सोमबार, जेठ ४, २०८३

सवारी दुर्घटनामा परी भक्तपुरमा एक जनाको मृत्यु

भक्तपुरमा मिनी ट्रकको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ।
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

 काठमाडौं- भक्तपुरमा मिनी ट्रकको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ। 

National life

चाँगुनारायणको पिखेल डेकोचाबाट चाँगुनारायणका लागि छुटेको बा५ख ५४ २३ नम्बरको मिनी ट्रकमा बा६७प ८४२२ नम्बरको स्कुटीले ओभरट्याक गर्ने क्रममा ठक्कर खाँदा सल्लाघारी बस्ने स्कुटर चालक माधव बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको हो। प्रहरीले मिनी ट्रक र चालक सत्यराम कर्मचार्यालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ। 


प्रकाशित: Jul 08, 2022| 07:28 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।