बुधबार, कात्तिक ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


फोहर व्यवस्थापनमा सबैको सहकार्य आवश्यक

गत फागुन र चैतमा मात्रै काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर ३३ दिन अन्तिम फोहर व्यवस्थापनस्थल सिसडोलसम्म पुर्‍याउन सकिएको छैन। विभिन्न बहानामा स्थानीयले अवरोध गर्दै आएका छन्। यसरी विभिन्न बहानामा...
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

पर्सामा मित्रवत प्रतिस्पर्धा गर्ने कांग्रेस र जसपाबीच सहमति

शनिबार कांग्रेस र जसपाका नेताहरुबीच भएको छलफलले जिल्लाका १४ वटै स्थानीय तहमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो। कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री र जनता समाजवादी पार्टी पर्साका अध्यक्ष राम...
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

आईपीएलः मुम्बई छैटौं खेलसम्म जितविहीन, शीर्ष दुईमा नयाँ क्लब

इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी संस्करणमा मुम्बई इन्डियन्स लखनऊ सुपर जायन्टसँग हार बेहोरेसँगै उसले छैटौं हार बेहोरेको छ। शनिबार दिउँसो सम्पन्‍न भएको खेलमा मुम्बईले आईपीएलमा छैटौं हार बेहोरेको हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

निष्कर्षविहीन टुंगियो कांग्रेसको बैठक, चुनावी तालमेलप्रति जिम्मेवार बन्‍न देउवाको आग्रह

नेपाली कांग्रेसको शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक निष्कर्षविहीन टुंगिएको छ। बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले चुनावी तालमेलप्रति गम्भीर र जिम्मेवार बन्‍न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

सुनकोशिमा डुबेर एक जनाको मृत्यु

सुनकोसी नदीमा पौडी खेल्न गएका एक जनाको डुबेर मृत्यु भएको छ। चौतारा साँगाचोकगढी नपा–९ सुकुटे नजिक रहेको बालुवा भन्ने ठाउँको सुनकोशीमा पौडी खेल्न गएका २२ वर्षीय रञ्जन श्रेष्ठको डुबेर मृत्यु...
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

डोजरे विकासको असर : सुके कुवा, हराए झरना

पहाडका कन्दराबाट रसाएर बग्ने पानीका झरना र कुवा अहिले सुक्दै गएपछि गर्मी सुरु हुनेबित्तिकै खानेपानीको अभाव भएको छ। वनजङ्गल, डाँडाकाँडा जताततै जथाभावी डोजरले सडक खन्दा बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोप त...
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

२४ घण्टामा नौ जना कोरोना संक्रमित थपिए

कोरोना भाइरसको सङ्क्रमण आज नौ जनामा मात्र देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको बुलेटिनमा चार हजार ४३ जनामा कोरोना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको छ। यसअघि...
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

कृषि गणनालाई गणक र सुपरीवेक्षक परिचालन

कृषि गणनाका लागि खोटाङमा ६२ गणक र १७ सुपरीवेक्षक परिचालन गरिएको छ। केन्द्रीय तथ्याङ्क विभागले देशभर हरेक १०–१० वर्षमा राष्ट्रिय कृषिगणना कार्यक्रम सञ्चालन गर्दै आएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

'मर्न चाहन्‍नँ' भन्दै दाइलाई म्यासेज पठाएको आधा घण्टा पनि बाँचिनन् अमृता

शारीरिक र मानसिक यातना असह्य भएपछि अमृताले तिलोत्तमा-२ को वडा कार्यालयमा समेत निवेदन दिएकी थिइन्। निवेदन दिएर मिलापत्र भएपछि श्रीमान् आफ्नो बेइज्जत गरेको भन्दै ससुराली पक्षसँग रुष्ट थिए।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

संविधानको सफल कार्यान्वयनका लागि तोकिएकै समयमा निर्वाचन हुन्छ : आयुक्त भण्डारी

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले संविधानको सफल कार्यान्वयनका लागि तोकिएकै समयमा निर्वाचन हुने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

राजावादीसँगको तालमेलले ओलीको असली रुप देखियो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कमल थापासँग गरेको तालमेलको विषयमा कडा आलोचना गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

विराटनगर महानगरको मेयरमा कांग्रेसबाट यी हुन् ७ जना आकांक्षी

विराटनगरको प्रमुखका लागि केन्द्रीय सदस्य अमृत अर्याल, डा. डिला संग्रौला, वर्तमान नगर प्रमुख भीम पराजुली, कांग्रेस मोरङका जिल्ला उपाध्यक्ष नागेश कोइराला, महानगर सभापति दिपक चापागाईं, प्रदेश समिति सदस्य एवं पूर्वप्रशासकीय...
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ५५ वर्षीय पलट चौधरी पक्राउ

६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ५५ वर्षीय पलट चौधरी पक्राउ परेका छन्। वीरगञ्‍ज महानगरपालिका-१६ बस्‍ने बारा प्रसौनी गाउँपालिका-५ घर भएका ५५ वर्षीय पलट चौधरीलाई प्रहरीले शुक्रबार प्रहरीले पक्राउ गरेको...
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

भरतपुरको मेयर माओवादीलाई दिन लागेको भन्दै कांग्रेसका ५० जनाद्वारा सामूहिक राजीनामा

सत्तारुढ नेपाली कांग्रेसले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार सत्ता साझेदार माओवादी केन्द्रलाई दिन लागेको भन्दै भरतपुरका कांग्रेस कार्यकर्ताहरुले सामूहिक राजीनामा गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

‘नकोरिएका सन्दर्भहरु’ विमोचित

स्व. प्रा. डा शर्माकी श्रीमती अन्नपूर्णा शर्माले सो पुस्तकको लोकर्पण गरेको हो। पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै प्रा. डा. ज्ञानू पाण्डेले डा. अञ्‍जनीकुमार शर्मा केवल चिकित्सक मात्र नभई प्रेरक समाजसेवी भएको...
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

इन्जा पत्रकारिता बौद्धिक अनुसन्धानवृत्ति अर्याल र काफ्लेलाई

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले यस वर्षको इन्जा बौद्धिक अनुसन्धानवृत्ति पत्रकार कपिल काफ्ले र त्रिभुवन विश्वविद्यालयका पत्रकारिता विषयका उपप्राध्यापक देवराज अर्याललाई प्रदान गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

स्वादका पारखीको केन्द्र बन्दै नगरकोट

बाह्य पर्यटक, सहकारी, सरकारी, निजी सङ्घसंस्था, विद्यालय, कलेज, विभिन्न समूहका सदस्यको नगरकोट आर्कषक थलो बन्न थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

दमकबाट नेपथ्यको पुनरोदय

यस्तै माहोलका बीच टोलीसहित उपस्थित ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले नयाँ वर्षको शुभकामना प्रकट गर्दा दर्शक दीर्घाबाट चर्को आवाजका साथ स्वागत गरिएको थियो। अमृतले कन्सर्टको प्रारम्भ नै पूर्वी...
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादमा सीधा उडान गर्ने

वाइड बडी ए ३३० जहाजले रियादमा उद्घाटन उडान भर्ने निगमले जनाएको छ। कार्यकारी अध्यक्ष युवराज अधिकारीले रियादमा सीधा उडान सुरू गर्न लागिएको जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

सानेपामा कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक चलिरहेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा पूर्वनिर्धारित समयभन्दा एक घण्टा ढिला बैठक सुरु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९