उपमेयर उम्मेदवार श्रेष्ठले सिंहसँग नियमित छलफलमा रहेको बताए। ‘मैले सिर्जना भाउजूसँग सल्लाह गरेको छु, महानगरपालिकामा हामीले सुशासन कायम गर्ने छौँ। शिक्षा र स्वास्थ्यमा मौलिक हक कायम गर्नैपर्छ,’ उनले भने।
न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा शुक्रबार भएको सुनुवाइ पछि सर्वोच्चले यस्तो आदेश गरेको हो। योसँगै आलमको माग बदर भएको भने उनी थुनामुक्त नहुने भएका छन्।
नेपाल र जिम्बावे ए बीचको पहिलो एक दिवसीय खेलमा नेपाल तीन विकेटले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा नेपालले जिम्बावे एसँग तीन विकेटको हार बेहोरेको हो।
चुनाव नजिकिँदै गर्दा अधिकांश उम्मेदवार यतिबेला घरदैलो कार्यक्रममा छन्। तर कीर्तिमानलाई त्यसको खासै परवाह छैन। खराब नियत र जनतामाथि विश्वास नगर्नेहरु मात्र घरदैलोमा अनुहार देखाउँदै हिँडेको उनको तर्क छ।
गत अप्रिल २९ मा सो भवन भत्किएको थियो। सो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५३ पुगेको शुक्रवार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएको छ।
कृष्णपुरमा कांग्रेसले आफ्ना पुरानै उम्मेदवार ओझालाई दोहोर्याएको छ। माओवादीले पनि जोगराज चौधरीलाई नै मेयरमा दोहोर्याएको छ। एमालेले लोकराज पन्तलाई मेयरको उम्मेदवार बनाएको छ।
बिस्केकको विशेषता चाहिँ यो (समर) मौसममा राति आठ बजेसम्म पनि उज्यालै हुने रहेछ। बिहान पनि साढे ६ बजे बल्ल उज्यालो सुरु हुने रहेछ। हामी करिब साढे सात बजे होटेल पुग्यौं।
बलुवा खोलामा पुल निर्माण नहुँदा वर्षायाममा डुबान र कटानको समस्या भोग्दै आएका धनुषाधाम नगरपालिकाको सरसा, रामपुर, लवटोलियासहित एक दर्जनभन्दा बढी गाउँका स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।