सदस्य-सचिव घिसिङले कार्यभार सम्हाले

राखेपका तत्कालीन सदस्य–सचिव रमेशकुमार सिलवालले आफूलाई जिम्मेवारी मुक्त गरेको र नयाँ सदस्य–सचिव नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

महिला डाक्टरको प्रतिनिधित्व गर्दै डा. भुसालले सगरमाथा आरोहण गर्ने

आगामी हप्ताको मंगलबार सगरमाथातर्फ प्रस्थान गर्न लागेकी डा. भुसाललाई बुधबार अस्पतालले एक कार्यक्रमको आयोजना गरी आरोहणको शुभकामना एवं बिदाइ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

लुम्बिनी प्रदेशमा 'स्टार्टअप एण्ड आइडिया फेस्ट' सम्पन्‍न

प्रदेश स्तरीय दोस्रो स्टार्टअप एण्ड आइडिया फेस्ट तथा डिजिटल संवाद ३.० लुम्बिनी प्रदेशमा सम्पन्न भएको छ। बुधबार बुटवल सिटी सेन्टरमा आयोजना भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका करिब २७ स्टार्टअप तथा...
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

पुटिनका छोरीलाई अमेरिकाले लगायो प्रतिबन्ध

अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोराछोरीमाथि प्रतिबन्ध लगाएको छ। परिवारका सदस्यसहित अमेरिकाले थप नयाँ आर्थिक प्रतिबन्ध लगाएको हो।

नेपालगन्ज रंगशालाको सेन्थेटिक ट्रयाकका लागि १३ करोड ८५ लाख बजेट

बाँकेको नेपालगन्ज रंगशालाको स्तरोन्नति हुने भएको छ। आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएयता अलपत्र अवस्थामा रहेको नेपालगन्ज रंगशालामा सेन्थेटिक ट्रयाक निर्माणको ढोका खुलेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८