सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उच्च अदालत सुर्खेतद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट

उच्च अदालत सुर्खेतद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट

उच्च अदालत सुर्खेत जुम्ला इजलासले चालु आर्थिक वर्ष २०७८/०७९ को असार ३१ गतेसम्म लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गरेको छ।
 |  शनिबार, असार ३२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९

National life

सुर्खेत- उच्च अदालत सुर्खेत जुम्ला इजलासले चालु आर्थिक वर्ष २०७८/०७९ को असार ३१ गतेसम्म लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गरेको छ। 

अदालतले वार्षिक ६७ प्रतिशत मुद्दा फछ्र्योटको लक्ष्य राखेकामा १२५.५५ प्रतिशत मुद्दा फछ्र्योट गरेको हो। अदालतले पत्रकार भेटघाट कार्यक्रममार्फत चालु आर्थिक वर्षको असार मसान्तसम्म १८० थान मुद्दा फछ्र्योटको लक्ष्य राखेकोमा २३१ मुद्दा फछ्र्योट गरेको तथ्याङ्क सार्वजनिक गरेको हो।

उच्च अदालत सुर्खेत जुम्ला इजलासका मुख्य न्यायाधीश श्रीमणकुमार गौतमले लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गरिएको जानकारी दिए।

प्रकाशित: Jul 16, 2022| 07:21 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।