शनिबार, असोज ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नियमित कफी सेवनले गम्भीर रोगबाट जोगाउँछ

कफी सही मात्रामा पिउने हो भने गम्भीर रोगमा पनि फाइदा हुन्छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

राष्ट्रिय महिला भलिबल आजदेखि सुरु हुँदै

बागमती प्रदेश खेलकुद विकास परिषद् र न्यू डायमण्ड स्पोट्र्स क्लबको संयुक्त आयोजनामा बागमती प्रदेश न्यू डायमण्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

यी हुन् घरमा शुद्ध हावा फैलाउने 'एररफ्युरिफायर' बिरुवा

बिरुवाले ‘एयरप्युरिफायर’को समेत काम गर्छ, जसले गहिरो निद्रा लगाउनुका साथै घरमा सकारात्मक उर्जा प्रवाह गर्दछ।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

‘आगामी केही हप्ता’मा बाइडेन र सीबीच फोनवार्ता हुने’

अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी चिनपिङबीच ‘आगामी केही हप्तामा’ भेटवार्ताको तयारी भएको अमेरिकी वरिष्ठ अधिकारीले सोमबार बताएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

युक्रेन द्वन्द्वपछि पहिलो पटक विदेश भ्रमणमा जाँदै रुसी राष्ट्रपति पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको द्वन्द्वको सुरुवातपछि मध्य एसियाली देशहरू- ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्ने कार्यक्रम तय भएको छ। युक्रेन द्वन्द्वपछि उनको यो पहिलो विदेश भ्रमण हो।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

अफगानिस्तानमा ७० विद्यालयलाई भवनको आवश्यकता

अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तका ७० प्रतिशतभन्दा बढी विद्यालयहरूलाई विद्यालय भवनको आवश्यकता रहेको स्थानीय सञ्चारमाध्यम टोलो न्यूजले सोमबार जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

दक्षिण कोरिया अझै उत्तर कोरियासँग वार्ता गर्न प्रतिबद्ध

दक्षिण कोरियाका एकीकरण मन्त्री क्वोन यङ–सेले सियोलमा सञ्चारकर्मीहरूसँगको पत्रकार सम्मेलनमा भने, 'हामी वार्ताद्वारा सबै अन्तर कोरियाली मुद्दाहरू समाधान गर्न प्रतिबद्ध छौं।'
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

बुल्गेरियाका प्रधानमन्त्रीद्वारा राजीनामा

बुल्गेरियाका प्रधानमन्त्री किरिल पेटकोभले अविश्वासको प्रस्ताव पारित भएपछि आफ्नो गठबन्धन सरकारको तर्फबाट राष्ट्रिय सभामा सोमबार राजीनामा बुझाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

क्यामरूनको जातीय हिंसामा ३० भन्दा बढीको मृत्यु

हिंसामा परी मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेका क्यारूनको सैनिक स्रोतले सोमबार जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

रूसले थप ४३ क्यानेडियालीलाई कालो सूचीमा राख्‍ने

युक्रेनमा रूसले आक्रमण गरेको आरोपमा ओटावाले लगाएको प्रतिबन्धको जवाफमा रूसले सोमबार थप ४३ जना क्यानेडियालीलाई आफ्नो इलाकामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

प्रतिनिधिसभाको निर्वाचनमा कैदीबन्दीलाई सहभागी गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ कैदीबन्दीको मतदाता नामावाली संकलन तथा अध्यावधिक गर्न अन्तरिम आदेश गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

हतियारसहित तीन भारतीय नागरिक पक्राउ

सशस्त्र प्रहरीको टोलीले आज धनुषाको बिदेह नगरपालिका–१ महिनाथपुरबाट हतियारसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

फोहरमैला व्यवस्थापन गर्न शिक्षक-शिक्षिकालाई तालिम

भक्तपुर नगरपालिकाले फोहर व्यवस्थापन सहज बनाउन शिक्षकशिक्षिकाहरूलाई दुईदिने फोहरमैला व्यवस्थापन तथा कौसी खेती तालिम प्रदान गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

दुई करोडको 'डिल' गर्ने न्यायाधीश कोइरालालाई काम गर्न रोक

सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई धरौटीमा छुटाउन दुई करोडको डिल गरेको आरोपमा विवादमा तानिएका जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालालाई कामकाज गर्न रोक लगाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

कोटेश्‍वरमा पैदल यात्रुलाई ठक्कर दिएको हायस ट्रकमा ठोक्कियो, एक जनाको मृत्यु

कोटेश्वरमा सोमबार साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

५ वर्षसम्म ४ किमी सडक पनि नबनाउने निर्माण व्यवसायीलाई कारबाही गरिने

सडक डिभिजन कार्यालय काठमाडौंले पटकपटक म्याद थप गर्दा पनि पेप्सीकोला–मूलपानी–ब्रह्मखेल चार किमी सडक कालोपत्र नसकिएपछि निर्माण व्यवसायीलाई कारबाहीको तयारी थालेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

मन्त्री बडूद्वारा चोभार सुक्खा बन्दरगाह र आविष्कार केन्द्रको अवलोकन

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहको अवस्था, देखापरेका समस्या, हालसम्मको प्रगति, आगामी योजनालगायत विषयमा मन्त्री बडूलाई जानकारी गराएका थिए।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

प्रचण्डले भने - दलहरुले केही गरेनन् भन्‍नु परिवर्तन र जनताको अपमान

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषय विचार गोष्ठीमा उनले राजनीतिक परिवर्तन पछाडि दलहरूले केही गरेनन् भन्नेमा कुनै सत्यता नरहेको जिकिर गरे।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

माछा मार्न गएका एक युवक नारायणी नदीमा बेपत्ता

सोमबार माछा मार्ने क्रममा भरतपुर ३ बेलचोकका २० वर्षीय सुसान चौधरी नदीमा बेपत्ता भएका हुन्। सुसान बेपत्ता भएपछि सँगै गएका साथीहरुले प्रहरीलाई खबार गरेका थिए।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

काठमाडौं महानगरका सडकमा खानेकुरा बेच्‍न प्रतिबन्ध

हैजा खानेकुरा र पानीबाट सर्ने भएकोले खानेकुरा तथा पानीको शुद्धतालाई निगरानी गरिने मेयर बालेन शाहले बताएका छन्। उनले महानगरले सडकमा खानेकुरा बिक्री गर्न नदिन नेपाल प्रहरीसँग सहकार्य गरिनेसमेत बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९