काठमाडौं- राष्ट्रिय धान दिवसका अवसरमा पोखरा-२५ मा दोस्रो राष्ट्रिय हिले महोत्सव आयोजना गरिएको छ।
बुधबार आयोजित हिले महोत्सव तथा असारे रोपाइँ महोत्सवमा हिलोमा विभिन्न गतिविधि गरी स्वदेशी तथा विदेशीले रमाइलो गरेका छन्।
विदशीहरूले हिलोमा डोरी तान्ने प्रतियोगितामा भाग लिएका थिए।