दलहरुले आ–आफ्नो दाबी नछोड्दा पालिका तहको प्रमुख उपप्रमुखमा भागबण्डा गर्न सकस भइरहेको हो। गठबन्धन दलबीच औपचारिक अनौपचारिक रुपमा पटकपटक बैठक छलफल भइरहे पनि कुनै प्रगति हुन नसकेको बताइएको छ।
जनकपुरधाममा आज आयोजित स्थानीय तह निर्वाचन-२०७९ 'मिडिया अभिमुखीकरण' कार्यक्रममा उनले अब निर्वाचनको मिति सार्न सक्ने अवस्था नरहेकाले निर्धारित समयमै निर्वाचन आयोगले स्वच्छ र निष्पक्ष निर्वाचन गराउने बताएका हुन्।
सुदूरपश्चिमाञ्चल साहित्य समाजको अध्यक्षमा तीर्थराज पाण्डेय चयन भएका छन्। पाण्डे समाजको अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत गणेशराज जोशीले बताए।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले शनिबार आयोजना गरेको राजनीतिक संवादमा उनीहरुले संविधानको मौलिक हकमा उल्लेखित बालबालिकाको अधिकारको रक्षा र कार्यान्वयनका लागि केन्द्र, प्रदेश र स्थानीय तहका तर्फबाट ठोस...
लज्जालु स्वभावका छन् अमर, अहिले पनि लाज मानेजस्तो जस्तो गरी बोल्छन्। हलुका मुस्कुराएर गफ गर्ने बानी छ उनको। तर यही लज्जालु बानीका कारण स्कुले जीवनमा केटाभन्दा केटी साथी बढी थिए...
नेकपा (माओवादी केन्द्र) की नेत्री एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गठबन्धनको निर्देशनलाई पालना गरेर अग्रगमनलाई निर्वाचित गराउनुपर्नेमा जोड दिएकी छन्।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेका छन्।
(राप्रपा) नेपालले शनिबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा थापाले राजसंस्था पुनर्स्थापनाको सम्भावना अन्त्य भएकाले राजतन्त्रको एजेन्डा छाडेको बताएका हुन्।
लामो समयदेखि महाधिवेशन गर्न नसकेका ती भातृसंस्थाको केन्द्रीय समिति बनाएर तदर्थ समिति बनाइने भनिएको थियो। तदर्थ समितिको मुख्य कार्यभार महाधिवेशन गराउने थियो। फागुन अन्तिमसम्ममा ती भातृसंस्थाको तदर्थ समिति बनाउन सभापति...
सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट बेनौलीबाट सई लिनबहादुर ठाडाको कमान्डमा गएको टोलीले स्थानीय पचरौता नगरपालिका–६ पकडियामा भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेको भारतीय नागरिकलाई चेकजाँचको क्रममा पक्राउ गरेको हो।