मंगलबार, असोज २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नेवानिमा ज्वारचनलाई निमित्त महाप्रबन्धक नियुक्तिको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको रोक

सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै ज्वारचनलाई नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न भनेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने मुद्दा

कानुनतः नेपाल राष्ट्र बैंकलाई वित्तीय स्थायित्व कायम गर्ने पूर्ण अधिकार छ। ऊ सर्वोपरि हो। आगामी मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकले कानुनतः आफ्नो जिम्मेवारी पूरा गर्छ छ कि गर्दैन भनेर हेर्ने...
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

बुढीगंगाको मतगणना सुरु हुदै

मतगणना भानोदय नमुना माध्यमिक विद्यालयमा हुने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

धरानका मेयरले भने- आफू चढ्ने गाडी बेचेर खाल्डा टाल्न रोलर किन्छु

धरान उपमहानगरका मेयर हर्क साम्पाङले आफू चड्ने गाडी बेचेर रोलर किन्ने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

सुदूरपश्चिम प्रदेशमा अवरुद्ध विद्युतीय राहदानी सेवा पुनः सञ्चालन

विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण यही असार १७ गतेदेखि बैतडी, बझाङ र दार्चुलामा विद्युतीय राहदानी सेवा बन्द भएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

मूल्यवृद्धि नियन्त्रणका लागि उपभोक्ता जागरण अभियानद्वारा सरकारको ध्यानाकर्षण

उपभोक्ता अधिकारका क्षेत्रमा कार्यरत उपभोक्ता जागरण अभियान नेपालले मूल्यवृद्धि नियन्त्रणका विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

भक्तपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुर डेकोचाबाट चाँगुनारायणतर्फ जाँदै गरेको बा५ख ५४२३ नंको मिनी ट्रकले ठक्कर दिँदा बा६७प ८४२२ नंको स्कुटर चालकको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

कर्णालीका बालबालिकामा कुपोषणको समस्या बढ्दै

प्रदेशका १० जिल्लामा सरकारले कुपोषण हटाउनका लागि प्रयास गरेपनि बालबालिकाको अवस्थामा सुधार आउन सकेको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

म्याग्दीको दिच्याम र दुखुमा स्वास्थ्य एकाइ सञ्चालन

प्राथमिक उपचार केन्द्रमा पुगेर सेवा लिन समस्या भएपछि दिच्याम र दुखुवासीका लागि मालिका गाउँपालिकाले सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

सफा, सुरक्षित र सभ्य यातायात क्षेत्र निर्माण गर्ने गृहको योजना

मन्त्रालयका सचिव टेकनारायण पाण्डेको सचिवस्तरीय निर्णयबाट यातायात क्षेत्रको कमजोरी सुधार गर्दै व्यवस्थित बनाउन उक्त योजना अघि सारिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

बारामा एक सातादेखि एक जना बेपत्ता

बारा कोल्हवी नपा-२ का ४५ वर्षीय शिवराज मैनाली एक सातादेखि बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

अनुमति विनाका भिटामिनजन्य औषधिको बिक्री नगर्न विभागको निर्देशन

बजारमा केही औषधि र भिटामिनजन्य औषधि जथाभाबी बिक्री भइरहेको पाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

शिक्षा र प्रविधिमा जर्मनीले सहकार्य बढाउने

नेपालको शिक्षा, प्रविधि र अन्य अत्यावश्यक क्षेत्रको प्रवर्द्धनका लागि जर्मनी सरकारको सहयोग र सहकार्य वृद्धि हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

बालविवाह रोक्न हलेसी तुवाचुङमा किशोरी परिचालन

नगरपालिकाले वडा नं ३ च्यास्मिटारबाट उक्त कार्यक्रमको थालनी गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

बुढीगंगाको मतगणना केहीबेरमा सुरु हुने

बाजुराको बुढीगंगा नगरपालिकामा केहीबेरमा मतगणना सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

कक्षा ५ मा पढ्दै ६१ वर्षीय रिमबहादुर

बबई गाउँपालिका–५ सिमगैराका ६१ वर्षीय रिमबहादुर खड्का कक्षा ५ मा अध्ययन गर्दैछन्। पढ्न उमेरले छेक्दैन भन्ने चरितार्थ उनले सत्य सावित गरिदिए।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

सवारी दुर्घटनामा परी भक्तपुरमा एक जनाको मृत्यु

भक्तपुरमा मिनी ट्रकको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

देउवासँग किन झस्किए गगन–विश्व?

गगन निकट एक नेताले भने, ‘सभापतिले एकअर्काविरुद्ध प्रयोग गरेर भिडाउन सक्ने विषयमा सचेत भएर पार्टीको भविष्य र युवा पुस्ताको भूमिकाका लागि नयाँ विचार/दृष्टिकोण बनाउन आन्तरिक छलफल घनिभूत भएको छ। केन्द्रीय...
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो २ बजे बस्ने संसद सचिवालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९