शरीरलाई स्वस्थ राख्न तौल नियन्त्रण गर्नु निकै महत्त्वपूर्ण मानिन्छ। धेरै तौल हुनुले मधुमेह, हृदय रोग र मोटोपनसँग सम्बन्धित अन्य धेरै स्वास्थ्य समस्याहरूको जोखिमलाई बढाउँछ।
जिम्बावे ‘ए’ विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। जिम्बावे ‘ए’ ले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो।
कचनकबलमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले चुनावी गठबन्धन गरेका छन्। यसअघि पालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी यहाँ एक्लै चुनावी मैदानमा उत्रिएको छ।
रामेछापमा जन्मिएकी दिलमायाको १८ वर्षको कलिलो उमेरमै घर नजिकैका अजयकुमार थिङसँग विवाह भयो। त्यसबेला उनी आठ कक्षामा पढ्दै थिइन्। विवाहपछि पनि विद्यालय त गइन् तर पढाइ पूरा गर्न सकिनन्।