बिहीबार, कात्तिक १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


भरतपुरमा सहजै चुनाव जित्छौं : प्रचण्ड

चितवन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा स्थानीय तहको निर्वाचन सजिलै जित्ने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

जब रेशम चौधरीले डिल्लीबजार जेलमै बोलाएर मेयर प्रस्ताव गरे

मेयरमा उठ्न प्रस्ताव आउनुअघि उनलाई राजनीतिमा यसरी छिर्छु भन्ने सोचसम्म थिएन। यद्यपि, आफ्नो गाउँ–समाज कसरी विकास गर्न सकिएला भनेर अध्ययन गर्दै थिए।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

चौधरी ग्रुपले ल्याउन लागेको इलेक्ट्रिक कार 'नेटा भी'का यस्ता छन् फिचर

चौधरी ग्रुपले नेपाली बजारमा इलेक्ट्रिक कार आयात गर्ने भएको छ। नेपालको पुरानो औद्योगिक तथा व्यावसायिक घराना चौधरीको सीजी ग्रुपले ‘नेटा भी’ पहिलो पटक आयात गर्न लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

समन्वय नै नगरी खेलकुद प्रतियोगिता गर्छन् स्थानीय तह

जनता समाजवादी पार्टी (जसपा)ले स्थानीय तहमा खेल मैदान निर्माण गर्ने लक्ष्यलाई आफ्नो घोषणापत्रमा राखेको छ। खेलको क्षेत्रमा यो पार्टी अन्य दलभन्दा केही महत्वाकांक्षी पनि देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

रोल्पाको माडीमा वडाध्यक्षका उम्मेदवारमाथि कसरी भयो आक्रमण?

प्रत्येक निर्वाचनको बेला फरक राजनीतिक ‘स्टन्ट’ देखाएर चर्चामा आउने रोल्पा यसपालि पनि अछुत रहन सकेन।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

बारामा चार हजार ५३८ जना उम्मेदवार चुनावी मैदानमा

विसं २०७४ को स्थानीय तह निर्वाचनमा प्रमुख- अध्यक्षमा १७७, उपप्रमुख-उपाध्यक्षमा १२५ र वडाध्यक्ष ९३८ जना उम्मेदवार बनेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

जित गठबन्धनकै हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभर गठबन्धनको जित हुने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

राप्रपाले हेटौँडामा चुनावी सभा गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मकवानपुरमा चुनावी सभा गर्ने भएको छ। राप्रपा मकवानपुरले वैशाख २५ गते हेटौँडामा चुनावी सभा गर्ने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

बागीलाई सघाएको आरोपमा एमालेबाट ८ जना निष्कासित

विभिन्न जिम्मेवारीमा रहेका आठ कार्यकर्तालाई पार्टीको सदस्यता समेत नरहने गरी कारबाही गरिएको पार्टीका नगर अध्यक्ष राजु पोखरेलले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

सुनको मूल्य तोलामा १४ सयले बढ्यो

नेपाली बजारमा आज एकैदिन सुनको मूल्य १४ सय रुपैयाँले बढेको छ। बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १४ सयले बढेको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

झापामा एमालेबाट आठ जना निष्काशित

नेकपा (एमाले) मेचीनगरले बागी उम्मेद्वार बनेका र तिनलाई सघाएको आरोपमा आठ जनालाई कारबाही गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

टिभी हेर्न नपाएको झोकमा हजुरआमा हत्या

उदयपुरमा हजुरआमाको घाँटी थिची हत्या गरेको आरोपमा नातिनी पक्राउ परेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

गण्डकी प्रदेश लोकसेवाद्वारा स्टाफ नर्सको नतिजा प्रकाशित

गण्डकी प्रदेश लोकसेवाले स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ तह स्टाफ नर्सका लिएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

रामचन्द्र पौडेललाई जगन्नाथको जवाफ– सम्मानका लागि भेट्न आएको हुँ, चुनाव प्रचार गर्न हिँडेँ

चितवनमा आज बिहीबार हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न भरतपुर पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता एवं गठबन्धनको निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र पौडेलले भरतपुरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलसँग कुराकानी...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

रोल्पाको माडीमा झडप हुँदा कांग्रेस उम्मेदवार डाँगी घाइते

झडपमा परेर कांग्रेसका वडाध्यक्षका उम्मेदवार मीनबहादुर डाँगी घाइते भएका छन्। तालाबाङ बजारमा चुनावी सभा सकेर फर्कने क्रममा झडप भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

खोप भण्डारण गर्न बागलुङमा 'वाकिङ कुलर'

खोप भण्डारण क्षमता बढाउन जिल्ला स्वास्थ्य कार्यालय बागलुङमा ‘वाकिङ कुलर’ जडान गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

पौडेललाई एआइजीमा बढुवाका लागि सिफारिस

सशस्त्र प्रहरी बलको रिक्त रहेको दुई एआइजी पदमध्ये वरियतामा अगाडि रहेका पौडेललाई मात्र बढुवाका लागि सिफारिस गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

मतदाता शिक्षा अभावमा मतदाता अन्योलमा

आफूलाई मतदानका लागि अपिल गरिरहेका उम्मेदवारको ध्यान मतदाता शिक्षामा भने पुगेको देखिँदैन। उम्मेदवारले केबल फलानो चिह्नमा मतदान गर्नुहोला मात्रै भन्ने गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

वरिष्ठ नेता पौडेललाई उम्मेदवारी निष्क्रिय बनाउँदिन भनेँ, सभापतिलाई भेट्दिनँ : जगन्नाथ

चितवनमा नेपाली कांग्र‍ेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेललाई फकाउने शीर्ष नेताहरूको प्रयास पनि असफल बनेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

रामचन्द्र पौडेल र भरतपुर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथबीच भेटवार्ता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९