मंगलबार, असोज २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


जापान पुगेका प्रचण्डको गुनासो- नेपालमा असाध्यै नकारात्मक सोच्‍ने मानिस छन्

पूर्वप्रधानमन्त्री दाहालले नेपालमा भने असाध्यै नकारात्मक सोच्ने मानिस रहेको भन्दै गुनासो गरे। जापानीहरूले पुरानो पीडा भुलेर देशलाई विकासको गतिमा अघि लगिसकेको उल्लेख गर्दै उनले नेपालमा भने देशको निम्ति मर्छु भन्दा...
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

एटीएम फोडेर जेल गएका कृष्णबहादुर छुटेपछि एटीएम फोड्दै गर्दा पक्राउ

कास्कीको पोखरामा एटीएम फोडेर नगद चोरी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। एटीएम फोडेर जेल गएका पर्वतको कुश्मा नगरपालिका–३ का २३ वर्षीय कृष्णबहादुर विक छुटेपछि पनि एटीएम फोड्दै गर्दा...
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

एमालेको बटमलाइन - कांग्रेससँगै प्रतिस्पर्धा, माधव-प्रचण्डसहितको वाम एकता असम्भव

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी र बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीलाई पनि गठबन्धनमा सामेल गराउने तयारी थालेका छन्। यसरी सबै दलहरु एकातिर हुँदा नेकपा एमाले भने...
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन १ जनवरीमा

चिनियाँ ऋण लगानीमा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आगामी पुस १७ गते (१ जनवरी २०२३) मा हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

बन्द हुँदै यस रेमिट, लेनदेन बाँकी भए दाबी गर्न आह्वान

''कम्पनीले गरेको विदेशी मुद्रा कारोबारबाट कुनै व्यक्ति वा संघ/संस्थासँग लेनदेन रकम बाँकी रहेको भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र यस विभागमा लिखित रूपमा जानकारी दिनुहुन' सूचित गरिन्छ,' राष्ट्र...
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

प्रहरी समायोजन टुंग्याउन प्रदेश प्रमुखलाई ज्ञापनपत्र

मधेश प्रदेश सरकारले आगामी निर्र्वाचन अगावै प्रहरी समायोजन टुंग्याउन माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

समृद्ध नेपाल निर्माणमा प्रवासीको भूमिका महत्वपूर्ण : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्ध मुलुक निर्माणको लागि विदेशमा रहेका नेपालीको भूमिका महत्वपूर्ण रहने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

स्तनपान कक्ष : कतै संरचनाविहीन, कतै प्रयोगविहीन

हरेक आमालाई आफ्ना शिशुलाई नियमितरूपमा छ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म स्तनपान सप्ताह आइतबारदेखि मनाउन सुरु गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

पाँचथरको फिदिममा १९ वर्षीया सुत्केरीको मृत्यु

शनिबार दिनभर सामान्य अवस्थामा रहेकी तुम्रोकको राति रगतको मात्रा कम देखिएको उक्त अस्पतालले जनाएको छ। उनको शरीरमा रगत चढाएपछि रक्तचाप कम भई स्वास्थ्य अवस्था जटिल भएको र सुविधासम्पन्न अस्पतालमा सिफारिस...
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

पूर्व परराष्ट्रमन्त्रीहरुले भने- दोस्रो शीतयुद्ध सुरु भइसक्यो, सजगता अपनाउनुपर्छ

पूर्वपरराष्ट्र मन्त्रीहरुले नेपालको कुनै पनि दल वा व्यक्ति विशेषभन्दा पनि राष्ट्रको स्वार्थको आधारमा परराष्ट्र नीतिलाई सञ्‍चालन गर्नुपर्ने सुझाएका हुन्। राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालका अनुसार पूर्वपरराष्ट्रमन्त्रीहरुले ‘दोस्रो शीतयुद्धको सुरुआत भइसकेकोले...
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

