मंगलबार, साउन १९, २०८३

महाकाली किनारमा युवतीको शव फेला

कञ्चनपुरमा एक युवतीको शव महाकाली नदीको किनारमा फेला परेको छ।
 |  शुक्रबार, असार १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

धनगढी- कञ्चनपुरमा एक युवतीको शव महाकाली नदीको किनारमा फेला परेको छ।

भीमदत्त नगरपालिका-९ खल्लास्थित महाकाली नदीको किनारमा एक युवतीको शव फेला परेको हो। कञ्चनपुर प्रहरीले बुधबार ती युवतीको शव फेला परे पनि पहिचान हुन नसकेको जनाएको छ।

प्रकाशित: Jul 01, 2022| 07:55 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।