बिहीबार, कात्तिक १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


भारतमा कोभिड संक्रमण बढेसँगै रुपैडिया क्षेत्रमा उच्च सतर्कता

हेल्थ डेस्क स्थापना गरी दिनहुँ १५० देखि २०० जनासम्मको एन्टिजेन परीक्षण गरिएको हेल्थ डेस्कका प्रयोगशाला अधिकृत चिरन ज्ञवालीले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

गोकुल बाँस्कोटासँग चुनाव लड्ने निर्देशक पण्डितको घोषणा

गत निर्वाचनमा काभ्रे-२ बाट नेकपा एमालेका नेता गोकुल बाँस्केटा विजयी भएका थिए। आगामी चुनावमा पनि उनी सोही क्षेत्रबाट चुनाव लड्ने बताउँदै आएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

राष्ट्रपति भण्डारी र डब्ल्यूएचओका महानिर्देशकबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीसँग विश्वस्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटवार्ता गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

अर्थतन्त्रको दहमा क्रिप्टोकरेन्सीको तरंग

यसले परम्परागत प्रणालीमाथि चुनौती थप्ने काम गरेको छ। डिजिटल प्रविधिमा आधारित, कुनै पनि नियमन नियन्त्रण नहुने, विश्वका जुनसुकै सहरमा पनि भुक्तानी गर्न मिल्ने जस्ता विशेषताका कारण यसप्रति मानिस आकर्षित हुन...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

बालिका बलात्कार आरोपमा एक जना पक्राउ

बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

रेडपाण्डाको छालासहित काठमाडौंबाट दुई जना पक्राउ

काठमाडौं महानगरपालिका-१ महेन्द्रशालीकस्थित होटेल मिर्चीबाट रेडपाण्डाको छालासहित दुई जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

उपकार लघुवित्तको आइपिओ बाँडफाँड

कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा दुई करोड ३६ लाख २५ हजार मूल्य बराबरको दुई लाख ३६ हजार २५० कित्ता आइपिओ बिक्री खुला गरेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

लागूऔषधसहित नागढुंगाबाट एक जना पक्राउ

झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बसमा सवार एक जना लागूऔषधसहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

छैटौं विश्व कीर्तिमानको तयारीमा रहेका दिनेशको नामबाट आक्रोनमा दिवस घोषणा

अमेरिकाको अक्रोन ओहियो सहरका मेयर होरिगनले त्यहाँ नेपाली पार्कर खेलाडी दिनेश सुनारको नाममा दिवस घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

‘दुबो जस्तै हाम्रो मायामा’ अभिनय पनि कस्तुप पन्तकै

नेपाली सांगीतिक क्षेत्रमा दुई दशकदेखि सक्रिय छन् गायक/संगीतकार कस्तुप पन्त।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

सी डिभिजन फुटबल लिग आजबाट सुरु

सहिद स्मारक सी डिभिजन फुटबल लिग आजबाट सुरु हुँदैछ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघको एन्फा कम्प्लेक्समा लिग आजबाट सुरु हुन लागेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

विधान कुल्चिएर चुनावतिर कांग्रेस

सत्तासीन दल नेपाली कांग्रेसले शुक्रबार महानगरका मेयर र उपमेयर चयन गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

बाइडेनले भने- अमेरिका नेपालसँगको बलियो मित्रता अझ प्रगाढ बनाउन चाहन्छ

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र नेपालबीचको सम्बन्धन आफूले अझ प्रगाढ बनाउन चाहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

पेप्सिकोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

काठमाडौंको पेप्सिकोलामा बिहीबार राति रोकिराखेको जिपमा मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

कांग्रेस छाडेका नेता मातृका यादव जसपा प्रवेश, सिद्वार्थनगरमा मेयर उठने

कांग्रेसले मेयरको टिकट नदिएपछि नेता मातृकाप्रसाद यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

दुई पक्षीय सिरिजका लागि नेपाली टिमको घोषणा

आगमी अप्रिलबाट त्रिवि क्रिकेट मैदानमा सुरु हुने दुई पक्षीय सिरिजका लागि नेपाली टिमको घोषणा भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

झापाको बाह्रदशी गाँउपालिका–३ चारपाने राजगढमा गए राति मोटरसाइकल दुर्घटना एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड

हेटौंडा उपमहानगरपालिका-९ मा निर्माणाधिन दिब्य बाल उद्यानमा तोडफोड भएको छ। बिहीबार राति अज्ञात समूहले पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

मधेसका ५० प्रतिशत बढी मतदानस्थल अतिसंवेदनशील

मधेसका आठवटै जिल्ला भारतीय सीमासँग जोडिएकाले सुरक्षा चुनौतीलाई विश्लेषण गरी निर्वाचन आयोगले प्रदेशका एक हजार ६३ मतदान केन्द्रलाई अतिसंवेदनशीलको सूचीमा राखेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

महिला बेचबिखनका फरार अभियुक्त पक्राउ

महिला बेचविखनका फरार अभियुक्त ३२ वर्षपछि पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९