म कांग्रेस एकदमै कमजोर भएको अवस्थामा प्रवेश गरेको हुँ। मेरो बाँकी राजनीतिक जीवन कांग्रेसमै बित्छ। कांग्रेसमै रहेर पार्टी र देशका लागि केही गर्ने हो। परिवर्तन ल्याउन भूमिका खेल्ने हो। म...
‘बिहानको १० बजेसम्म घाम देखिँदैन। जताततै तिखा चट्टान, ढुंगा र घासे मैदान। चार मोजा र बुट लगाउँदा सम्म नथेगिने चिसो। घरिपानी, घरि असिना, घरि हिउँ। रुखपात छैन, झारपात मात्र कस्तो...
आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले ‘स्वस्थ शहर धुलिखेलको बहार, जनताको घरदैलोमा गुणस्तरीय स्वास्थ्य उपचार’ भन्ने नाराका साथ अभियान सञ्चालन गरिने बताए।
स्वाथ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ आफूहरुको माग र अडान पुरानै भएको दोहोर्याउन बालुवाटार पुगेको स्रोतको दाबी...
नगरपालिकाको शुक्रबार आयोजित १०औँ गाउँसभामा उपाध्यक्ष मेङ्मर फुञ्चो लामाले प्रस्तुत गरेका बजेटमा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कूल विनियोजित बजेटमध्ये चालु खर्चतर्फ चार करोड ९० लाख खर्च हुने अनुमान गरिएको...
कोराना महामारीपछिको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन बेलायत सरकारले विभिन्न मुलुकबाट मौसमी रोजगारका लागि आवेदन मागिरहेको छ। तर नेपालको श्रम ऐनमा मौसमी रोजगारसम्बन्धी व्यवस्था नहुँदा नेपाली श्रमिकलाई अप्ठेरो पारिरहेको छ।
जिल्लाको धनगढी उपमहानगरपालिका–२, त्रिवेणी घाटबाट भारतबाट अवैध रुपमा भन्सार छली नेपाल ल्याउँदै गरेको तीन लाख सात हजार तीन सय ६० रुपैयाँ बराबरको कपडा तथा चप्पल र सो सामान बोक्न प्रयोग...
भारतीय विदेश सेवामा सन् १९९३ मा प्रवेश गरेका श्रीवास्तवले नेपालसँगको 'संवेदनशील सम्बन्ध' सम्हाल्ने हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ। उनले यसअघि पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीचको झडपपछिको तनाव समाधानका लागि...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ। सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको कर कटौती गरेपछि निगमले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।
अहिले विश्व शान्ति अथवा युद्ध, विकास अथवा विनाश, सहकार्य अथवा टकरावको चौराहमा रहेको उल्लेख गरेको छ। ब्रिक्स सम्मेलनले शान्ति र विकास र सहकार्यको मार्ग रोजेको दाबी गर्दै अब जी-७ले रोज्ने...
पछिल्लो समय बाघको संख्या बढ्दै जानु, वन अतिक्रमित हुनु र भौतिक पूर्वाधार विकासले बाघको वासस्थान खण्डित हुँदै जाँदा मानव र वन्यजन्तुबीच द्वन्द्व बढेको हो।
मन्त्री हेरफेरका विषयमा एमाले नेताहरुले गरेको टिप्पणीप्रति आक्रोश व्यक्त गर्दै अध्यक्ष नेपालले दासहरुले धारे हाल लगाउन आवश्यक नभएको भन्दै चेतावनी दिएका हुन्।