बिहीबार, असोज २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एमाले सचिवालय बैठक आइतबार

प्रमुख विपक्षी दल नेकपा एमालेले आइतबार सचिवालय बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

गर्भपतन कानुनबारे के गर्दैछन् अमेरिकी राज्य?

पछिल्लो समय केन्टकी गभर्नरले १५ हप्तापछि गर्भपतन गर्न नपाउने गरी ल्याएको भिटोको विधायकहरुले विरोध गरेका थिए। गभर्नरको उक्त भिटो कानुन तत्काल कार्यान्वयनमा नल्याउन संघीय न्यायाधीशले आदेश जारी गरेका थिए।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

सुटकेसको ह्याण्डिलनै सुनको, विमानस्थलबाट एक जना पक्राउ

बैङ्ककबाट काठमाडौं आएका एक जना यात्रुले बोकेको सुटकेसको ह्याण्डिलभित्र सुन फेलापरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

पाँचथरमा पहिरोले घर पुर्‍यो, तीन जना बेपत्ता

अविरल वर्षासँगै माथिबाट खसेको पहिरोले घर पुरिँदा पाँचथरमा तीन जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

बैतडीमा चट्याङ लागेर एक भैंसी मर्‍यो, तीन चौपाया घाइते

शुक्रबार साँझ परेको चट्याङ लागेर बैतडीको दोगडाकेदार गाउँपालिकामा एक भैंसी मरेको छ भने ३ पशुचौपाया घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

भारतीय सीमा क्षेत्रमा निगुरो टिप्न गएका नेपालीको गोली हानी हत्या

बर्दियाको गुलरिया नगरपालिकासँग जोडिएको भारतको सीमा क्षेत्रमा निगुरो टिप्न गएका एक व्यक्तिमाथि गोली प्रहार गरी हत्या गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

प्रधानमन्त्री देउवासहित प्रचण्ड र नेपाल आज निजगढ जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तासाझेदार दलका प्रमुख नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शनिबार बाराको निजगढ जाने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ १८ पैसा र बिक्री दर १२६...
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

काठमाडौंसहित देशका अधिकांश स्थानमा बिहानैदेखि वर्षा

देशका विभिन्न क्षेत्रमा गएराति देखिनै वर्षा भइरहेको छ। केही क्षेत्रमा भारी वर्षासमेत भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

मेलम्ची तटीय क्षेत्रमा उच्च जोखिम, सतर्क रहन आग्रह

देशका विभिन्न क्षेत्रमा भारी वर्षा भएको छ। निरन्तरको वर्षाका कारण केही नदी तथा खोलामा जलस्तर बढेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

उच्च गर्मीपछि जापान सरकारद्वारा तीन महिने ऊर्जा बचतका लागि आह्वान

जापान सरकारले सात वर्षमा पहिलो पटक शुक्रबार व्यवसाय तथा वस्तीहरूमा बिद्युतको अभावबाट बच्नको लागि तीन महिना अवधिको लागि विद्युत संरक्षणका लागि अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

लेबनानमा चरम खाद्य संकटको चेतावनी

लेबनानमा पाउरोटी र अन्य आधारभूत सामग्रीमा भएको तीव्र मूल्य वृद्धिले लेबनानमा मानवीय स्थिति दयनीय बनेको संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले शुक्रबार बताएका छन्। रूस यूक्रेन युद्धको प्रभावका कारण लेवनानमा सबै...
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

श्रीमान्‌को सम्झनामा क्याम्पसलाई भवन

उनले क्याम्पसलाई सहयोग स्वरुप ‘भिम कमला शैक्षिक भवन’ निर्माण गरिदिएकी हुन्। एक वर्षको समय लगाएर निर्माण सम्पन्न उक्त भवन आज एक कार्यक्रमकाबीच शिक्षा, विज्ञान तथा प्रविधिराज्यमन्त्री बोधमाया कुमारी यादवको सहभागितामा...
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

कोसी कटानको रोकथाममा जुट्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले उदयपुरको बेलका नगरपालिका–८ डुम्रेकोट, लाहुरे खोँचमा कोसी नदीले कटान सुरु गरेपछि धनजनको क्षति नहुनेगरी रोकथाममा जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

थाई स्माइल एयरवेजले सुरु गर्‍यो बैंकक-काठमाडौं सीधा उडान

थाइल्याण्डको वायुसेवा प्रदायक कम्पनी थाई स्माइल एयरवेजले आजदेखि बैंकक–काठमाडौँ–बैंकक गन्तव्यमा सिधा उडान सुरु गरेको छ। कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) भएर पहिलो पटक नियमित उडान सुरु गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

रवि लामिछानेको दलले सार्वजनिक गर्‍यो १९ केन्द्रीय सदस्यको नाम [सूचीसहित]

राष्ट्रिय स्वतन्त्र पार्टीले १९ केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेको छ। रवि लामिछाने सभापति रहेको पार्टीका प्रवक्ता डा. मुकुल ढकालले १९ केन्द्रीय सदस्यहरूको नाम सार्वजनिक गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

अर्थतन्त्रको संगति कहाँनेर खुस्क्यो सरकार?

नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा पुगिसकेको वा उक्त बाटोमा जाँदै जाँदैन भन्‍ने दुबै थरीको तर्क गलत हुन्
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

कोसी कटानको रोकथाममा जुट्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँडले कोसीकटनाको रोकथाममा जुट्न निर्देशन दिएका छन्। उदयपुरको बेलका नगरपालिका–८ डुम्रेकोट, लाहुरे खोँचमा कोसी नदीले कटान सुरु गरेपछि मन्त्री खाँडले यस्तो निर्देशन दिएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराँते सुरु

मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय फुल कन्ट्याक्ट विभागको आयोजनामा राष्ट्रव्यापी खेलकुदअन्तर्गत राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराँते प्रतियोगिता शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

छुनछुन कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्‍वान्दो प्रतियोगितामा कमललाई रजत

दक्षिण कोरियाको सिओलमा भएको प्रतियोगिताको ४० वर्षमुनि पुरुष एकल पुम्सेमा १३ औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णधारी कमलले स्वर्ण जितेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९