शनिबार, असार ६, २०८३

रेडपाण्डाको छालासहित काठमाडौंबाट दुई जना पक्राउ

काठमाडौं महानगरपालिका-१ महेन्द्रशालीकस्थित होटेल मिर्चीबाट रेडपाण्डाको छालासहित दुई जना पक्राउ परेका छन्।
 |  शुक्रबार, वैशाख ९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ९, २०७९
National life
Shivam cement

काठमाडौं- काठमाडौं महानगरपालिका-१ महेन्द्रशालीकस्थित होटेल मिर्चीबाट रेडपाण्डाको छालासहित दुई जना पक्राउ परेका छन्।

प्रहरीले बिहीबार दिउँसो एक थान रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका-४ भेड्पु घर भएका २९ वर्षीय तुलसाङ दोर्जे गोले र काभ्रे पाँचखाल नगरपालिका-२ घर भएका ३८  वर्षीय राम कुमार श्रेष्ठ रहेका छन्। 

रेडपाण्डाको छाला बिक्री बितरण गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको जनाएको छ।

प्रकाशित: Apr 22, 2022| 13:01 शुक्रबार, वैशाख ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।