शुक्रबार, असोज ३०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

...त्यसपछि न मान्छे आयो, न खबर

खाटमा बसेर कापीमा अक्षरहरु कोर्दै गरेको नाबालक छोरा हेरेर टोलाउँछिन् वीरमा। ‘छरछिमेकका केटाकटीले बाउ भनेको सुन्दा यसले मलाई हेर्छ, हाम्रो बाबा कहिले आउनुहुन्छ भनेर सोध्छ,’ वीरमाको मन निचोरिएर आउँछ, त्यो...
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

डोल्पाको ठूलीभेरीमा जिप दुर्घटना, चालकको मृत्यु

सुपानीबाट दुनैतर्फ जाँदै गरेको भे१च १६११ नम्बरको जिप दुर्घटना हुँदा ३५ वर्षीय चालक पूर्णबहादुर डाँगीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

बझाङमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

बझाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा अन्य थप ६ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

नम्बर नखुलेको सवारीको ठक्करबाट एक युवकको

सर्लाहीको हरिवनमा सवारीको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

झापामा हात्ती मृत फेला

जिल्लाको बुद्धशान्ति गाउँपालिका-५ आयाबारीस्थित मीना कार्कीको घर पछाडि खेतमा हात्ती मृत अवस्थामा भेटिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

राप्रपा केन्द्रीय कार्यसमिति बैठक साउन ५ र ६ गते काठमाडौंमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आगामी साउन ५ र ६ गते काठमाडौंमा बस्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद् अन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे बस्न लागेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

अख्तियारको निरीक्षक भन्दै पैसा असुल्ने तीन जना पक्राउ

पक्राउ पर्नेमा जलेश्वर-१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन रहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

सित्तैँमा पाउनुपर्ने सिटामोल र जीवनजलको समेत मूल्य बढाउँदैछ सरकार

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थ तथा औषधिको मूल्य वृद्धि भएको भन्दै नेपालमा पनि मूल्य समायोजन गर्नुपर्ने अवस्था आएको औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई बताउँछन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

म्याग्दीका कृषकले चार लाख ६० हजार राहत पाए

डिभिजन वन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७८/०७९ मा सो रकम बराबरको राहत वितरण गरेको जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

काठमाडौंका सार्वजनिक स्थानमा भिख माग्न निषेध

काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै महानगरका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भिख माग्न निषेध गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

दक्षिण कोरियामा १३ नेपाली पक्राउ

अवैध रूपमा काम गरेको आरोपमा दक्षिण कोरियामा १३ जना नेपाली पक्राउ परेका छन्। दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

बालिकाको शवसहित घाटबाट तीन जना पक्राउ

बहुदरमाई नगरपालिका–७ ढोङ्गी खोलाको मसान घाटमा एक बालिकाको शव जलाउँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

आज पनि शेखर पक्षको बैठक बस्ने

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक आज पनि बस्ने भएको छ। आज अपरान्ह २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बस्ने भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

गल्छीमा बस दुर्घटना, ३१ जना घाइते

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका-६ मा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

महाकाली किनारमा युवतीको शव फेला

कञ्चनपुरमा एक युवतीको शव महाकाली नदीको किनारमा फेला परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

सशस्त्रका ५६ इन्स्पेक्टर डीएसपी बढुवाका लागि सिफारिस [सूचीसहित]

सशस्त्र प्रहरी बल, नेपालका ५६ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

काठमाडौंमा दुई सय सार्वजनिक शौचालय थपिँदै, असार महिनाभित्र चिह्न प्रदान गरिने

काठमाडौं महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न प्रदान गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

पोखराबाट ४६ लाखसहित तीन चिनियाँ नागरिक पक्राउ

पोखराको ड्यामसाइडबाट झन्डै ४६ लाख रुपैयाँसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

त्रिवि सेवा आयोगले लिएको लिखित परीक्षामा सबै फेल

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको प्रशासनिक तथा प्राविधिकतर्फको १०४ पदको लिखित परीक्षामा सबै परीक्षार्थी अनुतीर्ण भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९