आइतबार, कात्तिक १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नाबालिकाको अपहरणपछि बलात्कार

एक नाबालिकालाई अपहरण गरी जबर्जस्ती करणी गरी फरार भएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

तोलामा ४०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

न्यायाधीश र वकिलबीच १० करोड लेनदेनको अडियो सार्वजनिक, डाकियो न्याय परिषद् बैठक

अधिवक्ता पोखरेलले सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छाड्न आग्रह गर्दै १० करोड रुपैयाँ रकम प्रस्ताव गरेको अडियो सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

सेप्टीट्याङ्कीमा डुबेर कैलालीमा बालिकाको मृत्यु

कैलालीको बर्दगोरिया गाउँपालिका-१ बौनियामा सेप्टीट्याङ्कीमा डुबेर एक बालिकाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

बाबुसँग नाता तोड्छु भन्दै अदालत पुगिन् एलन मस्ककी छोरी जेभियर

उनले आफ्नो लैंगिक पहिचान, नाम-थर बदल्न चाहेको र चर्चित तथा धनाढ्य बुवासँग कुनै पनि हिसाबले नाता जोड्न नचाहेको बताएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

रोल्पाकी एक किशोरी सुतेकै ठाउँमा मृत फेला

मृत फेला पर्नेमा रुन्टीगढी गाउँपालिका-५ छिन्नेटाकी १७ वर्षीया कृष्णी विक रहेकी छिन्।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

धवलागिरि अस्पताल : बिरामी बढ्दा घटे चिकित्सक

अहिले टोकन लिने, नाम लेखाउने, बिल काट्ने र चिकित्सकलाई भेट्न पालो कुर्नुपर्ने अवस्था रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

चुनौतीका चाङबीच मौद्रिक नीति कोर्दै राष्ट्र बैंक, उपभोक्ता महँगी नियन्त्रणको आसमा

शोधनान्तर घाटा र चालू खाता निरन्तर ओरालो लाग्नु र गत वर्षभन्दा चालू आर्थिक वर्षमा देशको अर्थतन्त्रले लिक छाडेका बेला राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले टेको दिने पर्खाइमा छ अर्थतन्त्र।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

भाजपाले आदिवासी नेतृ द्रौपदीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने

भारतीय जनता पार्टी (भाजपा)ले आदिवासी नेतृ द्रौपदी मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छ। भारतीय प्रधानमन्त्री तथा भाजपा नेता नरेन्द्र मोदीले ट्विट गरेर यसको जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

मालवाहक सवारीसाधनलाई अनिवार्य भारमापन गर्न निर्देशन

मालवाहक सवारीसाधनका लागि नगरको ५ नं वडास्थित नैकिन्टार सडकमा भारमापन केन्द्र स्थापना गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

कुन-कुन नदीमा छ आकस्मिक बहावको सम्भावना?

देशका केही नदी तथा खोलामा आज पानीको बहाव बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

'भारत गौरव पर्यटक रेल' बिहीबार जनकपुरधाम आउने

भारतको राजधानी नयाँ दिल्लीबाट मंगलबार साँझ हिँडेको सो रेल बिहीबार जनकपुरधाम आइपुग्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

टिपरको ठक्करबाट काठमाडौंमा पैदलयात्रीको मृत्यु

काठमाडौंको शंखरापुर नगरपालिका-१ देउराली भञ्ज्याङमा टिपरको ठक्करबाट पैदलयात्री महिलाको घटनास्थलमै मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

इरानमा ३ महिनामा सय जनालाई फाँसी

इरानमा सन् २०२२ को पहिलो तीन महिनामा एक सय जनालाई मृत्युदण्ड दिइएको संयुक्त राष्ट्र संघले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

गाँजासहित पर्साबाट एक जना पक्राउ

पर्साबाट प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पटेर्वासुगौली गाउँपालिका-४ अकुवा बस्ने ६८ वर्षीय रामेश्वर पञ्जियार पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

बैंकिङ कसुर मुद्दाका आरोपित पक्राउ

पक्राउ पर्नेमा खोटाङको हलेसी नगरपालिका–६ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरे रहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

दोर्दी खोला जलविद्युतको आईपीओ बाँडफाँट आज

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ २६ गतेदेखि निष्काशन गरेको आईपीओ आज बिहान ९ बजे बाँडफाँट हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

सुदूरपश्चिम लोकसेवा आयोगले माग्यो कर्मचारी

प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम प्रदेशले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

हजुर आमाको सहयोगमा १४ वर्षीया नातिनीमाथी बलात्कार

अर्घाखाँचीमा गत जेठ १ गते यता एक युवकद्वारा पटक-पटक एक बालिकामाथि बलात्कार भइरहेको पाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

अन्तर्राष्ट्रिय कल बाइपास गर्ने एक भारतीय नागरिक पक्राउ

अवैधरूपमा कल बाइपास गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले भारतका इरफान सुफियान खानलाई वीरगञ्जबाट पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९