भूकम्पले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको थियो।
संयुक्त राज्य अमेरिका र सोभियत संघ दुवैले यस क्षेप्यास्त्रको निर्माण गरेका थिए ताकि दुवैसँग बराबर शक्ति होस्। यस्ता हतियारको प्रयोग भएमा पृथ्वीबाट मानव अस्तित्व नै गायब हुने चेतावनी वैज्ञानिकले उतिबेलै...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले रूस र युक्रेनबीचको द्वन्द्व समाधानको प्रयासस्वरुप मस्को र कीभमा वार्ता गर्नुअघि सोमबार टर्कीको भ्रमण गर्ने तय भएको छ।
अधिकांश नेकपा एमाले र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। एमालेको तर्फबाट चामे गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र घलेले उम्मेदवारी दर्ता गराउनुभएको छ। एमालेको तर्फबाट उपाध्यक्षमा भने उम्मेदवारी दर्ता भएको...
देशभर पछिल्लो २४ घण्टामा १३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार २५५ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।