बालुवाटार पुगेको लोसपालाई देउवाले भने - गठबन्धनमा सामेल हुनुस्

प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटार पुगेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शीर्ष नेताहरुलाई गठबन्धनमा सामेल हुन प्रस्ताव गरेका छन्। प्रधानमन्त्री देउवालाई भेट्न लोसपाका शीर्ष नेताहरु आइतबार साँझ बालुवाटार पुगेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

मेघौली सेराईमा ‘मनसुन अफर’, जोडीलाई २० हजारसम्म छुट

विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुन्जसँगै राप्ती नदीको किनारमा अवस्थित मेघौली सेराई स्थानीय थारु कला संस्कृतीको प्रबर्द्धन गर्ने जंगल सफारी रिसोर्ट हो। प्रकृतिको मनोरम दृश्य अवलोकनका साथै स्थानीय थारु...
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

एनसेलले ल्यायो 'पावर सिम' अफर, ६ महिनासम्म इन्स्टा र माइभाइभ निशुल्क!

ग्राहकहरूले करसहित मात्र रु. ९७ मा सोमबारबाट यस्तो सिम लिन सक्नेछन्। । यो सिममा ग्राहकले रु. २० को मेन ब्यालेन्ससहित सात दिन समयावधि रहेको २०० एमबी डेटा, २० मिनेट अन...
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

जनप्रतिनिधि नै सोध्‍छन्- निर्वाचन खर्च पनि बुझाउनुपर्छ र?

विराटनगर १२ का वडाध्यक्ष हीरालाल कामतले पनि निर्वाचनको खर्च बुझाएका छैनन्। निर्वाचन खर्च बुझाउनुपर्ने बारे थाहा नभएको उनले बताए। उनी अहिले दोश्रो पटक वडाध्यक्षको जिम्मेवारीमा छन्। वडाध्यक्ष कामतले भने,‘०७४ को...
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

२४ प्रतिशतसम्म बढ्यो कर्मचारीको तलब, कसले कति पाउँछन्?

अर्थ मन्त्रालय स्रोतका अनुसार अधिकृतभन्दा माथिल्लो तहका कर्मचारीहरूको तलव २४ प्रतिशतसम्म बढाउने प्रस्ताव मन्त्रिपरिषद् पठाउने तयारी गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

गलत नापी किताब बनाएर भ्रष्टाचार, अख्तियारले हाल्यो मुद्दा

हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत टक दत्त प्याकुरेलसहित इन्जिनियर मकरध्वज शाही, असिस्टेन्ट सव–इन्जिनियर विनोद थापा र ठेकेदार गणेश भण्डारीले गैरकानुनी लाभ लिएको र गाउँपालिकालाई क्षति पुर्‍याएको आयोगले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

पञ्चायत र प्रजातन्त्रमा चुनाव गराएका सूर्यप्रसाद श्रेष्ठ, जसले बिर्सन सक्दैनन् यस्ता घटना

२०४३ को राष्ट्रिय पञ्चायतको चुनाव र प्रजातन्त्र पुनर्स्थापछिको बहुदलीय चुनाव गराउने अवसर पाएर राजा, कांग्रेस, कम्युनिस्टको रोजाइमा परेका पूर्वनिर्वाचन आयुक्त हुन् सूर्यप्रसाद श्रेष्ठ।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

४ देशका महिला उद्यमीको मेला भदौमा

महिला उद्यमी महासंघको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला, २०७९ हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

महोत्तरीमा आगो लगाएर आमाछोरीको हत्या प्रयास

महोत्तरीको भंगहामा ज्वाइँले सासु र श्रीमतीलाई मटीतेल खन्याएर आगो लगाएका छन्। घटना भंगहा नगरपालिका–१ कञ्चजनवनमा भएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

४ प्रतिबद्धतासहित पूर्वी नवलपरासी–१ बाट चुनाव लड्ने शशांकको घोषणा

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी मंसिरमा हुने निर्वाचनमा पूर्वी नवलपरासी–१ बाट उम्मेदवार बन्ने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९