सोमबार, जेठ ४, २०८३

कञ्चनपुरमा पुरुषको शव फेला

शुक्रबार जिल्लाको दोधराचाँदनी नगरपालिका-१० अठार नम्बर पिल्लर नजिक उखु खेतमा भारतीय नागरिकको शव फेला परेको हो।
 |  शनिबार, असार ३२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९

National life

धनगढी- कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ। शुक्रबार जिल्लाको दोधराचाँदनी नगरपालिका-१० अठार नम्बर पिल्लर नजिक उखु खेतमा भारतीय नागरिकको शव फेला परेको हो।

उक्त शव भारतको पिलिभितका बालअमृत राजबरको रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ। स्थानीय महिलाहरुले उखु खेतमा घाँस काट्दै गर्दा शव देखेर प्रहरीलाई खबर गरेका थिए। 

मृतकका आफन्त आएपछि मात्रै शवको सनाखत भएको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको छ।

प्रकाशित: Jul 16, 2022| 09:17 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।