शनिबार, असार ६, २०८३

वायुसेवा निगमले भन्यो- कर्मचारीलाई यातना दिइएको छैन

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले यातना दिएका कारण कर्मचारी बेहोस भएको खबर विभिन्न सञ्चारमाध्यममा प्रकाशन भएको थियो।
 |  मंगलबार, वैशाख २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २०, २०७९
National life
Shivam cement

काठमाडौं- नेपाल वायुसेवा निगमले कर्मचारी देवराज ओझालाई यातना नदिइएको स्पष्टोक्ति दिएको छ। निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले यातना दिएका कारण कर्मचारी बेहोस भएको खबर विभिन्न सञ्चारमाध्यममा प्रकाशन भएको थियो। 

अध्यक्ष अधिकारीले ओझा सोमवार दिउँसो एक्कासि आफ्नो कार्यकक्षमा ढलेपछि तत्काल उपचारका लागि अस्पताल लगिएको विषयलाई अतिरञ्जित बनाइएको बताएका छन्।

कर्मचारी ओझालाई संस्थाका विषयमा केही दिनअघि सामान्य सोधपुछ मात्र गरिएको उनले बताए। 

प्रकाशित: May 03, 2022| 13:43 मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।