सोमबार, कात्तिक २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


गठबन्धन होइन, बलियो शक्तिको आवश्यकता छ : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि बलियो शक्तिको आवश्यकता रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

एसपीपी सम्झौता हुँदैन, आठ वर्षअघिको प्रस्तावलाई लिएर अहिले विवाद झिकियो : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको सार्वभौमकितामाथि प्रश्न उठ्ने गरी सरकारले कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोलीसहित एक महिला पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोलीसहित एक जना महिला पक्राउ परेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

एमाले निकट पत्रकारसँग राष्ट्रपतिको भेट : एसपीपीमा चासोदेखि निहारिका राजपूतको चिन्तासम्म

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट पत्रकारहरुलाई आफ्नो निवासमा बोलाएर कुराकानी गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

कुनकुन टिम पुगे एसिया कपमा?

एएफसी एसिया कपको तेस्रो चरणको छनोट सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

'बालकलाई दूध चुसाउँदै आमरण अनशन बसेकी निहारिकालाई सरकारले किन देख्दैन?'

नेकपा एमालेकी सांसद थममाया थापा मगरले न्यायको माग गर्दै अनशनरत निहारिका राजपूतको सरकारले बेवास्ता गरेको आरोप लगाएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

प्रतितोला ६०० ले घट्यो सुनको मूल्य

आज छापावाल सुनको मूल्य प्रतितोला ६०० ले घटेर ९६ हजार ५०० मा आएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

एसपीपी सम्झौताबारे संसद्‍मा प्रधानमन्त्रीको जवाफ माग, राष्ट्रपतिसमेत असन्तुष्ट

अमेरिकाले प्रस्ताव गरेको 'स्टेट पार्टनरसीप प्रोग्राम' (एसपीपी) अघि नबढाउन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सन्देश पठाएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

राप्रपा भन्छ- स्वतन्त्र चुनावी सरकार गठन हुनुपर्छ

राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनले बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै स्वतन्त्र चुनावी सरकार गठनको माग गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

एसपीपी सम्झौताबारे प्रधानमन्त्रीले आजै संसद्‌मा जवाफ दिनुपर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन थापाले अमेरिकासँग गर्न लागेको भनिएको एसपीपी सम्झौताबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताएका छ्न्।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

प्रदीप ज्ञवालीको आरोप- परराष्ट्र सम्बन्धमा सरकारले सन्तुलन गुमायो

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले वर्तमान सरकार परराष्ट्र सम्बन्धको व्यवस्थापनमा नराम्ररी चुकेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

विमला वली प्रकरण : बजेट प्रस्तुत हुने दिन संसद् अवरुद्ध गर्ने एमालेको तयारी

विमलाले प्रेमी भनिएका एकराज बस्नेतकी श्रीमती भण्डारीलाई घरमै पुगेर आफ्नो श्रीमान‍्भन्दै कुटपिट गरेकी थिइन्। दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले राज्यमन्त्री ओलीलाई राति बुटवल पठाइएको जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

बागलुङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

स्थानीय बडिगाड खोलामा गए राति करेन्ट लगाएर माछा मार्न खोज्दा ३२ वर्षीय बलामीको मृत्यु भएको बडिगाड-२ का वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

काया फेर्दैछ ‘थिंकट्यांक’ सिनास

लामो समयदेखि बन्द भएका महत्त्वपूर्ण अनुसन्धानात्मक जर्नलहरूलाई पुनः प्रकाशनमा ल्याएर वास्तविक काया फेर्ने जमर्कोमा छ सिनास।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

भीमसेनथापा गाउँपालिकाका पूर्वअध्यक्षसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी

डिभिजन वन कार्यालय गोरखाले जिल्लाको भीमसेन थापा गाउँपालिकाका पूर्वअध्यक्ष ईश्‍वर पाण्डेसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

काठमाडौं महानगर नौ वटा ब्रुमर सञ्‍चालनमा ल्याउँदै

काठमाडौं महानगरपालिकाले बिहीबारबाट नौ वटा ब्रुमर सञ्चालनमा ल्याउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

कस्तो रहला आजको मौसम?

हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

म्याग्दीका यी ४४ बस्ती पहिरो र कटानको जोखिममा

बेनीस्थित भू–तथा जलाधार संरक्षण सम्पर्क कार्यालयले ३१ बस्ती पहिरो र १३ ठाउँमा नदी कटानका कारण करिब एक हजार घरधुरी जोखिममा रहेका जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

२७ वर्षदेखि बेपत्ता लमजुङका एक पुरुष भारतमा भेटिए

कामको सिलसिलामा भारत गएका ४४ वर्षीय किसान परियारको उद्धार गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

जिसस बर्दियामा कांग्रेसको प्यानलै विजयी

जिसस उपप्रमुख र सात सदस्यमा पनि कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९