शुक्रबार, असोज ३०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


पार्टीका सबै शक्ति आगामी निर्वाचनमा केन्द्रित गनुपर्छ : अध्यक्ष नेपाल

पार्टीको केन्द्रीय प्रचार विभागले बुधबार जिल्ला अध्यक्षहरूसँग गरेको अन्तर्क्रियामा अध्यक्ष नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अहिलेदेखि नै प्रदेश, जिल्ला, वडा तहसम्म सङ्गठन सुदृढीकरण गरी मतदाताका घरघरमा पार्टीले अवलम्बन गरेको...
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

भन्सार एजेन्टको परीक्षाफल प्रकाशित, यी हुन् उत्तीर्ण उम्मेदवार [सूचीसहित]

लिखित परीक्षा र अन्तर्वार्ताका माध्यमबाट उम्मेदवारहरू छनौट गरिएको हो। विभागले वैशाख १७ गते लिखित परीक्षा सञ्चालन गरेको थियो। उक्त परीक्षामा ८५७ जना उत्तीर्ण भएका थिए। लोकसेवा आयोगको समन्वयमा असार ५...
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

बढ्दैछन् हैजाका बिरामी, बिरामीको संख्या १४ पुग्‍यो

काठमाडौं उपत्यकामा हैजाको संक्रमण फैलिइरहेको छ। उपत्यकामा हैजा संक्रमितको संख्या १४ पुगेको छ। गृह मन्त्रालयमा बधुबार आयोजित मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल...
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

४२ अर्बको धानचामल आयात, कार्यकर्ता तान्ने विषयमा प्रचण्ड-भुसाल जुहारी [२०७९-३-१५]

सरकारले श्रेणीविहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीको सेवा समूह र पद परिवर्तन गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

बढे कोरोना संक्रमित, सबैभन्दा बढी काठमाडौंमा

कोरोना भाइरस संक्रमण दैनिक बढिरहेको छ। मङ्गलबार ४४ जनामा पुष्टि भएको सङ्क्रमण आज ६२ जनामा पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीताता कौशल मिश्राले एक हजार ६२० जनामा...
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

'प्रसाद-२' मा निर्माता भएर प्रवेश गरे पाण्डे, बिहीबार औपचारिक घोषणा

मनोरञ्जन क्षेत्रबाट समाजमा योगदानका साथै मौलिक कला-संस्कृति संवर्द्धन गर्न सकिने भएकाले आफू फिल्मतर्फ आकर्षित भएको पाण्डेले बताए।
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

निजगढ विमानस्थल निर्माणसम्बन्धी मुद्दामा बहुमतको फैसला, दुई न्यायाधीशको फरक राय

सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विवादमा आज राय बाझिएको पूर्णपाठ सार्वजनिक गरेको छ। न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत र डा. मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले...
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

त्रिवि कर्मचारीमा संघमा छत्रबहादुर कार्की निर्वाचित

प्रगतिशिल कर्मचारी सङ्गठनका उम्मेदवार कार्कीले प्रजातान्त्रिक वाम लोकतान्त्रिक समूहका पुण्यप्रसाद रेग्मीलाई पराजित गर्दै विजय भएका हुन्। कार्कीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

थप तीन दिन भारी वर्षा हुने मौसम विभागको अनुमान, उच्च सतर्कता अपनाउन सरकारको आग्रह

विभागले विशेष बुलेटिन निकालेको अवस्थामा थप सतर्कता अपनाउन उनको आग्रह छ। यसअघि पनि विभागले मंगलबार सूचना जारी गर्दै बिहीबारसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको थियो।
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

एपीएफ र पुलिसको लगातार दोस्रो जित

विभागीय टोलीहरु नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबले राजधानीमा जारी बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

तेस्रो नेपाल ईस्पोर्टस् च्याम्पियनसिप अर्को साता

पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्‍न गरिसकेको संघले तेश्रो संस्करण आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराएको हो। छोटो समयमा नै विश्वका युवाहरु माझ लोकप्रिय खेल ईस्पोर्टस्...
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

