बिहीबार, असोज २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

स्वतन्त्र उम्मेदवारी अभियानको १३ बुँदे मापदण्ड सार्वजनिक : सांसद बन्न बीए पास, ६८ वर्ष उमेर हद

ललितपुरमा शनिबारदेखि सुरु भएको स्वतन्त्र उम्मेदवारी अभियान विशेष भेलामा १३ बुँदे मापदण्ड सार्वजनिक गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

निजगढ विमानस्थल निर्माणमा सर्वोच्च अदालतको अड्चन हट्यो : नेता नेपाल

सर्वोच्चको फैसलाको पूर्ण पाठ हेर्दा निजगढ विमानस्थल बन्दैन कि भनेर आत्तिने अवस्था नरहेको नेता नेपालको दाबी छ।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

नेपालले अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हरायो

क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२० रन बनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

गिरिजाप्रसाद कोइराला विश्वविद्यालय स्थापना गर्नुपर्छ : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइराला विश्वविद्यालय खोल्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

भाइ बुहारीमाथि बलात्कार आरोपमा जेठाजु पक्राउ

सहोदर भाइ बुहारीमाथि बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ परेका छन्। पक्राउ पर्नेमा धुर्कोट गाउँपालिका–६ का ३५ वर्षीय पुरुष रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

फुट्यो माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी

पवन कार्कीको नेतृत्वमा १९९ सदस्यीय आयोजक समिति गठनको घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

काठमाडौं उपत्यकाबाट देखिएको मनमोहक गोधुली साँझ [तस्बिरहरू]

भीडभाड, भागदौड अनि ब्यस्त जिन्दगीदेखि आरामको लागि फुर्सद निकाल्ने कुरा राजधानीवासीको सायदै होला।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

कृषि गणनाको प्रारम्भिक तथ्यांक संकलन सकियो

७५३ वटै स्थानीय तहका वडा–वडामा पुगेर गरिएको कृषि गणनामा कृषकले भोगचलन गरेको जग्गाको आकार, बाली उत्पादन क्षेत्रफल, कृषिमा संलग्न जनशक्तिलगायत विषय समेटिनेछन्।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

ललितपुरमा स्वतन्त्र उम्मेदवारी अभियान भेला

भेलामा काठमाडौंमा मेयर बालेन्द्र साह प्रमुख अतिथिको रूपमा रहनेछन्।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

लमजुङमा ३५ प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न

गत वर्षको तुलनामा पर्याप्त पानी परेसँगै अधिकांश भागमा छिटो रोपाइँ थालिएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

पाँचथर पहिरो अपडेट : तीन जनामध्ये दुई जनाको शव फेला

गएराति १० बजेतिर फालेलुङ गाउँपाकिा-७ स्थित बिहिदिन बजारनजिकै रहेको दलबहादुर मगरको घर पहिरोले पुर्दा तीन जना बेपत्ता मध्ये दुई जनाको शव फेला परेको हो।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

बेनी नगरपालिकाका सबै वडामा भवन निर्माण

४ वटा नयाँ भवन निर्माण भएसँगै बेनी नगरपालिकाका १० वटै वडाको आफ्नै भवन बनेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

बाढीपहिरोको जोखिममा बटौली

एक वर्षदेखि बाढीपहिरो नियन्त्रणका लागि भनेरै स्थानीय सरकार र राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले काम गर्दै आए पनि पानी परेपछि त्रास पुनः बल्झिन्छ।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

पाँचथर पहिरो अपडेट : तीन जनामध्ये एक जनाको शव फेला

गएराति १० बजेतिर फालेलुङ गाउँपाकिा-७ स्थित बिहिदिन बजारनजिकै रहेको दलबहादुर मगरको घर पहिरोले पुर्दा तीन जना बेपत्ता मध्य एक जनाको शव फेला परेको हो।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

पत्रकार कल्याण कोषलाई एक लाख सहयोग

मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले शुक्रवार महासंघ मधेश प्रदेश अध्यक्ष राजेशकुमार कर्णलाई कोषका लागि १ लाख रुपैयाँको चेक हस्तान्तरण गरे।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

कैलालीका बाढीपीडित किसानलाई राहत रकम हस्तान्तरण

गत वर्ष बाढीबाट पीडित बनेका किसानले क्षतिपूर्ति स्वरूप राहत रकम पाइरहेका छन्। प्रदेश सरकारले उपलब्ध गराएको राहत रकम भजनी नगरपालिकाले वितरण सुरु गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

चरनका लागि धौलागिरि आधार शिविर पुगे भेडाका बथान

देवान छन्त्याल ६०० भेडाका बथानसहित भेडाका लागि चरनको खोजी गर्दै शुक्रबार धौलागिरि आधार शिविरको लेकमा पुगेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा

जसपा नेपाल केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार पार्टीको आगामी बैठक पर्साको वीरगञ्जमा बस्ने गरी बोलाइएको हो।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

पोखरामा लागूऔषधसहित तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

डोटीको सेती नदीमा एक जनाको शव फेला

डोटीको सेती नदीमा एक शव फेला परेको छ। जिल्लाको शिखर नगरपालिका ११ तल्लिसातस्थित सेती नदीमा एक जनाको शव फेला परेको हो।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९