जसपाभित्रका सबै पक्षको सम्मानजनक र यथोचित सहभागिता एवं प्रतिनिधित्व हुने अवस्था सिर्जना नगरी पार्टीलाई कब्जा गर्न खोजिएपछि पुनर्गठनको अवस्था आएको नेता भट्टराईको दाबी।
२०७६ मा नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच एकता भएर बनेको जनता समाजवादी पार्टी फुटाउन बाबुराम–उपेन्द्रले वीरगञ्ज र काठमाडौंमा छुट्टाछुट्टै बैठक आह्वान गरेपछि सम्भवतः एउटा पार्टी दुईटा भएको औपचारिक घोषणा...
खेलाडी आचारसंहिता उल्लंघन गरेको दाबीसहित २०२१ डिसेम्बर १५ मा क्यानले कप्तानी पद खोसेसँगै नेपाली टिममा कप्तानी पद सम्हाल्ने हैसियतका मल्लको क्रिकेट भविष्यमाथि अंकुश लागेको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको राजीनामा माग्दै पोखरामा प्रदर्शन भएको छ। नेकपा एमाले निकट अनेरास्ववियु र युवा संघले पोखरा नदीपुरस्थित प्रदेशसभा भवन अगाडि प्रदर्शन गरेका हुन्।