शनिबार, असोज ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नेपाली महिला क्रिकेट टोली फर्कियो स्वदेश

एसीसी महिला टी–ट्वान्टी च्याम्पियन्ससिप खेलेर नेपाली टोली सोमबार नेपाल आइपुगेको हो।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

सेञ्चुरी बैंकको ‘हाइब्रिड बचत खाता’ सञ्चालन

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ‘सेञ्चुरी हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको छ। यस खातामा ग्राहकहरुले उच्चतम ब्याज प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

ग्लोबल आइएमई बैंक स्वस्थ नारी पहलअन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविर

ग्लोबल आइएमई बैंक लिमिटेडले “ग्लोबल आइएमई स्वस्थ नारी पहल अभियान” अन्तर्गत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ६ स्थानमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक सुरु

नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

सफलता हासिल गर्न विद्यार्थीका महत्वपूर्ण दक्षताको पहिचान गर्नुपर्छ : डा. साहनी

भारतका प्रसिद्ध व्यवहार वैज्ञानिक प्रोफेसर अफ एमिनेन्स डा‍. सञ्जीव पी साहनीले विद्यार्थीहरू माझ व्यवहारजन्य दक्षता र कार्यसम्पादन अभिवृद्धि गरेर उनीहरूको सम्भावित क्षमतालाई अधिकतम बनाउने कुरामा जोड दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

शल्यक्रिया बिनै नर्भिकका चिकित्सकले निकाले पेटमा अड्किएको चम्चा

थापाथलीस्थित नर्भिक अस्पतालका चिकित्सकले बिना शल्यक्रिया आमाशयमा अड्किएको चम्चा निकालेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

नागरिक लगानी कोषले ल्यायो थप प्रतिफल योजना

नागरिक लगानी कोषका कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषमा सहभागीलाई बचत रकममा १‍५ प्रतिशत थप प्रतिफल प्रदान गरिने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

तोलामा चार सयले बढ्यो सुनको मूल्य

सुनको मूल्य आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला चार सय रुपैयाँ महंगो भएको हो।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

अमेरिकासँग कसिलो कूटनीतिक हस्तमिलन

नेपाल-अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वर्षगाँठ मनाइरहेको सन्दर्भमा द्विपक्षीय भेटवार्ताहरु तीव्र बनिरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

चितवनमा सवारी दुर्घटनाबाट ३ महिनामा ३४ जनाको मृत्यु

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार गत चैत, वैशाख र जेठ महिनामा १४१ दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

नेकपा एसका नयाँ मन्त्रीले लिए सपथ

शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूलाई सपथ खुवाएकी हुन्।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

दाङका दुई युवतीमाथि भारतीय जंगलमा सामूहिक बलात्कार

दाङको सीमावर्ती भारतीय जंगलमा दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ। नेपाल-भारत सीतावर्ती क्षेत्र मनीपुर बजार गएका दुई युवती भारतीय युवकहरूबाट बलात्कृत भएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

एमडीआरटीको वार्षिक बैठकका लागि रिलायन्स लाइफका अभिकर्ता अमेरिका प्रस्थान

मिलिनियम डलर राउण्ड टेवल २०२२ को वार्षिक सभामा भाग लिन रिलायन्स लाइफ इन्स्योरेन्सका लिडर रिलायन्स नमीता न्यौपाने तथा कमल दाहाल अमेरिकाको बोस्टनतर्फ प्रस्थान गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

माछापुच्छ्रे बैंकले हलेसी मन्दिरलाई दियो भक्तजन गन्ने मेसिन

माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकास्थित प्रसिद्ध हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

हैजाको उपचारका लागि पाटन अस्पताललाई ‘डेडिकेटेड’ अस्पताल तोकियो

जिल्ला प्रशासन कार्यालय ललितपुरले पाटन अस्पताललाई हैजा रोगको उपचारका लागि ‘डेडिकेटेड’ अस्पताल तोकेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

उपत्यकामा सार्वजनिक शौचालय निर्माणमा राष्ट्रिय व्यवसायी महासंघले सहकार्य गर्ने

नेपाल राष्ट्रिय व्यवसायी महासंघले उपत्यकामा सार्वजनिक शौचालयको लागि सहजीकरण गर्ने भएको छ। महासंघको शनिवार आयोजित केन्द्रीय कार्यसमितिको बैठकमा यसको लागि गरिएको प्रस्ताव सर्वसहमतमा स्वीकृत भएको हो।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

श्रीमतीलाई भीरबाट लडाएर हत्या गर्ने निर्दयी श्रीमान्

गत असार ५ गते भएको घटना १० गते मात्र थाहा भएको थियो। लेकबहादुरले गत असार ५ गते बिहान घरमा कोही नभएको मौका छोपी श्रीमतीलाई कुटपिट गदै लखेट्दै जंगलतिर लगेको प्रहरी...
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

कोरोना महामारीको समयमा काम गरेबापत पाउनुपर्ने जोखिम भत्ता हालसम्म नपाएको भन्दै भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित बनेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

पाल्पामा ६ अर्ब बढीको बजेट सार्वजनिक

हालै सम्पन्न नगर तथा गाउँसभामार्फत पालिकाले छ अर्ब ४५ करोड १३ लाख २८ हजार बराबरको बजेट सार्वजनिक गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

कान्द्रा नदीमा हाम फालेकी एक महिला बेपत्ता

जिल्लाको भजनी नगरपालिका वडा नम्बर-५ की ४० वर्षीया रीमा डगौराले नदीमा हाम फालेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९