आइतबार, असोज २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कञ्चनपुरमा पुरुषको शव फेला

शुक्रबार जिल्लाको दोधराचाँदनी नगरपालिका-१० अठार नम्बर पिल्लर नजिक उखु खेतमा भारतीय नागरिकको शव फेला परेको हो।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

कांग्रेस बैठकमा आज पदाधिकारीले धारणा राख्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि बैठक सुरु हुनेछ।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

सामूहिक बलात्कार रोपमा सशस्त्र प्रहरीका जवानसहित चार जना पक्राउ

कञ्चनपुरमा सामूहिक बलात्कार आरोपमा चार जना युवक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

पोखरेली कवि तेजनाथ घिमिरेको निधन

पोखराका कवि तेजनाथ घिमिरेको निधन भएको छ। शनिबार बिहान २ बजेर १२ मिनेटमा उनको निधन भएको छोरा प्रकाश घिमिरेले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

चट्याङ लागेर दाङमा एक बालकको मृत्यु

दाङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

पर्वतमा धान रोपाइँको चटारो [तस्बिरहरू]

असार सकिनै लाग्दा पनि पर्वतका किसान भने रोपाइँमै व्यस्त छन्। कृषि ज्ञान केन्द्र पर्वतका अनुसार पर्वतमा हालसम्म ५० प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

विज्ञप्ति जारी गर्दै बाबुरामले भने- पार्टी पुनर्गठनको विकल्प छैन

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराइले आफूहरूको सामू पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

कैलालीमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, दुई घाइते

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

भारत भ्रमणमा रहेका प्रचण्ड के गर्दैछन् दिनभर?

भारत भ्रमणमा रहेका सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भेटवार्तालाई तीब्रता दिने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

उच्च अदालत सुर्खेतद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट

उच्च अदालत सुर्खेत जुम्ला इजलासले चालु आर्थिक वर्ष २०७८/०७९ को असार ३१ गतेसम्म लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

आज नेपालले नामिबियाको सामना गर्ने

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपालले नामिबियासँग खेल्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

किस्सै-किस्सा जोडिएको एउटा फिल्म 'मुगल-ए-आजम'

'फिल्म आफैंमा आँखालाई राहत दिने कुरा हो। निर्देशक के आसिफले जसरी सबै उपलब्धिहरू पूरा गरेका छन्। यो एउटा पेन्टिङ बनाउनुजस्तै हो। यदि फेरि यस्तो फिल्म बन्ने हो भने के आसिफ...
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

काठमाडौं महानगरद्वारा कुहिने र नकुहिने फोहर सङ्कलन तालिका सार्वजनिक

काठमाडौं महानगरपालिकाले आगामी साउन एक गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहर सङ्कलनका लागि तालिका सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

जिम्बाब्वे र नेदरल्यान्ड टी–२० विश्व कपमा छनोट

आईसीसी विश्व कप ग्लोबल छनोट ‘बी’ बाट घरेलु टोली जिम्बाब्वे र नेदरल्यान्डले फाइनलमा पुग्दै टी-२० विश्व कपमा स्थान बनाएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि र्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८...
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

आज देशभर आंशिकदेखि सामान्य वर्षाको सम्भावना

प्रदेश–१, गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आज बिहान आंशिकदेखि सामान्यता बदली रहेको छ। उक्त प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

साउदी अरेबियाले सबैका लागि एयर स्पेस खोल्यो

साउदी अरेबियाले शुक्रबार सबै वायु वाहकहरूका लागि आफ्नो हवाई क्षेत्र खोल्ने निर्णय गरेको छ। देशको नागरिक उड्डयनको प्राधिकरणले ट्वीट गर्‍दै सो निर्णय सार्वजनिक गरेको हो। सन् १९४४ को शिकागो कन्भेन्सन...
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

श्रीलंका पूर्वप्रधानमन्त्री र पूर्व अर्थमन्त्रीलाई पनि देश छाड्न प्रतिबन्ध

श्रीलंकाका पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्व अर्थमन्त्री बासिल राजापाक्षलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ। आगामी जुलाई २८ सम्म अनुमति विना देश छाड्न नपाइने आदेश सर्वोच्च अदालतले शुक्रबार दिएको हो।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

पाकिस्तानमा पाँच विद्रोही र एक सैनिकको मृत्यु

हिंसात्मक घटनामा परी पाकिस्तानमा थप पाँच विद्रोही र एक सैनिकको मृत्यु भएको छ। सेनाले चलाएको सैन्य कारबाहीका क्रममा उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

सुमो काउन्टरमा यात्रुलाई हैरानी, १० पक्राउ

काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित टाटा सुमो काउन्टरमा यात्रुलाई जबरजस्ती तानेर बाधा अवरोध गरी अनावश्यक दुःख र हैरानी दिने क्रम रोकिएको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९