बिहीबार, कात्तिक १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


धरान मेयरको प्रतिस्पर्धाबाट पनि पछि हट्यो जसपा, राईलाई समर्थन

गठबन्धनबाट मेयरका उम्मेदवार किशोर राई र उपमेयरका उम्मेदवार अइन्द्र बिक्रम बेघा छन्। राई कांग्रेसका हुन् भने बेघा माओवादी नेता हन्। नेकपा एकीकृत समाजवादीले पनि यसअघि धरानमा दिएको मेयर र उपमेयरको...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

राहुल गान्धी काठमाडौंको नाइटक्लब पुग्दा भारतमा हलचल!

देशभित्रै आन्तरिक संकटका माझ समस्याको सुल्झन खोज्नुको साटो विदेशमा रमाइरहेका गान्धीलाई भारतीय जनता पार्टीले (भाजपा) घोर आलोचना गरिरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

बालेनमाथि फेरि खनिए स्थापित

नयाँ बानेश्वरस्थित अल्फाबिटामा आयोजित अन्तर्क्रियामा उनले यस्तो यस्तो आरोप लगाएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

उम्मेदवार धेरै भएपछि ५३ पालिकाको मतपत्र दोहोर्‍याएर छापिँदै

पहिला कम उम्मेदवार हुने अपेक्षा गरिएको तर पछि स्वतन्त्र उम्मेदवार धेरै हुँदा पहिले राखिएका चिह्नले नपुग्नेभएपछि नयाँ मतपत्र छाप्न लागिएको हो। यीमध्ये मधेश प्रदेशका पालिका बढी छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

४ महिनामा चितवनका ३१ स्थानमा बर्डफ्लू

अहिलेसम्म बर्डफ्लु देखिएका फार्महरूमा दुई लाख ३३ हजार ३१२ लेयर्स कुखुरा मारिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी डा प्रभाष न्यौपानेले जानकारी दिए। उनका अनुसार ब्रोइलर ६४६,...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

सरकार र सेवाप्रदायकबीच सहमति, इन्टरनेट सेवा नरोकिने

इन्टरनेट सेवा अवरुद्ध नहुने भएको छ। सरकारसँगको सहमतिपछि इन्टरनेट सेवाप्रदायक संघ (आइस्पान) ले इन्टरनेट सेवा अवरोध नगर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

केशव स्थापितले मधेशको आत्मसम्मानमा चोट पुर्‍याए : पौडेल

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौं महानगरको प्रमुखका लागि नेकपा एमालेका उम्मेदवार केशव स्थापितले चुनावी फाइदाका लागि मधेसको आत्मसम्मानमा चोट पुर्याएको भन्दै आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

रुस-युक्रेन द्वन्द्वले अफ्रिकामा देखियो आर्थिक र खाद्यान्न संकट

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सो कुरा बताएका हुन्। उनले भनेका छन्, 'युक्रेनमा पछिल्ला दिनहरुमा बढ्दै गएको द्वन्द्वका कारण अफ्रिकामा आर्थिक लगायतको समस्या परेको छ।'
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

वायुसेवा निगमले भन्यो- कर्मचारीलाई यातना दिइएको छैन

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले यातना दिएका कारण कर्मचारी बेहोस भएको खबर विभिन्न सञ्चारमाध्यममा प्रकाशन भएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

विवादित अर्थमन्त्रीको बजेट महत्वाकांक्षा : अर्थतन्त्रमा 'डिपार्चर'को भाष्य निर्माण कि प्रतिशोध?

सरकार लोकप्रिय हुने नाममा बजेट घाटा उच्च बन्दै गएको छ। ठूला पूर्वाधार निर्माण गर्ने नाममा सरकारले आन्तरिक तथा वाह्य ऋणको परिचालन व्यापक रुपमा बढाएको छ। सामाजिक सुरक्षा भत्ता र वितरणमुखी...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

महिला भलिबलमा न्यु डायमन्ड र आर्मी पराजित, एभरेस्ट र एपीएफ विजयी

मंगलबार बिहान सम्पन्न आजको पहिलो खेलमा एभरेस्ट भलिबल क्लबले होङ्वाङ्जी न्यु डायमन्ड क्लबलाई ३-२ को सेटमा पराजित गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

वैशाख २५ देखि मदिरा बिक्री वितरण गर्न नपाइने

जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सर्वपक्षीय बैठकमा निर्वाचनका बेला शान्ति सुरक्षामा हुन सक्ने घटनालाई दृष्टिगत गर्दै यही वैशाख २५ गतेदेखि आगामी जेठ ७ गतेसम्म जिल्लाभर मदिराको प्रयोगमा रोक लगाउने निर्णय...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार दुई सय रुपैयाँ कायम भएको छ। सोमबार सुन तोलाको ९८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

सांघाइमा घटे कोरोना भाइरसका संक्रमित

सांघाइका स्वास्थ्य अधिकारीहरूले गएको २४ घण्टामा यहाँ २७४ जनामा मात्र संक्रमण देखिएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

यसरी मत माग्दैछन् बागलुङका साना दलहरु

राष्ट्रिय जनमोर्चा सत्ता साझेदार (पाँच दलीय) गठबन्धनमा छ भने राप्रपा नेकपा (एमाले)सँग तालमेल गरेर स्थानीय तह चुनावको सामना गर्दैछ। राष्ट्रिय राजनीतिमा राजमोको हैसियत कमजोर भए पनि जिल्लामा भने उसको बलियो...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

कलाकारद्वय केसी र खड्का कांग्रेस प्रवेश

मंगलबार बिहान कांग्रेसका सभापति शेरबहादुर देउवाको हातबाट टीका लगाउँदै अभिनेता केसी, अभिनेत्री श्वेता खड्का र रवीन्द्र खड्का कांग्रेसमा प्रवेश गरेको हुन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

करिब एक किलो सुनसहित एक जना पक्राउ

इलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुराबट खटेको संयुक्त प्रहरी टोलीले शङ्कास्पदरूपमा हिँडिरहको अवस्थामा सिहंलाई नियन्त्रणमा लिएको थियो। प्रहरीलाई देख्नेबित्तिकै भाग्न खोज्दा प्रहरीले उनलाई पक्राउ गरेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

युरोकप २०२८ आयोजना गर्नबाट रूस वञ्चित, यूईएफएले प्रतिबन्ध लम्ब्यायो

युक्रेनसँग युद्ध गरिरहेको रुसले युरो कप २०२८ आयोजना गर्न नपाउने भएको छ। यूरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले रुसको यूरो कप आयोजना गर्ने प्रस्ताव खारेज गरिदिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

सूर्या लाइफ इन्स्योरेन्स थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१ बाट सम्मानित

इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१ मा सूर्या लाइफले तीनवटा विधा बेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी, बेस्ट स्ट्राटेजी इन इन्स्योरेन्स स्प्रेडिङ इन नेपाल इन्स्योरेन्स...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

सिटी एक्सप्रेस मनि ट्रान्सफर र नेपाल एसबीआई बैंकबीच सम्झौता

सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल एसबीआई बैंकबिच रेमिट्यान्स सम्झौता भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९