मंगलबार, असोज २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

क्यानडासँग नेपाल ८३ रनले पराजित

बुधबार राति भएको अभ्यास खेलमा नेपाल ८३ रनले पराजित भएको हो। १८९ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा १०५ रनमा अलआउट भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

४४ मन्त्री र सहयोगीको राजीनामा, टसमस हुँदैनन् प्रधानमन्त्री जोनसन

जोनसन क्याबिनेटका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्य सचिव साजिद जाविदले राजीनामा दिएपछि राजीनामाको लहर चलेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

चितवनमा चट्याङ लागेर १४ जना घाइते

कालिका-८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

माओवादीको केन्द्रीय समिति बैठक बस्दै, प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्ने सम्भावना कति?

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बिहीबार बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। गत आइतबारदेखि जारी बैठकमा मंगलबार र बुधबार भने स्थगित भएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

जलवायु परिवर्तनको असरबारे ध्यानाकर्षण गराउन ६० महिला सेफोक्सुन्डोको पदयात्रामा

आगामी अक्टोबरमा सातै प्रदेशका जनप्रतिनिधिसहित विविध क्षेत्रका अगुवा महिलाको सहभागितामा कर्णालीको दुर्गम भेगको पदयात्रा हुने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

दाङका आठ पालिका पूर्ण खोप सुनिश्चित घोषणा

दाङका आठ पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

ओरालो लागेको अर्थतन्त्रमा उकालो लाग्दै बिमा व्यवसाय

बिमा समिति र कम्पनीहरूले बिमामा सर्वसाधारणलाई आकर्षित गराउन जनचेतनामूलक कार्यक्रम लिएर स्थानीय तहमा जान थालेपछि सर्वसाधारणको बिमाप्रति रुचि बढ्न थालेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

कतारका लागि नेपाली राजदूत ढकालले सम्हाले कार्यभार

कतारका लागि नवनियुक्त नेपाली राजदूत डा. नरेश विक्रम ढकालले कार्यभार सम्हाले छन्। उनले बुधबार अपरान्ह नेपाली राजदूतावास दोहामा कार्यभार सम्हाले हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

उदयपुरमा पौडी खेल्ने क्रममा दुई बालिका बेपत्ता

उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने धाप्लाङका ती बालिका बुधबार बेपत्ता भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

आँगनको पानीमा डुबेर सर्लाहीमा बालिकाको मृत्यु

सर्लाहीको हरिवनमा आफ्नै घरको आँगनमा खेल्दै गरेकी दुई वर्षीया बालिकाको पानीमा डुबेर ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

आज काठमाडौं उपत्यकासहित देशभर वर्षाको सम्भावना

बिहीबार बिहान प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

बागमतीमा मन्त्री मण्डल विस्तार गरिँदै, दुई मन्त्री थपिने

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो मन्त्री मण्डल विस्तारको तयारी गरेका छन्। मुख्यमन्त्रीलाई नै फेर्ने रस्साकस्सी सेलाउँदै गएसँगै पाण्डेले मन्त्री मण्डल विस्तारको तयारी गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ५९ पैसा र बिक्री दर १२७ रुपैयाँ १९ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

बाजुराको बुढीगंगामा पुनः मतदान हुँदै, एक हजार सुरक्षाकर्मी परिचालन

बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा आज पुनः मतदान हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

३ महिनामा ३ निर्वाचन गराउने आयोगको तयारी

निर्वाचन आयोगले आगामी मंसिर २ गते आम निर्वाचन गर्न सरकारलाई सुझाएको छ। सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेमा माघभित्र राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गराउने आयोगको तयारी रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

इन्धन समस्यामा सहयोग गर्न रुसलाई श्रीलंकाको आग्रह

श्रीलंकाका राष्ट्रपति गोटबाया राजपाक्षले बुधबार रूसी नेता भ्लादिमिर पुटिनलाई फोन गरी आर्थिक सङ्कटका कारण आएको इन्धन समस्या समाधानका लागि सहयोग गर्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

अफगानिस्तानमा अज्ञात रोगका कारण ५० बालबालिका बिरामी

अफगानिस्तानमा अज्ञात रोग फैलिएको छ। अज्ञात रोगका कारण ५० भन्दा बढी बालबालिका बिरामी भएको अधिकारीहरूले जनाएका छन्। देशको दक्षिणी क्षेत्रमा पर्ने जाबुल प्रान्तमा रोग फैलिएको हो। रोगको लक्षण हैजाको जस्तो...
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

मोदी क्याबिनेटका मन्त्रीहरुले किन दिए राजीनामा?

भारतको केन्द्रीय सरकारका दुई मन्त्रीले बुधबार पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको मन्त्रीपरिषद्का सदस्यद्वय मुख्तर अब्बास नाक्भी र आरसीपी सिंहले राजीनामा दिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

चीनबाट थप ऋण नलिन पाकिस्तानलाई मुद्रा कोषको सुझाव

अन्तर्राष्ट्रिय मुद्रा कोषले पाकिस्तानलाई चीनबाट थप ऋण नलिन सुझाएको छ। चीन-पाकिस्तान आर्थिक करिडोर (सिपिइसी) परियोजनाका निम्ति सात अर्ब ९० करोड पाकिस्तानी रूपैयाँ ऋण लिने इस्लामावादको योजनामा पुनर्विचार गर्न कोषले सुझाएको...
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

यी देशहरुमा बढ्यो कोरोना संक्रमण

बितेका केही दिनयता भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कारोनाका बिरामी बढिरहेका छन्। बुधबार भारतमा १६ हजार एकसय ५९ जना, पाकिस्तानमा आठसय १८ जना र दक्षिण कोरियामा १९ हजार तीनसय...
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९