बिहीबार, कात्तिक १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


देशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव छ। बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

म्यादी प्रहरी मृत फेला

हुम्लाको सर्केगाडमा एक जना म्यादी प्रहरी मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

आज उमेदवारी फिर्ता लिन सकिने, साँझ ५ बजे अन्तिम नामावली प्रकाशन

निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उमेदवारी फिर्ता लिन सकिने जनाएको छ। आयोगले आज साँझ नै ५ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

गभर्नरको मुद्दाको सुनुवाई आज हुने

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा सुनुवाइ शुक्रबार हुने भएको छ। बिहीबार सुनुवाई नसकिएकाले ‘हेर्दाहेर्दै’ मा राखिएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

कम्तीमा ६-९ महिनामा बुस्टर डोज खोप लगाउन विज्ञहरुको सुझाव

विश्वका धेरै ठाउँमा दोस्रो मात्राको खोप लगाएपछि खोप लगाउन छोडेको र कतिपय देशका बुस्टर जोड खोप पनि निकै थोरै मानिसले मात्रै लगाइएको पाइएकोले चिकित्सकहरूले यस तर्फ ध्यानाकर्षण गराएका हुन।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

कोरोनाका कारण बेइजिङका विद्यालयहरू फेरि बन्द

कोरोना भाइरसको सङ्क्रमण फेरि तीब्र रुपमा फैलिन थालेपछि चीनको बेइजिङका विद्यालयहरू बन्द गरिएको छ। महामारी अत्यधिक फैलिन थालेपछि हतार हतार गरेर साविक बमोजिमको बिदा सुरु हुनु एक दिन अगाडि नै...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

कोरोनामुक्त हुने दर ९८.८ प्रतिशत

देशभर पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा पाँच हजार ८७५ जनाको नमूना परीक्षण गरिएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

सरकारबाट प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्न प्रधानसेनापतिको निर्देशन

प्रधानसेनापति प्रभुराम शर्माले स्थानीय तह निर्वाचनका लागि नेपाल सरकारबाट प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

आयोगद्वारा मतदानस्थल तथा केन्द्र रहेका विद्यालय र भौतिक संरचना उपलब्ध गराउन आग्रह

स्थानीय तह सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले वैशाख १२ गते सोमबारपछि गरेका मुख्य गतिविधि निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममाा...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

तिलोत्तमामा एमालेका मेयर घिमिरेले गरे आचारसंहिता उल्लंघन

निर्वाचन आचारसंहिता अनुसार बहालवाला जनप्रतिनिधि पार्टीको प्रचारमा खटिन पाउँदैनन्। तर, घिमिरे भने दैनिक जसो आचारसंहितालाई लत्याउँदै नेकपा एमालेका चुनाव प्रचारका कार्यक्रममा सहभागी हुने गरेका छन्। घिमिरेले बुधबार एमालेका उम्मेदवारहरुका लागि...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

बढ्यो नेपालीको वार्षिक आम्दानी, यौन दुर्व्यवहारको कुरा उठेपछि जंगिए स्थापित [२०७९-१-१६]

केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

यसकारण फुक्यो खेलाडी-अलमुताइरी सम्बन्धको धागो

खेलाडीलाई कुनै विषयमा बाहिर बोल्न पनि प्रतिबन्ध लगाइदिएका छन्। साफ फाइनलमा नेपालले हार बेहोरेपछि प्रशिक्षक अलमुताइरीले खेलाडीलाई खाना खान पनि दिएका थिएनन् भन्‍ने गाइँगुइँ फुटबल वृत्तमा चलेको थियो
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

झन्डै ६ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण कति महत्त्वाकांक्षी?

केन्द्रीय तथ्याङ्क विभागको राष्ट्रिय लेखा प्रतिवेदन चालु आर्थिक वर्षमा ५.८४ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ। ९ महिनाको तथ्याङ्कका आधारमा प्रक्षेपण गरेको विभागले बाँकी ३ महिनामा उक्त लक्ष्य प्राप्त...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

विराटनगर उपमेयर उम्मेदवार कार्कीसहित ८ जना विरुद्धको उजुरी खारेज

आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि मोरङबाट उम्मेदवारी दिएका मध्ये ९ जनाविरद्ध परेको उजुरीमा एक जनाको उम्मेदवारी खारेज भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

जनकपुरमा स्वतन्त्र उम्मेदवारको ‘पुनरुदय’ कति सम्भव?

विगतको चुनावी ट्रेन्ड, अन्य उम्मेदवारहरु परीक्षण भइसकेको र गठबन्धनमा रहेका दलहरुभित्रै चर्को असन्तुष्टि भएका कारण मनोज साहको बलियो देखिएका छन्। जनकपुरमा फेरि स्वतन्त्र(बागी) उम्मेदवारको पुनर्उदय नहोला भन्‍न सकिन्‍न।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा वाइडबडी 'होल्ड'

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान भरेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ए-३३० वाइडबडी केही समय होल्ड भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

त्रिविमा २३ दिन बिदा

विज्ञप्तिमा चालू शैक्षिक सत्रको वर्षेबिदाका सम्बन्धमा सत्रान्त बिदा दिइने क्याम्पसको हकमा सम्बन्धित अध्ययन संस्थानबाट निर्णय गरेबमोजिम हुने उल्लेख छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

प्रशिक्षकसँग विवाद भएपछि खेलाडी भन्छन्- 'क्याम्प नै छोडेर जा' भन्नु अन्यायपूर्ण हो

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग विवाद भएपछि क्याम्प छोडेका खेलाडीले आफूहरुमा अन्याय भएको बताएका छन्। क्याम्प छाडेका ९ खेलाडीले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

'मी टू प्रकरण'बारे प्रश्‍न सोधेपछि केशव स्थापितले रिसले मञ्‍च छोड्न खोजे

कार्यक्रम करिब अन्तिम चरणमा पुगेको थियो। करिब २० मिनेटको समय बाँकी रहँदा कार्यक्रमस्थल एकाएक तातियो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

दल नै 'जेलिए' स्वास्थ्यमा, अव्यवहारिक घोषणा

उनका अनुसार यसपटकको नेपाली कांग्रेसको घोषणा वितरणमुखी र महत्वकांक्षी छन्। यसको कार्यान्वायन गर्न कठिन छ। अघिल्लो निर्वाचनमा एमालेको महत्वकांक्षी थियो भने यसपटकको घोषणापत्र केही व्यवहारिक देखिएको उनको ठहर छ। तर...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९