बिहीबार, कात्तिक १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


कांग्रेसले विराटनगरमा आज चुनावी सभा गर्दै

विराटनगरमा हुने सभालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मा लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

कांग्रेसबाट हुप्सेकोट गाउँपालिका अध्यक्ष उम्मेदवार बनेकी पाण्डेमाथि आक्रमण

स्थानीय तह निर्वाचनका लागि हुप्सेकोट गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष उम्मेदवार बनेकी लक्ष्मी पाण्डेले आफूमाथि आक्रमण भएको बताएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

मतदाताका घरघरमा मत माग्दै उम्मेदवार

मुख्यमन्त्री लालबाबु रावतको गृह नगर पर्साको वीरगञ्ज यतिवेला चुनावी रौनकताले तातेको छ। विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार आआफ्नो प्रतिवद्धतापत्र लिएर मतदाताका घरघरमा पुगिरहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

कांग्रेसले आजदेखि देशका विभिन्न स्थानमा चुनावी सभा गर्ने

सत्तारुढ दल नेपाली कांग्रेसले आजदेखि देशका विभिन्न स्थान र समयमा खुला चुनावी सभा आयोजना गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

कर्णाली प्रदेश सरकारद्वारा सार्वजनिक बिदा थप

प्रदेश सरकारको विसं २०७८ चैत्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ १३ पैसा र बिक्री दर १२२ रुपैयाँ ७३ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

जितपुर–सिमरामा माओवादी केन्द्रलाई कति चुनौती?

अघिल्लो निर्वाचनमा त्रिपक्षीय भिडन्त भएको सिमरामा यसपटक एमाले र सत्ता गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। राप्रपा र तराई मधेस केन्द्रित केही साना दल पनि चुनावी मैदानमा छन्। तर, ती दलको...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

चितवनमा एकीकृत समाजवादीका जिल्ला सदस्यसहित वडा कमिटीनै एमालेमा प्रवेश

खैरहनी नगरपालिकामा नेकपा एकीकृत समाजवादीका जिल्ला सदस्यसहित ६ नम्बर वडा कमिटीनै नेकपा एमालेमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

नरभक्षी बाघ नियन्त्रणमा

चितवनको खैरहनीस्थित कुमरोज मध्यवर्ती सामुदायिक वनबाट नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

सिताके च्याउ उत्पादनतर्फ युवाको आकर्षण

सुरुमा च्याउमा मात्रै केन्द्रित रहेका तामाङ र थापाले अन्य धेरै सम्भावना देखे। केही नयाँ उपाय उनीहरुकै दैलोमा आएझैं भयो। चिनेका साथीभाइले सहयोग गरे। विज्ञ तथा अनुभवीले बाटो देखाए।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

आज पहाडी क्षेत्रमा वर्षाको सम्भावना

मुलुकका पहाडी भूभागमा अहिले बिहानी समयमा मौसम बदली रहेको छ। गयराति काठमाडौंका केही क्षेत्रमा वर्षा भएको थियो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

रत्ननगरमा कांग्रेस र माओवादीबाट ६ जना एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस परित्याग गरी रत्ननगरमा ६ जना कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

आईपीएलमा शीर्षस्थानको गुजरातलाई पन्जाबले हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) मा शीर्षस्थानमा रहेको गुजरात टाइटन्सलाई पन्जाब किंगस्ले हराएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

भिल्ला रियललाई हराउँदै लिभरपुल च्यासम्पियन्स लिगको फाइनलमा

युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल खेलमा प्रिमियर क्लब लिभरपुले जित निकालेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

आइजिपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुने

आइजिपीमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ हुने भएको छ। एआइजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

बेलायतले युक्रेनलाई तीन अरब ७६ करोड अमेरिकी डलर सहयोग गर्ने

बेलायतले युक्रेनलाई तीन अर्ब ७६ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको संसदलाई अनलाइन माध्यमबाट सम्बोधन गर्दै सहयोगको घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

अष्ट्रलेलियाले एक दशकपछि ब्याजदर बढायो

बढ्दो मुद्रा स्फीतिलाई नियन्त्रण गर्न ब्याजदर बढाइएको हो। रिजर्व बैंक अफ अष्ट्रेलियाले निक्षेपको ब्याजदर शून्य दशलमव एक प्रतिशतबाट बढाएर शून्य दशमलव ३५ प्रतिशत पुर्‍याएको हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

रसुवामा मदिरा बिक्री वितरणको समय सीमा निर्धारण

मादक पदार्थ सेवन गर्ने व्यक्तिबाट बढी होहल्ला हुने एवं झै झगडाको सम्भावना बढ्न सक्ने विगतका घटनाक्रमले देखाएका कारण इजाजत प्राप्त व्यक्तिले मात्र मदिरा बिक्री वितरण गर्न पाउने व्यवस्था मिलाइएको छ।...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

श्रीलंकाले आर्थिक संकटका बेला कम आय भएका परिवारलाइ विशेष भत्ता दिने

एक पत्रकार सम्मेलनमा सञ्चार मन्त्री नालाका गोदाहेवाले भने, 'मुलुकमा विद्यमान आर्थिक सङ्कटका कारण न्यून आय भएका परिवारमा गम्भीर असर परेको उल्लेख गर्दै उनीहरूलाई तत्काल राहत को व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

अमेरिकामा गर्भपतनसम्बन्धी ‘मौलिक’ अधिकारका लागि आवाज उठाउन राष्ट्रपतिको आग्रह

अदालतले बहुमतको मसौदाको पोलिटिकोद्वारा प्रकाशित प्रति पुष्टि नगरिएको र राष्ट्रव्यापी अधिकार समाप्त गर्ने काम अदालतले गरेको भन्दै राजनीतिक प्रभाबमा नागरिकको अधिकारलाई कुण्ठित गर्न नहुनेममा जोड दिए।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९