यहाँका अधिकारीहरूले दिएको जानकारीअनुसार ती नागरिक यहाँको किबाहा जिल्लाको एक नदी किनारमा कामका सिलसिलमा पुगेका बेला नदी किनारमा उनीहरूलाई गोहीले आक्रमण गरेको हो।
सरकारले २० प्रतिशत इन्धन सुविधा कटौती गरेको छ। अर्थ मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी प्रत्येक सरकारी निकायको इन्धन २० प्रतिशतका दरले कटौती गर्ने जनाएको छ।
निर्वाचनलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्न आयोगका सहसचिवको संयोजकत्वमा गृहमन्त्रालय, रक्षा मन्त्रालय र सुरक्षा निकायका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतको प्रतिनिधित्व केन्द्रमा रहनेछ।
आजदेखि सक्रिय हुने वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख १२ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। वैशाख ९ गते राति ९ बजेदेखि सूर्योदयसम्म उल्का वर्षा हेर्न-देख्न...
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रहेको छ। स्थानीय तहको निर्वाचनमा तालमेलका लागि सिट भाडबण्डा गर्ने विषयमा बैठकमा छलफल भइरहेको छ।