बिहीबार, कात्तिक १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


महिला र विपन्‍नलाई नेतत्व तहमा ल्याउने महिला उम्मेदवारको प्रतिबद्धता

यतिखेर महिला पुरुष सरह नै नेतृत्व लिने कसरतमा छन्। नेपाली समाजमा भरसक नेतृत्व तहमा पुरुष नै हुनुपर्छ भन्ने आम बुझाइ छ। विगतको तुलनामा अहिले महिला नेतृत्व सम्हाल्न जुर्मुराएको देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

प्रशिक्षक अल्मुताइरीसँग रिसाए 'सिनियर' खेलाडी

'राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ। राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सही होइन। टोलीको कप्तान र एक सदस्यको हिसाबले...
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

बेइजिङमा वर्षा र हिमपात

वर्षा र हिमपातका कारण तापक्रम पनि घटेर १३ डिग्री सेल्सियसमा झरेको अधिकारीहरूले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

नेकपा एस र एनेकपाबीच एकता हुने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा)बीच एकता हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

परीक्षामा भीडभाड नगर्न गृह मन्त्रालयको ध्यानाकर्षण

गृह मन्त्रालयले विश्वविद्यालय तथा विद्यालयको लिने हरेक किसिमका परीक्षामा बाह्य मान्छेको भीडभाड बढेको भन्दै ध्यानाकर्षण गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

अमेरिकाकी उपराष्ट्रपति ह्यारिसलाई कोरोना संक्रमण

अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस कोरोना भाइरसबाट संक्रमित भएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

उम्मेदवारहरुको अध्यावधिक विवरण, देशभर एक लाख ५२ हजार उम्मेदवार

स्थानीय तह सदस्य निर्वाचन–२०७९ को कार्यक्रमअन्तर्गत यही वैशाख ११ र १२ गते परेका उम्मेदवारी मनोनयन दर्तामा हालसम्म एक लाख ५२ हजार ४६५ जनाको विवरण संकलन भएको छ। यही वैशाख ३०...
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

रिभ्याम्प नेपालको तेस्रो संस्करण शनिबार

तेस्रो संस्करणले सहभागीहरूलाई प्रत्यक्ष रुपमा सम्भावित ग्राहक, ग्राहक र साझेदारसँग अन्तरक्रिया गर्न र आफ्ना उत्पादन र सेवा प्रवर्द्धन गर्न मद्दत गर्ने प्लेटफर्म प्रदान गरिने बताइएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

निर्वाचन पर्यवेक्षणका जटिलता फुकाउँदै आयोग

केही पर्यवेक्षकबाट उक्त अवसरको दुरुपयोग भएको भन्‍ने गुनासाका आधारमा निर्वाचन आयोगले यसपटक मतदाता भएको स्थानीय तहमा ती व्यक्तिलााई पर्यवेक्षण गर्न नदिने नियम बनाउँदा कतिपय पर्यवेक्षणकर्तालाई मतदानको अधिकार रोज्ने कि पर्यवेक्षणको...
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

'कबड्डी ४ : द फाइनल म्याच'को ट्रेलर रिलिज

पाली चलचित्र 'कबड्डी ४ : द फाइनल म्याच'को ट्रेलर सार्वजनिक गरिएको छ। जेठ १३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने यस चलचित्रको निर्देशन रामबाबु गुरुङले गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

जेठ १ देखि सातामा दुई दिन बिदा, घोषणापत्रबारे गगन-ओलीको दोहोरी [२०७९-१-१४]

सरकारले कार, कुरकुरे, विलासी मोटरसाइकल, मोबाइल र मदिरालगायत १० प्रकारका सामान आयातमा रोक लगाएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

फोन पेको सीईओमा सापकोटा नियुक्त

यसअघि सापकोटा फोन पेमा एसिस्टेन्ट सिइओ थिए। प्रमुख टेक्नोलोजी अफिसरबाट कम्पनीमा आबद्ध भएका सापकोटाले त्यसअघि नेपाल क्लियरिङ हाउसमा सेवा गरेका थिए।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

एशियन गेम्सको बक्सिङ छनोटमा मिनु र ललिताको जित

नेपाल बक्सिङ संघले आगामी सेप्टेम्बरमा चीनमा हुन गइरहेको १९ औं एशियन गेम्सका लागि यही अप्रिल २७ देखि अप्रिल ३० तारिखसम्म अधिराज्यव्यापी प्रारम्भिक बक्सिङ छनोट खेल सुरु गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

वीरगन्‍जको नेतृत्वमा दलभन्दा व्यक्ति हाबी

गठबन्धन र एमालेको भिडन्तमा पूर्वमेयर गोपाल गिरिका छोरा गिरिश गिरी पनि राप्रपाबाट मेयरेको दौडमा तेस्रो शक्तिका रुपमा देखा परेका छन्। राजाको प्रत्यक्ष शासनकाल तथा पञ्चायतमा प्रमुख सरकारी अड्डा भएका वीरगन्‍जमा...
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

राजाधानीमा यामाहाको महा-एक्सचेन्ज मेला बिहीबारदेखि

बिहीबारबाट राजधानीको भृकुटीमण्डपमा यामाहाको महाएक्सेन्ज मेला सुरु हुने भएको छ। यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले मेला आयोजना गर्न लागेको हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

उद्योगमा विद्युत आपूर्ति 'डिस्टर्ब' छ, तालिका दिन सक्दैनौँ

यति यति बजे काट्छौँ भन्न सक्दैनौँ किनभने कति विद्युत ल्याउन सकिन्छ भन्ने टुंगो नै हुँदैन।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

यस वर्षको आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने प्रक्षेपण

बिहिबार पत्रकार सम्मेलनको तयारी गरेको विभागले आधार मूल्यमा भने ५.५ प्रतिशत मात्र आर्थिक वृद्धि हुने अनुमान गरेको छ। विभागले बिहीबार पत्रकार सम्मेलनले गरेर आर्थिक वृद्धिदरको तथ्यांक सार्वजनिक गर्दैछ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

अझै केही समय विदेशी मुद्रा सञ्‍चितिमा चाप : गभर्नर

उनले भने, 'विदेशी विनिमय सञ्‍चिति घटेर ७ महिनाभन्दा कम समयको लागि वस्तु तथा सेवा आयात धान्‍न सक्ने स्थितिमा पुगेको हुँदा बाह्य क्षेत्र अहिले दबाबमा रहेको छ। देशको बाह्य क्षेत्र केही...
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

एनएमबि बैंकको ईक्रा रेटिङ 'ए'

ईक्रा नेपाल लिमिटेडले एनएमबि बैंकको विगतको रेटिङलाई स्तरवृद्धि गरी ए रेटिङ प्रदान गरेको छ। यो रेटिङ प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन् र...
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

बैतडीका १२ उम्मेदवारविरुद्ध उजुरी

उम्मेदवारविरुद्ध परेका उजुरीका विषयमा भोलिसम्म छानबिन भइसक्ने मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९