आइतबार, असोज २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

'सन् १९५० को सन्धि, सीमा मुद्दा र ईपीजी द्विपक्षीय कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्छ'

कूटनीतिक र द्विपक्षीय सम्बन्धका आधारमा सन् १९५० को सन्धी, सीमासम्बन्धी मुद्दा र ईपीपीको विषयलाई द्विपक्षीय कूटनीतिक संवादमार्फत उच्च विश्‍वासका साथ समाधान गर्नुपर्नेछ।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

एकै दिन काटियो २४ अर्बको चेक

असार लागेपछि २ खर्ब ५३ अर्ब खर्च भएको महालेखाको तथ्यांक।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

नेपाल टेलिकमको समर अफर

कम्पनीले उपलब्ध गराइरहेको प्याकेजबाहेकको साधारण महसुल दरअन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएचलगायत सेवाको महसुलमा लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्नेछ।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

'छिमेकी सम्बन्ध सुदृढ बनाउने' बारे प्रचण्ड र जयशंकरबीच छलफल

भारतीय जनता पार्टीको निमन्त्रणामा नयाँ दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय विदेशमन्त्री जयशंकरले शनिबार भेटवार्ता गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

चीनसँगका व्यापारिक मार्ग खुलाउने सहमति

रसुवागढी–केरुङ सीमा बन्दरगाहबाट दुईतर्फी व्यापार थाल्न नेपाल–चीन सहमत।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

सुदूरपश्‍चिमको 'रेफरल अस्पताल'मा सिटी स्क्यान सञ्‍चालन नहुँदा निजीमा चर्को मूल्य तिर्न बिरामी बाध्य

सुदूरपश्चिम प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन सञ्‍चालनमा नआउँदा बिरामी मर्कामा परेका छन्। प्रदेशका ९ जिल्लाका बिरामी उपचारका लागि आउने गरेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन...
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

भारतमा पहिलो पटक भेटियो मंकिपक्सको संक्रमण

भारतमा पहिलो पटक मंकीपक्स संक्रमित फेला परेका छन्। यूएईबाट फर्किएका दक्षिण भारतीय राज्य केरलाका ३५ वर्षीय एक युवकमा मंकिपक्सको संक्रमण देखिएको राज्यका स्वास्थ्यमन्त्री भिना जर्जले बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

जिल्ला अदालत कैलालीमा दुई हजार बढी मुद्दा दर्ता, सम्बन्धविच्छेदका धेरै

जिल्ला अदालत कैलालीमा चालु आर्थिक वर्षमा पाँच सय ५० सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

विद्युत प्राधिकरण भरतपुर वितरणका कर्मचारीद्वारा पत्रकार आचार्यमाथि आक्रमण

विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले चितवनका पत्रकार कृष्ण आचार्यमाथि कुटपिट गरेका छन्। नारायणी अनलाइनका सम्पादक रहेका पत्रकार आर्चाय शुक्रबार साँझ प्राधिकरणको कार्यलय भवनभित्रै रक्सी पार्टी भइरहेको सूचना पाएपछि रिपोर्टिङमा...
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

फिल्म र म्युजिक भिडियोमा कर्णालीः दृष्य मात्रै कि कथा पनि?

नेपाली म्युजिक भिडियोमा कथा बुनिन थालिएसँगै कर्णालीबासीका दुःखकष्ट र प्राकृतिक वैभवलाई क्यामेरामा उधिन्न थालिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

आगामी निर्वाचनमा गठबन्धनका विषयमा छलफल गर्दै छौं : नेता कोइराला

कांग्रेस विधिसम्मत चलोस् भनेर प्रधानमन्त्री एवं पार्टी सभापतिलाई खबरदारी गर्दै आएको नेता कोइरालाको धारणा छ।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

चालू वर्षमा ६ लाख २८ हजार पुग्यो श्रम स्वीकृति लिनेको संख्या

वैदेशिक रोजगारीका लागि यो वर्ष ५ लाख ७९ हजार ५२८ पुरुष र ४८ हजार ९७५ महिलाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

समितिले जारी गर्‍यो कृषि, पशुपक्षी तथा जडीबुटी बिमा निर्देशिका

सरकारले आगामी आवको वार्षिक बजेटमा जडीबुटी खेतीको बिमा व्यवस्था मिलाउने उल्लेख गरेअनुसार समितिले उक्त बिमा समावेश गरी कृषि, पशुपक्षी तथा जडीबुटी बिमा निर्देशिका, २०७९ जारी गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

भक्तपुरमा पर्यटक बोलाउन साइकल यात्रा

साइकल यात्रामा भक्तपुरका चार वटै नगरपालिकाका सहरदेखि ग्रामीण क्षेत्रसम्मका आकर्षक पर्यटकीय क्षेत्रको अवलोकन गरिँदै।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

कोरोना प्रभावित विपन्न परिवारलाई आर्थिक सहयोग

कोरोना प्रभावित विपन्न परिवारलाई इलाम नगरपालिकाले आर्थिक सहयोग गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

बाइक-गाडीको ह्यान्डिल समाउन नसक्ने प्रमिलाले अटो क्षेत्रमा मारेको फड्को

जुन क्षेत्रमा जागिर खाइएको हो, काममा आउनुअघि त्यसमा साधारण ज्ञान र क्षमता हुनुपर्थ्र्या भन्ने कुराले उनको मन सधैं पिरोलिन्थ्यो। हेपिएजस्तो महसुस हुन्थ्यो। सबै बाधा–अड्चनलाई छिचोल्दै अहिले महाप्रबन्धकको जिम्मेवारीमा पुग्न सफल...
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

प्याराग्लाइडिङ विस्थापन नभई व्यवस्थापन गर्न व्यवसायीको माग

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पोखराको साहसिक पर्यटकीय पहिचान बनेको प्याराग्लाइडिङ विस्थापित हुने हो कि भन्ने कुराले प्याराग्लाइडिङ व्यवसायीलाई चिन्तित बनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

डा. भट्टराईमाथि गरिएको कारवाही खारेजी गर्न माग

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफू सहितका नेतामाथि गरिएको कारवाहीको भत्र्सना गर्दै निर्णय खारेज गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

पानी नपरेपछि महोत्तरीमा धान रोपाइँ अलपत्र, किसान चिन्तामा

मध्य असारयता छिटो पानी नपरेपछि मधेसको मध्य भेगको महोत्तरीमा धान रोपाइँ अलपत्र परेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९