शुक्रबार, असोज २३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

घरभित्र जलेको अवस्थामा वृद्धाको शव फेला

आफ्नै घरभित्र जलेर मृत्यु भएको अवस्थामा एक वृद्धाको शव फेला परेको छ। विराटनगर ९ की ६७ वर्षीया अमराउदेवी कोठारीको शव जलेको अवस्थामा घरको कोठाभित्र फेला परेको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९

चितवनमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

चितवनको भरतपुरमा एक पुरुषले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९

सल्लाघारी दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको सनाखत

भक्तपुर नगरपालिका-१ सल्लाघारीस्थित चोङ्गा गणेश सल्लाघारी दूधपाटी सडक छेउको सल्लाको रूख ढलेर बस र स्कुटर किच्दा मृत्यु भएका तीन जनाको सनाखत भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९

एक दर्शकको रुवाइले जन्मिएको 'पानीफोटो'

'पानीफोटो' नाटक हेर्ने एक दर्शकको रुवाइले चलचित्र बनाउने सोच जन्मिएको थियो, खगेन्द्र लामिछानेभित्र, जसलाई उनले संकल्पमात्रै गरेनन्, चलचित्र बनाएर साकारै गरे। साउन १३ मा ठूलो पर्दामा ल्याउँदै छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९

काठमाडौं आसपासका क्षेत्रमा भूकम्पको धक्का

सिन्धुपाल्चोकको केन्द्रविन्दु भएर भूकम्प गएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि र्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ४८ पैसा र बिक्री दर १२८...
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९

देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९

दैलेखमा चट्याङ लागेर १५ जना घाइते

द‌ैलेखमा चट्याङ लागेर १५ जना घाइते भएका छन्। आइतबार बेलुका डुंगेश्वर गाउँपालिका-२ सेर्माकोटस्थित रमेश सिंहको घरमा चट्याङ लागेको थियो।
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९

केराबारीमा लुक्न गएका बालकलाई सर्पले डसेपछि मृत्यु

सिरहामा सर्पले डसेका एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा गोलबजार नगरपालिका–३ जमदहका ६ वर्षीय अनिल सदा रहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

प्रेस युनियन पदाधिकारीमा कसले कति ल्याए मत?

सार्वजनिक विवरणअनुसार शिव लम्साल अध्यक्षमा विजयी भएका छन्। महासचिवमा उनकै प्यानलका दीलिप पौडेल विजयी भएका छन्। कोषाध्यक्षमा अनिता बिन्दु प्लानलका माधव धिताल विजयी भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

९ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्दै अभियान लघुवित्त

सर्वसाधारणले यही साउन २२ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम तीन हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म मागबमोजिम आवेदन नआए आगामी भदौ १ गतेसम्म निष्काशन खुला रहने...
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

क्यालिफोर्नियामा डढेलो फैलिएपछि आपत्काल, ३ हजार जनालाई सारियो

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको योसेमिटी राष्ट्रिय निकुञ्ज नजिकै तीव्र रूपमा डढेलो फैलिएपछि आपत्काल घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

बागमती : दफावार छलफलका लागि चार विधेयक समितिमा

बागमती प्रदेशसभाको आजको बैठकले चारवटा विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

यस्ता छन् भर्खरै पारित भएको कारागार विधेयकका ८ विशेषता

प्रतिनिधि सभा दुई पटक विघटन भएपछि सो विधेयकसमेत प्रभावित भएको थियो। सरोकारवालाले बन्दीको अधिकार स्थापित हुने गरी कारागारसम्बन्धी कानून ल्याउन सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १७ घाइते

पाल्पा जिल्ला रिब्दिकोट गाउँपालिका-३, लघुवा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

नेसपा बनाउँदै डा बाबुराम

समावेशी लोकतान्त्रिक पार्टीले चुनाव चिह्नमा आँखा राखेको छ। जनता समाजवादी पार्टी (जसपा) मा विवाद चर्किएका बेला भट्टराई निकट दीपक लामिछानेले फागुनमा यो दल निर्वाचन आयोगमा दर्ता गराएका थिए।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

औद्योगिक क्षेत्र बनाउँदा निजी क्षेत्रलाई मुख्य साझेदार बनाउनुपर्छ : विनोद चौधरी

विगतदेखि घोषणा भएका औद्योगिक क्षेत्रहरुको पृष्ठभूमि सकारात्मक खालको नभएको समेत उनको धारणा छ। सांसद चौधरीले खालि औद्योगिक क्षेत्रको नाममा पर्खालको घेरा लगाएर औद्योगिक क्षेत्रको नाम दिँदैमा औद्योगिक क्षेत्र जीवन्त नहुने...
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

सबै पार्टी ढिलोचाँडो राप्रपाको मुद्दामा आउँछन् : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकार सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

प्रेस युनियनको अध्यक्षमा लम्साल निर्वाचित, महासचिवमा पौडेल

नेपाली कांग्रेस निकट पत्रकारहरूको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

सवारीसाधन आयातको प्रतिबन्ध लम्बिएसँगै नाडा अटो शो स्थगित

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी भदौमा आयोजना गर्ने गरी तयारी गरेको यस वर्षको ‘नाडा अटो शो–२०२२’ स्थगन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९