समाजवादलाई केन्द्र बनाएर अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री भुसाल

'कसैको इच्छाले भएन भने पनि वस्तुगत परिस्थितिले सबैलाई समाजवादमा पुर्‍यायाउँछ,' उनले भनिन्, 'सबैको सचेत प्रयत्नद्वारा एकीकृत कम्युनिस्ट आन्दोलन, समाजवादको आधार निर्माण र समाजवादको कार्यान्वयन गर्दै साम्यवादसम्म पुग्नुपर्छ।'
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

झापामा बाढीले बगायो पुल, पानीको सतह घटे पनि घर फर्किन सकस

अविरल वर्षाका कारण आएको बाढीले झापामा एउटा पुल बगाएको छ भने एउटामा क्षति पुगेको छ। झापाको भद्रपुर नगरपालिका-१० स्थित भित्री सडकखण्डमा रहेको चैतुवारी–चैतुपारी जोड्ने करिब १२ मिटरको सेती पक्की पुल...
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

नियम विपरीत सरुवा गरेको भन्दै महान्यायाधिवक्ताविरुद्ध सर्वोच्चमा उजुरी

ललितपुर जिल्ला सरकारी वकिल कार्यालयकी सहायक न्यायाधिवक्ता संगीता थोकरले आफूलाई नियम विपरीत सरुवा गरेको भन्दै महान्यायाधिवक्ता खम्मबहादुर खातीविरुद्ध उजरी दिएकी छन्। उनलाई असार २ गते ललितपुरबाट हेटौंडास्थित वाग्मती प्रदेशको न्यायाधिवक्ताको...
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

गभर्नरले अर्थमन्त्रीलाई घुमाउरो पारामा भने- वित्त नीतिलाई मौद्रिक नीतिले धेरै सहयोग गर्न सक्दैन

मौद्रिक नीति बनाइरहेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई अर्थमन्त्री जनार्दन शर्माले बुधबार आफ्नै कार्यकक्षमा भेटेका छन्। मौद्रिक सर्वोच्च अदालतले गनर्भर अधिकारीलाई पुनर्स्थापना गरेपछिको गभर्नर अर्थमन्त्रीको यो पहिलो भेट हो।
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

लुम्बिनी प्रदेश सरकारको बजेट बहुमतले पारित

आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बजेटमाथि उठेका विषयमा प्रष्ट पारेपछि बुधबार प्रदेशसभाको बहुमतले बजेट पारित गरेको हो। प्रदेश सरकारले आर्थिक वर्ष २०७९-८० का लागि ४२ अर्ब ६३ करोड...
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

विश्व बैंकले सडक पूर्वाधारको स्तरोन्‍नतिका लागि नेपाललाई ३४ अर्ब ७३ करोड प्रदान गर्ने

विश्‍व बैंकले नेपाललाई सडक पूर्वाधार विकासका लागि २७५ मिलियन अमेरिकी डलर अर्थात (३४ अर्ब ७३ करोड १६ लाख ७५ हजार रुपैयाँ) प्रदान गर्ने भएको छ। विश्व बैंकले बुधबार नेपाल र...
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

महँगी नियन्त्रण गर्न देशव्यापी बजार अनुगमन : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले महँगी नियन्त्रणका लागि सरकारले देशव्यापी बजार अनुगमन गर्ने बताएका छन्। बुधवार वाणिज्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री बडूले महँगी नियन्त्रणका लागि देशव्यापी बजार अनुगमन...
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

हेम्जामा हिले महोत्सव, यसरी रमाए विदेशी

बुधबार आयोजित हिले महोत्सव तथा असारे रोपाइँ महोत्सवमा हिलोमा विभिन्न गतिविधि गरी स्वदेशी तथा विदेशीले रमाइलो गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

अर्थमन्त्री र गभर्नरबीच भेटवार्ता, सेयर बजारका समस्याबारे छलफल

अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९